• म्याग्दीका दुई बृहत खानेपानी आयोजनाको काम छिट्टै अघि बढ्छ : सांसद गर्बुजा

    बेनी ।प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले म्याग्दीमा दुई बृहत खानेपानी आयोजनाको काम छिट्टै अघि बढ्ने बताउनुभएको छ । आइतबार बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २४ औं वार्षिक साधारणसभा तथा ११औं अधिवेशनलाई सम्बोधन गर्नुहुँदै सांसद गर्बुजाले यस्तो बताउनुभएको हो । ‘म्याग्दीका दुई बृहत चिमखोला–...

  • दग्नाम दर्मिजा समाज पोखराको ११औं बार्षिकोत्सव

    पोखरा । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामबाट विभिन्न शिलशिलामा पोखरामा बसोबास गर्दै आएका दग्नामबासिको साझा संस्था दग्नाम दर्मिजा समाज पोखराको ११औं बार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । शनिबार पोखरा हेमजा स्थित दुरलुङ्ग समाजको सभाहलमा विशेष कार्यक्रमका बीच संस्थाको ११औं बार्षिकोत्सव तथा सम्मान कार्यक्र...

  • नेपाल शिक्षक संघ रघुगंगाको चौथो प्रतिनिधिसभा

    बेनी । नेपाल शिक्षक संघ रघुगंगा गाउँपालिका कार्यसमितिको चौथो प्रतिनिधि सभा सम्पन्न भएको छ ।पालिकाको वडा नम्बर ६ स्थित पाखापानीमा सम्पन्न भएको चौथौ प्रतिनिधि सभाको उद्घाटन गर्दै रघुगंगा गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारीले शैक्षिक क्षेत्रको विकासका लागि पालिकाले पहिलो प्राथमिकता राखेर काम गरेको बताउँदै समाज निर्माणमा ...

  • लोकप्रीय गायक सापकोटाको ‘हैना भन्नीलाई’ ले संगीतप्रेमीहरुको मन जित्दै

    म्याग्दी । म्याग्दीमा जन्मिएका लोकप्रीय लोक तथा दोहोरी गायक राजेन्द्र सापकोटाको नयाँ साँगीतिक कोशेली हैन भन्नीलाई ले दर्शक श्रोताको मन जित्दै गएको छ । राजेन्द्र सापकोटा युटुव च्यानलबाट ५ दिन अघि सार्वजनिक भएको गीतको भिडियो १ लाख वढि दर्शकले हेरिसक्नुभएको छ । गायक सापकोटा र चर्चित गायीका शान्ति श्री परियारको सुमधुर ...

  • प्रदेशभरको रुट खारेजीको माग गर्ने व्यवसायीलाई यातायात मन्त्रीले नाजवाफ बनाएर फर्काए

    पोखरा । गण्डकी प्रदेश सरकारले ल्याएको यातायात नियमावलीको विरोध गर्दै ज्ञापनपत्र बुझाउन पुगेका व्यवसायीलाई विभागीय मन्त्री रेशम बहादुर जुग्जालीले नाजवाफ बनाएर फर्काइदिनु भएको छ । यातायातसँग सम्बन्धित ६ वटा संघसंस्थाले मंगलबार सरकारको नियमावलीको विरोध गर्दै सच्याउन अल्टिमेटमसमेत मन्त्रालयमा ज्ञापनपत्र बुझाउन गएका थिए ...

  • विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई नेतृत्व विकास तालिम

    मौवाफाँट । “समृद्ध रघुगंगा, सुखी रघुगंगाबासी” भन्ने नारासहित सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको क्षमता विकास तालिम मंगलवार सम्पन्न भएको छ । रघुगंगा गाउँपालिकाको आयोजनामा पालिका भित्रका विद्यालय व्यवस्थापन तथा नेतृत्व विकास सम्बन्धी २ दिने तालिम सम्पन्न भएको हो । तालिमको उद्घाटन गर्दै...

  • प्रेस चौतारी नेपालको स्थापना दिवसमा स्थानीय तहको सुदृढीकरणमा सञ्चार क्षेत्रको भूमिका विषयक अन्तरक्रिया

    म्याग्दी । ‘समृद्धिका लागि सञ्चार कर्म ! प्रेस चौतारीको मूल मर्म’ भन्ने नारासहित प्रेस चौतारी नेपालको २६औं स्थापना दिवस आज (सोमबार) देशैभर विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । यसैक्रममा प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीको आयोजनामा पनि म्याग्दी सदरमुकाम बेनीमा ‘स्थानीय तहको सुदृढीकरणमा सञ्चार क्षेत्रको भूमिका’...

  • अमरज्योती माविको ६१ औ वार्षिकोत्सवक

    डाडागाउँ । म्याग्दीको मालिका गाउँपालिका–३ डाडागाउँमा रहेको अमरज्योती माविले आइतबार ६१ औ वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले गाउँबाट बसाईसराई कम गर्नका लागि शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधारमा जोड दिनुभयो । आधारभूत विकासका पूर्वाधारको सुविधा र अवसर सिर्जना गरेर गाउँबाट सह...

  • बेनी–भकिम्ली र पखेर–बङ्जा–ताराखोला सडक स्तरोन्नतिका लागि ठेक्का आव्हान

    बेनी । म्याग्दीका थप दुई वटा सडक स्तरोन्नतिका लागि आइतबार बहुबर्षीय ठेक्का आव्हान भएको छ । मंगला गाउँपालिकाको बरंजा ३ र ४ हुदै महेश–धापुङ–ताराखोला र बेनी नगरपालिकाको २ र ३ नम्बर वडाको हाडेभिर–बगरफाँट–दूधेखोला–हल्लेगौडा–डोले मुसुङ सडक स्तरोन्नति योजना कार्यान्वयनको चरणमा प्रवेश गरेको हो । चालुु आर्थिक वर्षमा रु. दुई ...

  • दग्नाम स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन (फोटो फिचर)

    म्याग्दी । जिल्लाको रघुगंगा गाउँपालिका–४, दग्नाम स्थित दग्नाम स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । सघन शहरी तथा भवन निर्माण आयोजना,बागलुङद्धारा एक करोड ५९ लाख ७८ हजार रुपैयाँ लागतमा निर्माण भएको भवनको प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले आइतबार एक कार्यक्रमका विच उद्घाटन गर्नुभयो । बागलुङ...