• चौरासी पुजामा सिद्धार्थ माविलाई ६ लाख दश हजार सहयोग (फोटो फिचर)

    म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४,स्थित छाप्सीबाङ घर भई हाल पोखरा निवासी समाजसेवी दलबहादुर घर्ती मगर पुन र उहाँकी श्रीमति भानुदेबी दम्पति परिवारले चौरासी पुजाको अवसरमा सोही वडाको एक विद्यालयलाई ६ लाख बढी आर्थिक सहयोग गर्नुभएको छ । चौरासी पुजाको अवसरमा दलबहादुर दम्पति परिवारले सोही वडाको च्युरिबोट स्थित सिद्धार्...

  • पश्चिम नेपाल सहकारीको आयोजनामा स्वास्थ्य शिविर

    दरवाङ । पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा निशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । ग्रामिण क्षेत्रका सर्वसाधारणलाई लक्षित गरेर शिविर आयोजना गरेको सहकारीले जनाएको छ । सहकारीको केन्द्रिय कार्यालयका आर्थिक प्रशासन प्रमुख तथा सूचना अधिकारी मेघराज शर्माले फिस्टेल अस्प...

  • राहुघाटको दोस्रो र तेस्रो अडिट जोड्ने सुरुङ जोडियो (फोटो फिचर)

    म्याग्दी। नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको दोस्रो र तेस्रो अडिट जोड्ने सुरुङ बुधबार जोडिएको छ ।जलविद्युत आयोजनामा सुरुङ निर्माणलाई महत्वपूर्ण कार्य मानिन्छ । राहुघाटको प्रर्वद्धक नेपाल विद्युत प्राधिकरणको सत प्रतिशत लगानीमा स्थापित रघुगंगा हाइड्रोपावर ...

  • भीम मावि भवन उद्घाटन (फोटो फिचर)

    बेनी । म्याग्दीको मालिका गाउँपालिका–५,पन्थोक स्थित भीम माविको नवनिर्मित भवन उद्घाटन गरिएको छ । समाजसेवी क्याप्टेन जितबहादुर घर्तीको पहलमा गैरसरकारी संस्था पाहार ट्रष्ट नेपाल पोखराको ५० प्रतिशत,गाउँपालिकाको ४० प्रतिशत र स्थानीयबासीको दश प्रतिशत आर्थिक साझेदारीमा निर्माण भएको दश कोठे भवनको बुधबार विद्यालयमा आयोजित एक कार...

  • सांसद गर्बुजाद्वारा हिमाली जिल्लाको सुविधा,मध्यपहाडी लोकमार्ग र भुपु गोर्खा सैनिककाबारे प्रधानमन्त्रीको ध्यानाकर्षण (भिडिओ सहित)

    बेनी । प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले म्याग्दी हिमाली जिल्ला घोषणा भएको लामो समयसम्म पनि सेवा सुविधाबाट वञ्चित भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आइतवारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसंगको प्रश्नोत्तरमा भाग लिँदै सांसद गर्बुजाले जिल्लाले हिमाली जिल्लाको मान्यता पाएको पाँच बर्ष पुगे...

  • लक्ष्मण थापाको ‘मान्छे हराएको मान्छे’ सार्वजनिक

    पोखरा। साहित्यकार लक्ष्मण थापाको पाँचौँ कृति ‘मान्छे हराएको मान्छे’ लघुकथा सङ्ग्रह शनिवार पोखरामा सार्वजनिक गरिएको छ । लघुकथा प्रतिष्ठान, पोखराको आयोजनामा भएको कार्यक्रममा साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठ, हरिदेवी कोइराला, रमेश श्रेष्ठलगायतले कृतिको लोकार्पण गरे ।कार्यक्रमका प्रमुख अतिथि सरुभक्तले साथी सर्कलबाट नयाँ ...

  • मल्कबाङको जनजागृति माविका पदक बिजेता विद्यार्थीहरुलाई नगद सहित सम्मान (फोटो फिचर)

    म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–५,मल्कबाङ स्थित जनजागृति माध्यमिक विद्यालयबाट सहभागी भएर राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा पदक बिजेता खेलाडीहरुलाई पुरस्कृत गरिएको छ । गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा पदक जितेका खेलाडीहरुलाई प्रवासमा रहेका मल्कबाङबासीको सहयोगमा नगद सहि...

  • करिब दुई दशक विदेशमा विताएर भेडिगोठ सम्हाल्न कस्सिएका हिमबहादुर

    बेनी । दिनभर भेडाबाख्रालाई जङ्गलका चरन क्षेत्रमा लैजाने हिमबहादुर छन्त्यालको रात त्रिपालमुनि बित्ने गरेको छ । म्याग्दीको धवलागिरि गाउँपालिका–५, मल्कबाङका उनले यसरी जङ्गलमा भेडीगोठमा बस्न थालेको आठ वर्ष पुगेको छ । करिब दुई दशक लामो वैदेशिक रोजगारीबाट आफ्नो घरपरिवारलाई पोखरामा बसोबासको प्रबन्ध मिलाएर उनी भने आफ्नो पुर...

  • छिमेक लघुवित्तद्धारा आयोजित आधारभुत च्याउ खेती तालिम सम्पन्न

    बेनी । पर्वतको जलजला गाउँपालिका–६, दिपमा तीन दिने आधारभुत च्याउ खेती तालिम सम्पन्न भएको छ । छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेड शाखाका कार्यालय जलजलाद्धारा आयोजित तीन दिने आधारभुत च्याउ  खेती तालिम शनिबार सम्पन्न भएको हो । तालिम फागुन ३ गतेदेखि सुरु भएको थियो । तालिममा बित्तिय संस्थाका ग्राहक सदस्य तथा अभिभावक गरी ३५...

  • प्रविधि र सीप सँगसँगै केवि एकेडेमीमा आइटि क्लासको तयारी (तस्बिरहरू)

    दरबाङ ।पश्चिम म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ दरबाङमा अवस्थित के.वि एकेडेमी एण्ड मन्टेश्वरी होम्सले आइटि क्लास संचालनका साथै विद्यार्थीहरुलाई व्यवहारिक ज्ञानका लागि तरकारी खेती लगाएत विभिन्न प्रयोगात्मक कार्यहरुको तयारी सुरु गरेको छ ।विद्यार्थी र अभिभावकको स्वास्थ्यलाई मध्यनजर गर्दै विद्यालयले २० प्रतिशत छुटमा...