बेनी । पश्चिम म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा सोमबार सूचनाको हकसम्बन्धी अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । ‘सूचना हाम्रो अधिकार, सुशासन र विकासको आधार’ भन्ने मूल नारासहित राष्ट्रिय सूचना आयोगको आयोजनामा अन्तत्र्रिmया गरिएको हो । स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी एवं समूहरुसँगको उपस्थितिमा सूचन...
समाज
-
-
बौद्धिक अपाङ्गताका अभिभावक संघको अध्यक्षमा पौडेल
म्याग्दी । बौद्धिक अपाङ्गताका अभिभावक संघ म्याग्दीको अध्यक्षमा पुनः जमुना पौडेल चयन हुनुभएको छ । संघको आज (आइतबार) म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न १४औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनले पौडेलको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यमिति चयन गरेको हो । संघको उपाध्यक्षमा लक्ष्मी श्रेष्ठ, सचिवमा कृष्णसिङ बानियाँ, कोषाध्यक्...
-
जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि बेनी नगरपालिकालाई (तस्बिरहरू)
म्याग्दी । म्याग्दीको जिल्लास्तरीय नवौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि बेनी नगरपालिकाले जितेको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा जिल्ला सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा शनिवार सम्पन्न प्रतियोगितामा १५ स्वर्ण, १२ रजत, ७ कास्य पदक हात पार्दै बेनी नगरपालिकाले उपाधि जित्न सफल भएको हो । ...
-
बिममा दुई जनाको हत्या
बेनी । म्याग्दीको मालिका गाउँपालिका–७,बिम स्थित दिबोटमा दुई जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार ,शनिबार विहान करिब सात बजेको समयमा सोही वडाको वाइन्दफाँटका टेकप्रसाद रोका (झाँक्री)ले अन्धाधुन्ध ढुंगा र दाउरा प्रहार गर्दा अन्दाजी ८० वर्षिया मनसाङ्ग गर्बुजाको घटनास्थलमै मृत्यु भएको थियो भने ८ वर्...
-
जिल्ला स्तरीय नवौं राष्ट्रपति रनिङ्ग शिल्ड शुरु (फोटोफिचर)
म्याग्दी । बेनीमा जिल्ला स्तरीय नवौं राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा म्याग्दी सदरमुकाम बेनीमा दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा महिला भलिबलको राष्ट्रिय टिमकी कप्तान अरुणा श...
-
जलजला अध्ययन प्रतिष्ठानको प्रथम अधिवेशन सम्पन्न
जलजला। पर्वतको जलजला गाउँपालिकामा गठन भएको जलजला अध्ययन प्रतिष्ठानको प्रथम अधिवेशन विहिवार पर्वत बेनीमा सम्पन्न भएको छ । अधिवेशनले पुनः नरबहादुर कार्कीलाई सर्वसम्मत रुपमा कार्यसमितिको अध्यक्षमा चयन गरेको छ । यसैगरी प्रतिष्ठानको उपाध्यक्षमा हिराबहादुर जिसी,सचिव दुर्गा दर्जी,सहसचिव जिवन मल्ल,कोषाध्यक्ष सुनिता बरुवाल ...
-
जापानमा छन्त्याल संघ गठन, अध्यक्षमा गंग बहादुर तथब्जा छन्त्याल
जापान । अध्ययन र रोजगारको सिलसिलामा जापानमा रहेका छन्त्यालहरु एकजुट भएका छन् । डिसेम्बर ३१ का दिन टोकियोमा आयोजित एक भेला मार्फत गंग बहादुर तथब्जा छन्त्यालको अध्यक्षतामा जापान छन्त्याल संघ गठन गर्दै एकजुट भएका हुन् आगामी तीनबर्षे कार्यकालका लागि सर्वसम्मत रुपमा गठन गरिएको संघको वरिष्ठ उपाध्यक्षमा देबिन्द्र घ्याप्चन छन्...
-
बेनीमा पुस २९देखि माघ २ गतेसम्म माघे संक्रान्ति मेला संचालन हँदै
म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा आगामी पुस २९ गतेदेखि माघ २ गतेसम्म माघे संक्रान्ति मेला संचालन हुने भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गत महिला उद्यम विकास समितिको आयोजनामा मौलिक कला ,संस्कृतिकाे जगेर्ना ,स्थानीय उत्पादन र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आगामी पुस २९ गतेदेखि २ गतेसम्म मेला संचालन हुने ...
-
गणतन्त्रको विकल्प सुधार सहितकाे गणतन्त्र हाे : मन्त्री जुग्जाली
बेनी । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले संघीय गणतन्त्रको विकल्प अन्य व्यवस्था हुन नसक्ने बताउनु भएको छ ।बेनीमा बुधबार म्याग्दी बहुमुखी क्याम्पसको २२ औं क्याम्पससभा तथा ३३ औ स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री जुग्जालीले गणतन्त्र र स...
-
गाउँसभाको १४ औं अधिवेशनबाट थप ३ करोड तीस लाख रुपैयाँ बजेट विनियोजन
बेनी । म्याग्दीको मालिका गाउँपालिकाको गाउँसभाको १४ औं अधिवेशन सम्पन्न भएको छ । बुधबार गाउँपालिकाको वडा नम्बर ६ छ्यारछ्यारे स्थित सभाहलमा सम्पन्न अधिवेशनले थप तीन करोड ३० लाख रपैयाँ बजेट विनियोजन गरेको छ । गत वर्ष सञ्चित कोषमा बाँकी रहेको तीन करोड तीस लाख रुपैयाँ विभिन्न योजना तथा कार्यक्रमका शिर्षकमा विनियोजन गरिएको हो...
- « Previous Page
- 1
- …
- 87
- 88
- 89
- 90
- 91
- …
- 1155
- Next Page »






















