काठमाडौं । म्याग्दीमा पुर्खेउली घर भै काठमाडौं उपत्याका भित्र बसोवास गर्ने म्याग्देली मगरहरुको साझा संस्था म्याग्दी मगर समाज काठमाण्डौं उपत्याको आयोजनामा ललितपुरको एकान्ताकुनास्थित् बागडोलमा माघे संक्रान्ति मेला शनिबार देखि शुरु भएको छ । मगरहरुको महान चार्ड मानिने माघे संक्रान्तिको अवसरमा आयोजना भएको उक्त मेला म...
समाज
-
-
पत्रकार गौतम सहित खेलाडी, कलाकार र कर्मचारी पुरस्कृत
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाले पत्रकार, खेलाडी, कलाकार र उत्कृष्ट कर्मचारीहरुलाई पुुरस्कृत गरेको छ ।मुुना स्थित गाउँपालिकाको कार्यालयमा बिहिबार भएको २१ औ गाउँसभाका अवसरमा धवलागिरी गाउँपालिकामा जन्मिएर विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तित्वहरुलाई सम्मान गरेको हो । अन्नपूूर्ण पोष्ट्का म्याग्दी जिल्ला ...
-
धवलागिरी गाउँपालिकाको पुरक बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता
बेनी ।म्याग्दीको धवलागिरी गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर चालुु आर्थिक वर्ष २०८०÷८० को लागि ४८ करोड रुपैयाँ भन्दा बढीको पुुरक बजेट ल्याएको छ । गाउँपालिकाको केन्द्र मुुुनामा बिहिबार भएको २१ औ गाउँसभाले थप चार करोड बजेट बिनियोजन गरेको हो । गत असारको सभाले ४३ करोड ८९ लाख ५४ हजार बजेट बिनियोजन गरेको थियो ...
-
धवलागिरीको पुरक बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर चालु आर्थिक वर्ष २०८०÷८० को लागि ४८ करोड रुपैयाँ भन्दा बढीको पुुरक बजेट ल्याएको छ । गाउँपालिकाको केन्द्र मुनामा बिहिबार भएको २१ औ गाउँसभाले थप चार करोड बजेट बिनियोजन गरेको हो । गत असारको सभाले ४३ करोड ८९ लाख ५४ हजार बजेट बिनियोजन गरेको थियो...
-
सौन्दर्यकलाद्वारा आर्थिक सहयोग हस्तान्तरण
बेनी । सौन्दर्यकला व्यवसायी संघ म्याग्दीले मुटु रोगबाट पीडित कुमार थापालाई आर्थिक सहयोग गरेको छ । म्याग्दीको बेनी नगरपालिका–६, अर्थुङ्गेस्थित डम्बरा घर भई हाल बेनीबजार निवासी कुमार थापालाई सौन्दर्यकला व्यवसायी संघ म्याग्दीको तर्फदेखि नगद आठहजार रुपैयाँ सहयोग गरिएको हो । सौन्दर्यकला व्यवसायी संघ म्याग्दीको कार्यस...
-
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ बेनी नगरको अध्यक्षमा गौचन
बेनी । नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघ बेनी नगरको अध्यक्षमा दिलिप गौचन चयन हुनुभएको छ । म्याग्दी सदरमुकाम बेनी स्थित पार्टी कार्यालयमा सम्पन्न प्रथम नगरभेलाबाट गौचन अध्यक्ष पदमा चयन हुनुभएको छ । उपाध्यक्षमा सन्देश पाइजा (सुवास),सचिवमा नेत्रबहादुर पुन ,सहसचिवमा पुरण छन्त्याल,कोषाध्यक्ष विजय...
-
मंगलाको बाबियाचौरमा सूचनाको हकसम्बन्धी अन्तरक्रिया
बेनी । पश्चिम म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा सोमबार सूचनाको हकसम्बन्धी अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । ‘सूचना हाम्रो अधिकार, सुशासन र विकासको आधार’ भन्ने मूल नारासहित राष्ट्रिय सूचना आयोगको आयोजनामा अन्तत्र्रिmया गरिएको हो । स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी एवं समूहरुसँगको उपस्थितिमा सूचन...
-
बौद्धिक अपाङ्गताका अभिभावक संघको अध्यक्षमा पौडेल
म्याग्दी । बौद्धिक अपाङ्गताका अभिभावक संघ म्याग्दीको अध्यक्षमा पुनः जमुना पौडेल चयन हुनुभएको छ । संघको आज (आइतबार) म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न १४औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनले पौडेलको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यमिति चयन गरेको हो । संघको उपाध्यक्षमा लक्ष्मी श्रेष्ठ, सचिवमा कृष्णसिङ बानियाँ, कोषाध्यक्...
-
जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि बेनी नगरपालिकालाई (तस्बिरहरू)
म्याग्दी । म्याग्दीको जिल्लास्तरीय नवौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि बेनी नगरपालिकाले जितेको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा जिल्ला सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा शनिवार सम्पन्न प्रतियोगितामा १५ स्वर्ण, १२ रजत, ७ कास्य पदक हात पार्दै बेनी नगरपालिकाले उपाधि जित्न सफल भएको हो । ...
-
बिममा दुई जनाको हत्या
बेनी । म्याग्दीको मालिका गाउँपालिका–७,बिम स्थित दिबोटमा दुई जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार ,शनिबार विहान करिब सात बजेको समयमा सोही वडाको वाइन्दफाँटका टेकप्रसाद रोका (झाँक्री)ले अन्धाधुन्ध ढुंगा र दाउरा प्रहार गर्दा अन्दाजी ८० वर्षिया मनसाङ्ग गर्बुजाको घटनास्थलमै मृत्यु भएको थियो भने ८ वर्...
- « Previous Page
- 1
- …
- 88
- 89
- 90
- 91
- 92
- …
- 1156
- Next Page »





















