हेटौंडा । चालु आर्थिक वर्षको विगत चार महिनामा ४ सय ४७ नयाँ उद्योग सञ्चालनका लागि घरेलु तथा साना उद्योग कार्यालय मकवानपुर हेटौंडामा दर्ता भएका छन् । साथै सो अवधिमा लामो समयदेखि कारोवार नगर्ने र नवीकरणसमेत नगराउने ७४ ओद्यौगिक तथा व्यावसायिक प्रतिष्ठानको दर्ता खारेज गरिएको कार्यालय प्रमुख जगन्नाथ दाहालले जानकारी दिए । ...
समाज
-
-
बासमती धानमा नेपालले दाबी पेश गर्ने
काठमाडौं । भारतले बासमती धानको भौगोलिक सङ्केत अधिकार स्थापित गर्न युरोपेली सङ्घमा निवेदन पेश गरेका विषयमा नेपाल सरकारले प्रतिवाद गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव र सरोकार निकायका पदाधिकारीको बैठकले बासमती धानबारे भारतले गरेको दावीको प्रतिवाद गर्दै नेपालका तर्फबा...
-
पत्नीले आत्महत्या गरेपछि प्रहरी जवान पक्राउ
काठमाडौं । पत्नीले झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेपछि दाङमा एक प्रहरी जवान पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका-१८ विजौरीस्थित घरमा मंगलवार विहान ३० बर्षीया सुनिता बिसी चौधरी घरभित्रै झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेकी थिइन् । त्यसपछि भैरहवामा कार्यरत उनका पति प्रहरी जवान जितबहादुर चौधरील...
-
‘जाऔँ है पोखरा अभियान’ सुरु
पोखरा । सुस्ताएको पर्यटन चलायमान बनाउन पश्चिमाञ्चल होटल सङ्घ पोखराले आजदेखि चारदिने ‘जाऔँ है पोखरा अभियान’ सुरु गरेको छ। कोभिड–१९ को महामारीमा आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सङ्घले मङ्सिर २४ देखि २७ गतेसम्म चारदिने भ्रमण कार्यक्रमको शुरुआत गरिएको सङ्घका अध्यक्ष विकल तुलाचनले जानकारी दिए। जनकपुर, पर्सा, वीरगञ्ज, विर...
-
तनहुँको व्यास नगरपालिकाद्वारा हिंसापीडित कोषको स्थापना
तनहुँ । तनहुँको व्यास नगरपालिकाले रु एक लाखको हिंसापीडित कोष बनाएको छ । पीडित महिलाको अवस्था हेरेर एकदेखि दश हजार रुपैयाँसम्म कोषबाट सहयोग गर्न सकिने छ । आर्थिक अवस्था कमजोर भएका महिलालाई सहयोग प्रदान गर्न कोष स्थापना गरिएको नगरपालिका उपप्रमुख एवं न्यायिक समितिका संयोजक मीरा जोशीले बताउनुभयो । कतिपय महिला औषधि उपचा...
-
खोल्सामा नवजात शिशु मृत फेला
बुटवल । गएराति पाल्पाको प्रहरीले बगनासकाली स्वास्थ्य चौकी नजिकै खोल्सामा फालिएको अवस्थामा एक नवजात शिशु मृत फेला पारेको छ । बगनासकाली गाउँपालिका –१ खोरबारी भन्ने स्थानमा रहेको हेल्थ पोष्ट नजिकैको खोल्सामा नवजात शिशु (छोरा) मृत फेला पारिएको पाल्पाका प्रहरी प्रबक्ता डिएसपी मदन गिरिले दिएको सूचनामा उल्लेख छ । अनुसन...
-
वरिष्ठ मुटुरोग विशेषज्ञ डा.लव नरसिंह जोशीकोे रक्त क्यान्सरका कारण निधन
काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लव नरसिंह जोशीको रक्त क्यान्सरका कारण निधन भएको छ । ५९ वर्षीय डा. जोशी रक्त क्यान्सर पीडित रहेका कुरा गत हप्ता मात्रै थाहा लागेको थियो । मेडिसिटी अस्पतालमा मुटुरोग विभागका विभागीय प्रमुख समेत रहेका उनको उपचारको क्रममा हिजो राति ९ बजेतिर सोही अस्पतालमा निधन भएको हो । रातोपाटीबा...
-
११ वर्षपछि करणी मुद्दामा १० वर्ष कैद तोकिएका अभियुक्त पक्राउ
दाङ । बाँके प्रहरीले जवरजस्ती करणी मुद्दाका एक जना फरार अभियुक्तलाई ११ वर्षपछि पक्राउ गरेको छ। बाँकेको साविक लक्ष्मणपुर गाविस वडा नं. १ र हाल नरैनापुर गाउँपालिका वडा नं. २ का ३४ वर्षीय हेमन्तकुमार शर्मालाई प्रहरीले पक्राउ पछि मंगलवार सार्वजनिक गरेको छ। इलाका प्रहरी कार्यालय भगवानपुरवाट खटिएको प्रहरीले प्रहरी टोलीले...
-
महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले बनायो ‘बेबी वार्मर’
काठमाडौं । वैज्ञानिक महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले भर्खरै जन्मिएका बच्चाहरुलाई न्यानो बनाउने सामग्री तयार पारेको छ । न्यानो नानी’ नाम दिइएको सो सामग्री वितरणका लागि तयारी अवस्थामा रहेको आविष्कार केन्द्रले जानकारी दिएको छ । वैज्ञानिक पुनले ट्वीट गर्दै ‘बेबी वार्मर’ अर्थात भर्खरै जन्मिएका बच्चाहरु...
-
३८ थान नक्कली लाइसेन्ससहित एक जना पक्राउ
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले ३८ थान नक्कली लाइसेन्ससहित १ जनालाई पक्राउ गरेको छ । टोलीले मध्यपुर थिमीबाट हिजो एकजनालाई पक्राउ गरेको हो । सिन्धुपाल्चोक, साँगाचोकगढी १२ का २८ वर्षीय आशिष गिरीलाई नक्कली लाइसेन्स, विभिन्न बैङ्कका चेक र हुण्डाईको गाडीसहित पक्राउ गरिएको महाशाखाले जनाएको छ । बा १५ च...





















