काठमाडौं । सिंगापुर पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा आइतबार दिउँसो प्रहरीले एक जना पक्राउ गरेको छ । सिंगापुर पठाइदिन्छु भन्दै नगद ३ लाख ३१ हजार ९ सय रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-९ सिनामंगल बस्ने सुनसरी धरान उपमहानगरपालिका-४ बुद्धचोक घर भएका जनोज लामिछाने भन्ने २७ वर्षीय विशाल दर्जीलाई आइतबार दिउ...
समाज
-
-
घुस लिँदालिँदै विद्युत प्राधिकरणका कर्मचारी पक्राउ
तनहुँ । नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्र आँबु प्रशाखा कार्यालयका प्रमुख कृष्ण बहादुर आले मगर घुस रकम सहित पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज घुस रकमसहित पक्राउ गरेको हो । अहिले कार्यलयमै मुचुल्का उठाउने काम भैरहेकोले घटनाको थप विवरण आउन बाँकी छ ।nagarikkhabar बाट साभ...
-
मोटरसाइकलसहित चोरीमा संलग्न १४ जना पक्राउ
काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको बिभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने १४ जनालाई यस आव वर्षमा पक्राउ गरि कारबाहीको दायरामा ल्याएको छ। महाशाखाको पीडित सहायता ईकाइको बिशेष टोलीले उपत्यकाको बिभिन्न स्थानहरुबाट हराएका र चोरी भएका सवारी साधनहरुलाई खोजतलास गर्ने बिशेष अभियान संचालन गरिरहेको छ। महाशा...
-
सात वर्षमा पनि बनेन बालाजु–त्रिशूली सडक
काठमाडौं । निर्माण शुरु भएको सात वर्ष बित्दासमेत बालाजु–त्रिशूली सडक सम्पन्न भएको छैन । चारपटक अवधि थप भएको यो सडकको अवधि पुससम्म भए पनि त्यो समयसम्म पनि सम्पन्न हुने नदेखिएको बालाजु–त्रिशूली–छहरे सडक योजनाले जनाएको छ । जम्मा ५५ किलोमिटर लम्बाइको बालाजु–त्रिशूली सडक दुई फरक निर्माण व्यवसायीले निर्माण गरेकामा दुवैतर...
-
सर्लाहीमा आगोबाट १२ लाखको क्षति
सर्लाही । सर्लाहीको विष्णु गाउँपालिकामा गए राति विद्युतको तार सर्ट भई आगलागी हुँदा रु १२ लाख बराबरको क्षति भएको छ । विष्णु–२ पकडीगोठ बस्ने योगेन्द्रप्रसाद साहको काठले बनेको दुईतले घरमा गए राति करिब ११ बजेको समयमा आगलगी हुँदा उक्त क्षति भएको सर्लाही प्रहरीले जनाएको छ । आगलगीबाट घरमा भएको लताकपडा, अन्नपात र घर बना...
-
पुस पहिलो सातादेखि उपत्यकाको फोहर बन्चरेडाँडामा व्यवस्थापन गरिने
काठमाडौँ । अहिलेकै गतिमा काम भए आगामी पुस पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्याण्डफिल साइटमा फोहर व्यवस्थापन गर्न सकिने शहरी विकास मन्त्रालयले जानकारी गराएको छ । पछिल्लो समय निर्माणको कामले गति लिएको भन्दै मन्त्रालयले पुस पहिलो सातादेखि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्न सकिने बताए...
-
सरकारी सूचना प्रणालीमा अनधिकृत प्रवेश गरेको आरोपमा तीन जना पक्राउ
काठमाडौँ । सरकारी सूचना प्रणालीमा अनधिकृत प्रवेश गरी विद्युतीय अपराधमा संलग्न तीन व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–९ बस्ने विवेक महर्जनसहित कास्कीको पोखरा महानगरपालिका बस्ने अन्य दुई जना रहेको प्रहरीको केन्द्रीय साइबर ब्यूरोले जनाएको छ। ती दुई जनाको अनुसन्धान बाँकी न...
-
सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्न ११ बजे सर्वदलीय बैठक बस्दै
काठमाडौँ । सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्न आज ११ बजे सर्वदलीय बैठक बस्दैछ । मंगलबार नेपालले आफ्नै साधन, स्रोत र जनशक्ति प्रयोग गरी पहिलो पटक मापन गरिएको सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने भएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावलाई यही मङ्सिर १० गते मन्त्रिपरिषद् बैठकले उचाइ घोषणाको...
-
नेपालमा थप १,०१४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा थप १०१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६२८ जना संक्रमणम...
-
विद्यार्थीको रोजाइ बन्यो दरबार हाइस्कुल
.शर्मिला पाठक काठमाडौं । नेपालको शैक्षिक इतिहासमा अत्यन्त ठूलो महत्व राख्ने रानीपोखरीस्थित दरबार हाइस्कुल अहिले सामुदायिक विद्यालयमध्ये विद्यार्थीको पहिलो रोजाइ बनेको छ । विसं २०७२ को भूकम्पले पूर्ण रुपमा क्षति भएको सो स्कूल भवनलाई आकर्षक ढङ्गले पुनर्निर्माण गरिएपछि नयाँ विद्यार्थी आउने क्रम बढेको छ । क्रान्तिका...





















