• संक्रमितको संख्या बढेपछि मधुवन नगरपालिका एक साताका लागि सिल

    बर्दिया । कोरोना संक्रमितको संख्या बढेपछि मधुवन नगरपालिकाले अत्यावश्यक सेवा बाहेकका सम्पुर्ण सेवा आइतबारदेखि ठप्प पारेको छ। मधुवन नगरपालिकाका आठ वटा वडा कार्यालयले समेत अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गरेको हो। एकसाता लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने छ। अत्यावश्यक काम बाहेक सम्पुर्ण सेवा बन्द गरेको ...

  • कुहिसकेको अवस्थामा नवजात शिशुको शव फेला

    सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ९ लोखीम नवजात शिशुको बेवारिसे शव भेटिएको छ। सालनालसहित कुहिसकेको अवस्थामा नवजात शिशु छोरीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए। लोखीमको सार्कु खोलाको छागाँमा माछा मार्न गएका स्थानीयले शनिबार दिउँसो शिशुको शव दे...

  • थाइल्यान्डमा मन्दिर जान लागेको बस रेलसँग ठोक्किदा १७ जनाको मृत्यु, २९ घाइते

    बैंकक । थाइल्यान्डमा बस र रेल ठोक्किँदा कम्तिमा १७ जनाको मृत्यु भएको छ।आइतबार चाचोइङ्गसाओ प्रान्तको एक मन्दिरमा जाँदै गरेको बस बिहान आठ बजेतिर रेलसँग ठोक्किएको हो। राजधानी बैंककबाट पूर्वतिर रहेको उक्त मन्दिर पुग्न बसलाई दुई घन्टा लाग्छ। मृत्यु हुनेको संख्या १७ पुगेको छ, जिल्ला प्रहरी प्रमुखलाई उदृत गर्दै समाचार संस...

  • कोरोना संक्रमित कैलालीका एसपीलाई थप उपचारको लागि काठमाडौँ ल्याइयो

    काठमाडौँ । कोरोना संक्रमित जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक (एसपी) अनुपम शमशेर राणालाई थप उपचारको लागि काठमाडौँ ल्याइएको छ । राणालाई २० असोजमा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएसँगै राणाको धनगढीमै उपचार भइरहेको थियो । सूदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा बरिष्ठ उपरीक्षक (एसएसपी) ...

  • श्रीमती हत्या आरोपमा एक जना पक्राउ

    काँकडभिट्टा । झापाको कमल गाउँपालिका– २ का ३४ वर्षीय रामजी थापा आफ्नै श्रीमती हत्या आरोपमा पक्राउ परेका छन् । थापाले शनिबार साँझ २४ वर्षीया श्रीमती रितामाथि खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । सामान्य घरायसी विवादमा थापाले श्रीमतीलाई खुकुरी प्रहार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । खुकुरी प्रहारवाट ग...

  • कोरोना संक्रमणबाट चितवनमा वडाध्यक्षको मृत्यु

    चितवन । भरतपुर महानगरपालिका –२० का वडाध्यक्ष मणिलाल तामाङको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनी गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट सो पदमा निर्वाचित भएका थिए । उनको भरतपुर अस्पतालमा उपचारको क्रममा बिहान ११ः३० बजे मृत्यु भएको अस्पतालका कोभिड–१९ क्लिनिकका संयोजक डा।प्रमोद पौडेलले जानकारी दिए । उनका अनुसा...

  • माछा मार्दा करेन्ट लागेर एक युवकको मृत्यु

    मोरङ । मोरङको कानेपोखरी गाउँपालिका–४ का एक युवकको माछा मार्ने क्रममा करेन्ट लागी मृत्यु भएको छ। कानेपोखरीका ३० वर्षीय रेशम माझीको शनिबार राति करिया खोलामा माछा मार्न खोलामा प्रवाह गरिएको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। शनिबार राति १० बजेतिर रेशमसँगै उनका साथी २९ वर्षीय विनोद माझी र ३४ वर्षीय सुदीप धिमाल...

  • रुपन्देहीमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु

    रुपन्देही । कोरोना भाइरस संक्रमणका कारण रुपन्देहीमा थप ३ जनाको मृत्यु भएको छ । तीनै जना संक्रमितको मृत्यु गएराती भएको हो । बुटवल उपमहानगरपालिका ११ का ८४ वर्षीय पुरुषको दाङ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ । रुपन्देही अस्पतालमा आईसीयू बेड खाली नभएका कारण उनलाई दाङ लैजान खोजिएको थियो । स्वास्थ्यमा समस्या देखिएर लुम...

  • धरानमा थप तीन सङ्क्रमितको मृत्यु

    मोरङ । यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा तीन सङ्क्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार सुनसरीको दुहवीका ६४ वर्षीय एक पुरुष र धनकुटाकी ६१ वर्षीया एक महिलाको आज बिहान तथा धरान–८ की एक महिलाको शनिबार राति उपचारका क्रममा मृत्यु भएको छ ।दुहवीका पुरुष...

  • सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या १ हजार १७७ पुग्यो

    कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोनाको सक्रिय संक्रमितको संख्या १ हजार १७७ पुगेको छ । शनिबार विभिन्न अस्पतालमा गरिएको परीक्षणबाट थप ६२ जनामा कोरोनासंक्रमण पुष्टि भएसँगै प्रदेशमा सकृय संक्रमितको संख्या १ हजार १७७ पुगेको हो । सक्रिय संक्रमितमा अछाममा ५१, बैतडीमा ३९, बझाङ्गमा ११०, डडेल्धुरामा १७, दार्चुलामा ७६, डोटीमा ११...