• नेपालमा थप १० जनामा कोरोना पुष्टि ,संक्रमितको संख्या २९१ पुग्यो

    काठमाडौं ,आइतबार जेठ ०४ गते । नेपालमा थप १० जनामा कोरोना संक्रमण देखिएको छ । रौतहटका १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षण अनुसार रौतहट राजापुर नगरपालिका फरहदवा ९ का १८, ३२, ३६, ३९, ३९, ४२ र ४८ वर्षका पुरुष तथा रौतहत इशनाथ नगरपालिका ३ र ५ मा बस्ने २८, ...

  • थप २ जनामा कोरोना ,नेपालमा संक्रमितको संख्या दुई सय ७८ पुग्यो

    काठमाडौ ,शनिबार जेठ ०३ गते ।महाेत्तरी र काभ्रेका दुईजना पुरुषमा काेराेना संक्रमण देखिएकाे छ । याेसँगै नेपालमा संक्रमितकाे संख्या संख्या दुई सय ७८ पुगेकाे छ ।पछिल्लोपटक महोत्तरी ५२ वर्षीय पुरुष र काभ्रे जिल्लाका २६ वर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रि...

  • थप तीन जनामा कोरोना पुष्टि ,नेपालमा संक्रमितको संख्या २७६ पुग्यो

    काठमाडौ ,शनिबार जेठ ०३ गते ।कपिलवस्तुका थप ३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७६ पुगेको छ।  प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता ...

  • थप ९ जनामा कोरोना पुष्टि , संक्रमितको संख्या २६७ पुग्यो

    काठमाडौ ,शुक्रबार जेठ ०२ गते ।नेपालमा  ९ जनामा कोरोना संक्रमण पुष्टि भएको  छ । शुक्रबार पर्सा, उदयपुर र दाङका गरी ९ जनामा कोरोना पुष्टि  भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ...

  • थप १३ जनामा कोरोना संक्रमण ,नेपालमा संक्रमितको संख्या १३४ पुग्यो

    काठमाडौं,सोमबार बैशाख २९ गते । कपिलवस्तु, रुपन्देही र बर्दियामा थप १३ जनामा कोरोना देखिएको छ । कपिलवस्तुको यशोधरा गाउँपालिका ८ र बुद्धभूमि नगरपालिका ७ मा थप १३ जनामा कोरोना भाइरस देखिएको छ । १५, १९, २३, ३०, ३२ र ३८ वर्षीय पुरुषहरुमा कोरोना देखिएको छ । त्यसैगरी रुपन्देही समरीमाई गाउँपालिका ७ र लुम्बिनी सांस्कृति...

  • थप १० जनामा कोरोना संक्रमण , नेपालमा संक्रमितको संख्या १२० पुग्यो

    काठमाण्डौं ,सोमबार बैशाख २९ गते ।नेपालमा फेरि थप १० जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् । कपिलवस्तुका १० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कविलवस्तुको यशोधरा गाउँपालिका–५ र बुद्धभूमि नगरपालिका– ७ र १० नम्बर वडाका १० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो । ...

  • उदयपुरमा थप एक जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ११० पुग्यो

    काठमाडौं,शनिबार बैशाख २७ गते  । उदयपुरमा शनिबार थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उदयपुरको भुल्केकी एक महिलामा कोरोना पोजेटिभ पुष्टि भएको प्रदेश नम्बर १ को मुख्यमन्त्री कार्यालयले जनाएको छ । योसँगै  प्रदेश १ मा कोरोना पोजेटिभको संख्या ३५ पुगेको छ भने निको हुनेको संख्या १४ रहेको छ । आजै प्रदेश न...

  • थप ७ जनामा काेरोना संक्रमण,नेपालमा संक्रमितको संख्या १०९ पुग्यो

    काठमाडौं,शनिबार बैशाख २७ गते । उदयपुर, कपिलबस्तु र पर्सामा कारोनाका थप ७ संक्रमित फेला परेका छन् । यो सँगै अब कोरोना संक्रमितको संख्या १०९ पुगेको छ । उदयपुर भुल्केका १८, ४५ र ६५ वर्षका तीन महिला, कपिलबस्तुका १७ र दुई जना १८ वर्षका पुरुष र पर्सा छपकैयाका ६२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रा...

  • प्रभु ग्रुप मार्केटिङका अध्यक्ष थकालीद्धारा गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग

    बेनी ,शुक्रबार बैशाख २६ गते ।प्रभु ग्रुप अन्तर्गत प्रभु मार्केटिङका अध्यक्ष विनोद थकालीले म्याग्दीको मालिका गाउँपालिकालाई ६० हजार रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको छ । म्याग्दीको मालिका गाउँपालिका –४ ओखरबोट घर भई हाल काठमाण्डौंमा बस्दै आउनुभएका भुपु बेलायती गोर्खा सैनिक समेत रहनुभएका थकालीले आफ्नो प...

  • थप एक जनामा कोरोना सङ्क्रमण, नेपालमा सङ्क्रमितको संख्या १०२ पुग्यो

    काठमाण्डौ ,शुक्रबार बैशाख २६ गते । नेपालगन्जमा १६ वर्षका एक किशोरमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले आज प्रेस बिफ्रिङमा थप एक जनालाई कोरोनाको सङ्क्रमण भएको जानकारी दिएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या १०२ पुगेको छ । सङ्क्रमित हुनेमा ७४ जना पुरुष रहेका छन् भने २८ जन...