• मदिरा ओसार पसार गर्ने ब्यक्ती प्रहरी नियन्त्रणमा

    म्याग्दी ,सोमबार चैत १७ गते । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणलाई रोक्न सरकारले जारी गरेको लकडाउनको अवज्ञा गर्दै मादक पदार्थ ओसार पसार गर्ने व्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले नियन्त्रणमा लिएको छ । बेनीबाट राखुतर्फ अत्याबश्यक सामाग्री ओसारपसार गर्ने नाममा मादक पदार्थ ढुवानी ग...

  • बेनी अस्पतालको आइसोलेशनमा एक जना भर्ना

    म्याग्दी , बेनी सोमबार चैत १७ गते । म्याग्दीको बेनी अस्पतालको आइसोलेशनमा एक जनालाई भर्ना गरिएको छ । छिमेकी जिल्ला बागलुङ खुङखानी घर भई हाल पर्वतको जलजला गाउँपालिकाको पर्वतबेनीमा बस्ने २७ बर्षिया यूवतीलाई कोरोना भाइरस (कोभिड–१९ ) आशंकामा बेनी अस्पतालको आइसोलेशन वार्डमा भर्ना गरिएको हो । आइतबार बेनी अस्पतालम...

  • विशेष सावधानी र सतर्कता अपनाउन सभापति गर्बुजाको अपिल

    म्याग्दी,सोमबार चैत १७ गते । विश्वव्यापी रुपमा फैलिरहेको नोबल कोरोना भाइरस (कोभिड –१९ को) संक्रमणबाट बच्न नेपाली कांग्रेस,म्याग्दीका जिल्ला सभापति खमबहादुर गर्बुजा (खम्बीर)ले सावधानी र सतर्कता अपनाउन अनुरोध गर्नुभएको छ । जिल्ला बासीहरुलाई सम्बोधन गर्नुहुँदै सभापति गर्बुजाले भन्नुभयो ,‘विश्वभरी महामारीको रुप लिएको (को...

  • कोरोना भाइरस : निजी विद्यालयले एक महिनाको शुल्क लिन नपाउने

    काठमाडौं,सोमबार चैत १७ गते । कोरोना भाइरसका कारण उत्पन्न समस्यालाई सम्बोधन गर्न सरकारले निजी विद्यालयले एक महिनाको शुल्क मिनाह गर्ने निर्णय गरेको छ ।सरकारले कोभिड १९ का प्रभावितहरुलाई राहत प्याकेज घोषणा गर्दै विद्यालयले एक महिनाको शुल्क लिन नपाउने निर्णय गरेको हो । निजी विद्यालयले माध्यमिक तहसम्मको एक महिनाको ...

  • एक महिनाको घरभाडा मिनाहा गर्न घरधनीलाई सरकारको आग्रह

    काठमाडौं,आइतबार चैत १६ गते । सरकारले असंगठित क्षेत्रमा काम गर्ने श्रमिकहरुको एक महिनाको घरभाडा मिनाहा गर्न घरधनीहरुलाई आग्रह गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले यस्तो आग्रह गरेको हो ।आफ्नो आग्रहअनुसार असंगठित क्षेत्रमा काम गर्ने श्रमिकहरुको घरभाडा मिनाहा गरे एक महिनाको घरबाहल कर छुट दिइने निर्णय सरका...

  • कोरोना रोकथाम तथा नियन्त्रणका लागि धवलागिरी गाउँपालिकामा पचास लाखको आकस्मिक कोष

    म्याग्दी ,आइतबार चैत १६ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाले विश्वब्यापी महामारीको रुपमा फैलिएको (कोभिड–१९) कोरोना भाइरस रोकथामका लागि पचास लाख रुपैयाँको आकस्मिक कोष बनाएको छ । गाउपालिकाको मुना स्थित कार्यालयमा आइतबार बसेको कार्यपालिकाको बैठकले कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि परिचालन गर्न पचास ल...

  • म्याग्दीमा विदेशबाट आएका १९ जना क्वारेन्टाइनमा (भिडियो)

    बेनी ,आइतबार चैत १६ गते । विभिन्न देशबाट घर आएका म्याग्दीका १९ जनालाई क्वारेन्टाइनमा भर्ना गरिएको छ । विश्वव्यापी रुपमा फैलिएको नोबल कोरोना भाइरसको जोखिम रोकथाम तथा नियन्त्रण गर्न विभिन्न देशबाट घर आएका १९ जनालाई म्याग्दीको बेनी नगरपालिका –८ स्थित न्यु वेष्ट प्वाइन्ट आवासीय माविको भवनमा स्थापना गरिएको क्वारेन्टाइनम...

  • ८ दिन थपियो लकडाउनको समय

    काठमाडौं,आइतबार चैत १६ गते  । सरकारले थप ८ दिन लकडाउन गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ८ दिन लकडाउन बढाउने निर्णय गरेको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए । यसअघि कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडान बढीमा १४ दिनसम्म थप्नुपर्ने निष्कर्ष निक...

  • लकडाउनको समय लम्बाउन सिफारिस

    काठमाडौं,आइतबार चैत १६ गते  । लकडाउनको समय लम्बाउनका लागि कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि बनेको उच्चस्तरीय समन्वय समितिले सिफारिस गरेको छ । समितिको सिफारिसका आधारमा आजै बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय लिनेछ । मन्त्रिपरिषद्को बैठक केहीबेरमा प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । समितिले अहिलेको अ...

  • कोरोना भाइरस संक्रमणबाट स्पेनकी राजकुमारी टेरेसाको निधन

    मड्रिड ,आइतबार चैत १६ गते । स्पेनकी राजकुमारीको कोरोना भाइरस (कोभिड–१९)संक्रमणबाट निधन भएको छ। ८६ वर्षीया राजकुमारी मारिया टेरेसाको शुक्रबार निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। राजकुमारी टेरेसाको निधनको पुष्टि उनका भाइ राजकुमार सिक्स्टस हेनरीले गरेको खबर द सनले लेखेको छ।कोरोना भाइरस संक्रमणका...