कृष्ण बहादुर खत्री केसी दरबाङ मंगलबार बैशाख १० गते । वैदेशिक रोजगारीमा ६ वर्षअघि मलेसिया जानुभएका एक व्यक्ति हालसम्म पारिवारिक सम्पर्कमा नआएपछि बेपत्ता भएको भन्दै परिवारजन चिन्तित भएको छ । म्याग्दीको मंगला गाउँपालिका– ५ अर्मन, छिस्वाङ सिमल डाँडा बस्ने बर्ष २६ का विरबहादुर विश्वकर्मा विगत ६ बर्ष अघि विदेश जानुभए...
स्वास्थ्य
-
-
तातोपानी कुण्डलाई सरसफाइयुक्त बनाउन सामग्रीहरु सहयोग
प्रताप बानियाँ म्याग्दी, शनिबार चैत ३० गते । म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गामा रहेको तातोपानी कुण्डलाई शुक्रबार सरसफाइका सामग्रीहरु सहयोग भएको छ । नेपाल स्वच्छ वातावरण अभियान अन्तर्गत सार्वजनिक स्थल गाउँ÷नगर सरसफाई कार्यक्रमबाट डिभिजन वन कार्यालय म्याग्दीले सरसफाइका सामाग्रीहरु हस्तान्तरण गरेको हो । अभियान...
-
प्रवासीद्धारा शिखका आगोलागी पिडितलाई सहयोग
बेनी शुक्रबार चैत २९ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ शिख, फलातेको आगोलागी पिडित हुमादेवी पूर्जा पुनलाई घर पुननिर्माणका लागि प्रवासीले आर्थिक सहयोग गरेका छन् । शिख्तानी समाज युके र हङकङको तर्फबाट पाँच लाख ७८ हजार तीन सय पचास रुपैयाँ सहयोग प्राप्त भएको हो । गत माघ १ गते आगोलागी हुँदा पुनको ढुङ्गा, माटो र काठ...
-
नारच्याङमा कुपोषणसम्बन्धी स्थलगत क्षमता अभिवृद्धि कार्यक्रम
प्रताप बानियाँ म्याग्दी,शुक्रबार चैत्र २९ गते । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नाच्याङमा बुधबार कुपोषणका विषयमा स्थलगत क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको आयोजनामा कुपोषणसम्बन्धी विषयक सहभागितामूलक अन्तत्र्रिmया कार्यक्रम गरिएको हो । मातृशिशु ...
-
जुग्जाका अग्नी पिडीत शेरचनलाई प्रवासीद्धारा २५ लाख सहयोग
साधन राम्जाली बेनी सोमबार चैत्र २५ गते । म्याग्दीको मालिका गाउँपालिका ५ जुग्जाका अग्नी पिडीत चेतनारायण शेरचलाई प्रवासी म्याग्देलीहरुले २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । युकेमा कार्यरत सामाजिक अभियान्ता ले. रेशम शेरचनको संयोजकत्वमा युके,कोरिया ,जापान अमेरीका र अष्टे«लियामा कार्यरत नेपालीहरुबाट सकल...
-
नयाँ वनका विपन्न परिवारलाई लत्ताकपडा तथा आर्थिक सहयोग
बेनी आईतबार चैत्र २४ गते । म्याग्दीको विकट धवलागिरी गाउँपालिका २ नयाँ वनका विपन्न परिवारलाई लत्ताकपडा तथा आर्थिक सहयोग प्राप्त भएको छ । स्थानिय सामाजिक अभियान्ता अनिल ब्ुढा मगरको संयोजकत्वमा स्वदेश तथा विभिन्न देशमा कार्यरत नेपालीहरुबाट संकलित ४९ हजार रुपैयाँ नगद सहित लत्ताकपडा तथा गाउँपालिकाको आर्थिक सहयोगमा खरिद...
-
स्तन क्यान्सर पिडित उपाध्यायलाई शान्ति कोषको आर्थिक सहयोग
बेनी शुक्रबार चैत्र २१ गते । म्याग्दीको धवलागिरी गाउँपालिका ७ धारापानीकी स्तन क्यानसर पिडित ओमकुमारी उपाध्यालाई परोपकारी संस्था ओमकुमारी शान्ति कोषले आर्थिक सहयोग गरेको छ । बेनीमा विहिबार आयोजित एक कार्यक्रमका विच प्रमुख अतिथि मोना हङकङका संस्थापक अध्यक्ष एवम् संरक्षक तुल्मराज राम्जाली र शान्ति कोषका अध्य...
-
जिल्लामा पोषण तथा स्वास्थ्यको अवस्था सुधार्न १७ बुँदे प्रतिबद्धतापत्र जारी
प्रताप बानियाँ म्याग्दी, बुधबार चैत २० गते । म्याग्दी जिल्लाको पोषण तथा स्वास्थ्यको अवस्थामा सुधार ल्याउनका लागि १७ बुँदे प्रतिबद्धतापत्र जारी गरिएको छ । सदरमुकाम बेनीमा सञ्चालित जिल्लास्तरीय स्वास्थ्य तथा पोषणसम्बन्धी कार्यशाला गोष्ठीको अवसरमा जिल्लास्थित सरोकारवालाहरुले पोषण र स्वास्थ्यको अवस्था सुधार्न प्रतिबद्धता...
-
चिमखोलामा बृहत एकीकृत घुम्ती शिविर हुँदै
बेनी मंगलबार चैत्र १९ गते म्याग्दीको रघुगंगा गाउँपालिका –७ चिमखोलामा एकिकृत घुम्ती शिविर हुने भएको छ । महिला ,बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाको पहलमा महिला ,बालबालिका तथा जेष्ठ नागरिक मनत्रालय अन्तर्गतको समाजकल्याण परिषदको सहयोग र गाउँपालिकाको व्यवस्थापनमा चैत्र २१ ,२२ र २३ गते शिविरको आयोजना हुने म...
-
तराईमा रगत अभाव हुन नदिन म्याग्दीमा रक्तदान
बेनी मंगलबार चैत्र १९ गते । तराईमा रगत अभाव हुन नदिन म्याग्दीमा रगत संकलन गरिएको छ । आइतबार आएको भिषण हावा हुरीका कारण तराईका बारा र पर्सामा घाईतेहरुको उपचारमा रगतको कमी हुन नदिन म्याग्दीमा लायन्स क्लबहरुको आयोजनामा .मंगलबार रगत संकलन गरिएको हो । नेपाल रेडक्रस सोसाईटी ,रक्त सञ्चार केन्द्र बेनी म्याग्दी तथ...

























