म्याग्दी। पर्वतको जलजला गाउँपालिका–२,मल्लाजको दहमा एक दम्पतीको विभत्स हत्या भएको छ । सोमबार राति अपरिचित व्यक्तिले ६९ वर्षीय सूर्यबहादुर जिसी र उहाँकी ६७ वर्षीया श्रीमती गमला जिसीको हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।जिसी दम्पतीको घरभित्रै हत्या गरेको अवस्थामा मंगलबार बिहान भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतका ड...
घटना
-
-
बगरखोलामा पौडी खेल्दा बेगका पुर्जाको डुबेर मृत्यु
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–७,चिमखोला स्थित बगरखोलामा पौडी खेल्ने क्रममा डुबेर एक युवाको मृत्यु भएको छ । सोमबार चिमखोलाको कुकुर भुक्ने स्थित बगरखोलामा पौडी खेल्ने क्रममा पानीमा डुबेर रघुगंगा गाउँपालिका–१, बेगका १८ बर्षिय दिपक पुर्जाको मृत्यु भएको हो । पुर्जा सहित पाँच जना खोलामा पौडी खेल्न गएकोमा पुर्जा...
-
म्याग्दीमा असिना–पानीले बाली नष्ट गरेपछि किसान चिन्तित
म्याग्दी । म्याग्दीको माथिल्लो भेगमा वर्षासँगै परेको असिनाले हिउँदेबाली नष्ट गरेको छ । सोमबार जिल्लाको रघुगंगा गाउँपालिकाको पाखापानी, पिप्ले, कुइनेमङ्गले, दग्नाम, झिँ, बेगखोलालगायत क्षेत्रमा असिना पानीले बाली नष्ट गरेको दग्नामका गुन पुनले बताउनुभयो । उहाँका अनुसार असिना पानीले मकै, आलु, जौ, गहुँ, उवा, साग लगायत हिउँदेब...
-
द्वन्द्वपीडितको अधिकार, परिपूरण तथा पुनर्निर्माणसम्बन्धी संवाद(भिडिओ)
म्याग्दी । बेनी आक्रमणको २० वर्ष पुगेको अवसरमा द्वन्द्वपीडितको अधिकार, परिपूरण र पुनर्निर्माण सम्बन्धी संवाद कार्यक्रम सम्पन्न भएको छ । द्वन्द्वपीडित अधिकार समाज म्याग्दीको आयोजनामा गत बुधवार स्मरणमा बेनी आक्रमणको २०औं वर्ष पुगेको अवसर पारेर कार्यक्रमको आयोजना गरेको थियो । भिडिओ हेर्नुहाेस्... जिल्ला समन्...
-
बेनी नजिक सामुदायिक वनमा आगलागी (तस्बिरहरु)
म्याग्दी।म्याग्दी सदरमुकाम बेनी बजार नजिक बराहपाखो जंगलमा भीषण आगलागी भएको छ । बेनी नगरपालिका–७, र ८, क्षेत्र पर्ने बराहपाखो सामुदायिक वन र त्यस क्षेत्रमा आगलागी हुँदा बेनी बजारका बासिन्दाहरू त्रसित बनेका छन् ।सोमबार दिउँसो करिब साढे ११ बजेतिर एक्कासी देखिएको आगोले भीषण रूप लिएको हो । आगलागी भएपछि नेपाली सेना, न...
-
अन्नपुर्णको नेपानेमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु
बेनी । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–५,पाउद्धार स्थित नेपानेमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।वडा सदस्य पुर्ण पाइजाका अनुसार,पोखरेबरदेखि पाउद्धार जाने क्रममा आइतबार राती करिब १० बजेको समय ग १ ज ७६५३ नम्बरको बोलेरोे जीप दुर्घटना हुँदा अन्दाजी २७ वर्षिय लालबहादुर तिलिजा र अन्दाजी ३७ वर्षिय सवारीधनी ...
-
कालिगण्डकी र म्याग्दी नदी दोभानमा शसस्त्र प्रहरीको विपद् उद्दारको नमुना अभ्यास (फोटोफिचर)
बेनी । म्याग्दी सदरमुकाम बेनी स्थित म्याग्दी र कालीगण्डकी नदीको दोभानमा शसस्त्र प्रहरीले विपद् उद्दारको नमुना अभ्यास प्रर्दशन गरेको छ । शुक्रबार गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा सशस्त्र प्रहरी बल नेपालको मुक्तीनाथ बाहिनी र गलेश्वर आश्रित गुल्मले विपद् उद्दारको नमुना अभ्यास प्रर्दशन गरेका हुन् ।विपद्मा खटिने जनशक्ति...
-
सुशिल गर्बुजा हत्या मुद्दाका आरोपीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश
बेनी। गत माग ११ गते साँझ बेनी माघ ११ गते साँझ बेनी नगरपालिका–८,न्युरोडमा चक्कु प्रहार गरि रघुगंगा गाउँपालिका–१ ,बेग घर भई बेनी नगरपालिका–८, पिपलचोक बस्ने २१ वर्षीय सुशिल गर्बुजाको हत्याका आरोपीलाई पुर्पक्षका लागि थुनामा पठाउन म्याग्दी जिल्ला अदालतले आज आदेश दिएको छ ।जिल्ला अदालतका श्रेष्तेदार भोलाराज रेग्मीका अनुसार प्...
-
एकिकृत समाजवादी म्याग्दीका अध्यक्ष विश्वकर्मालाई मातृ शोक
बेनी ।नेकपा एकिकृत समाजवादी म्याग्दीका अध्यक्ष कृष्णकुमार विश्वकर्मालाई मातृ शोक परेको छ । यूवा संघ नेपालका केन्द्रिय अध्यक्ष, बेनी नगरपालिकाका कार्यपालिका सदस्य समेत रहनुभएका विश्वकर्माका ममतामयी आमा कौशिला विश्वकर्माको ७० बर्षको उमेरमा शनिबार विहान बेनी नगरपालिका–८,हिलसाइडस्थित आफ्नै निवासमा निधन भएको हो । लामो सम...
-
मौवाफाँटको फुलबारीमा रुख ढलेर किच्दा एक महिलाको मृत्यु
बेनी ।म्याग्दीको रघुगंगा गाउँपालिका–३, मौवाफाँट फुलबारीमा रुख ढलेर किच्दा एक महिलाको मृत्यु भएको छ।सोमबार मान बहादुर भण्डारीको घरमा टुनिको दाउरा काट्न गएका मौवाफाँटका नबिन गर्बुजाकी श्रीमती ४८ की माया गर्बुजा रुखले लागेर ज्यान गएको हो। रुखमा मेसिनको सहायताले रुख काट्दै गरेका श्रीमानलाई बाटोमा बसेर हरिरहेका अवस्थामा ...
- « Previous Page
- 1
- …
- 10
- 11
- 12
- 13
- 14
- …
- 358
- Next Page »


























