बेनी । म्याग्दीको सदरमुकाम बेनीमा बिहीबार साँझ धारिलो हतियार प्रहार गरेर एक जना युवाको हत्या भएको छ । बेनी नगरपालिका–८, पिपलचोक बस्ने रघुगंगा गाँउपालिका–१,बेगका २२ वर्षीय शुशिल गर्बुजाको हत्या भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताउनुभयो । साँझ ५:४५ बजेकाे समया युवाहरुबीच झगडामा एक...
घटना
-
-
म्याग्दीबाट ६ महिनाको अवधिमा अख्तियारमा ३९ उजुरी
बेनी । म्याग्दीबाट अख्तियार दुरूपयोग अनुसन्धान पोखरामा ६ महिनाको अवधिमा ३९ उजुरी परेका छन् । चालु आर्थिक बर्ष २०८०÷८१ मा म्याग्दीका ६ वटा स्थानीय तहमा खानेपानी, सडक, शिक्षा लगायत विभिन्न विषयमा सो उजरी परेको हो । अख्तियार दुरपयोग अनुसन्धान केन्द्र पोखराले मंगलबार अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा आयोजना गरेको ए...
-
बागलुङमा जीप दुर्घटना : दुई जनाको मृत्यु, नौ घाइते
ढोरपाटन । बागलुङमा भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । आज बिहान बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यका गइरहेको जीप ढोरपाटन नगरपालिका-५ अस्तुमा ध १ ज १९ नम्बरको जिप दुर्घटना भएको हो । दुर्घटना भएको हो । दुर्घटनामा जिप चालक ढोरपाटन नगरपालिका-४ का ३० वर्षीय तिलक घर्तीमगर र चन्द्रागिरि नगरपालिका-११ काठमाडौंकी २८ वर...
-
बिममा दुई जनाको हत्या
बेनी । म्याग्दीको मालिका गाउँपालिका–७,बिम स्थित दिबोटमा दुई जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार ,शनिबार विहान करिब सात बजेको समयमा सोही वडाको वाइन्दफाँटका टेकप्रसाद रोका (झाँक्री)ले अन्धाधुन्ध ढुंगा र दाउरा प्रहार गर्दा अन्दाजी ८० वर्षिया मनसाङ्ग गर्बुजाको घटनास्थलमै मृत्यु भएको थियो भने ८ वर्...
-
झडपमा गम्भीर घाइते अर्का युवकको पनि मृत्यु
काठमाडौं । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपमा अर्का युवकको पनि मृत्यु भएको छ ।पाटन अस्पतालमा उपचाररत वीरेन्द्र शाहको पनि मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कठायतले बताउनुभयो ।यसअघि किस्ट अस्पतालमा उपचाररत २३ वर्षीय सुजन राउतको मृत्यु भए...
-
प्रहरीको गोली लागेका राउतको निधन
काठमाडौं। ललितपुरको बालकुमारीमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक युवकको मृत्यु भएको छ ।किष्ट मिडिकल अस्पतालका प्रमुख अमिष पाठकका अनुसार जुम्ला जिल्ला घर भएका २३ वर्षीय सुजन राउतको उपचारका क्रममा निधन भएको हो । राउत हाल भक्तपुरमा बस्दै आउनुभएको थियो । याे पनि पढ्नुहाेस् गोली लागेपछि अचे...
-
ईपीएस आन्दोलनकारीले जलाए मन्त्रीको गाडी
काठमाडौं । ईपीएस परीक्षाको विषयलाई लिएर आन्दोलनरत युवाहरूले मन्त्रीको गाडी जलाएका छन् । बालकुमारी(सातदोबाटो सडकमा सयौंको संख्यामा प्रदर्शनमा उत्रिएका उनीहरूले बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्री प्रकाश ज्वालाको गाडी जलाएका हुन् । उक्त क्षेत्र अहिले तनावग्रस्त छ । युवाहरूले अहिले सडक कब्जा गरेका छन्...
-
म्याग्दी र कालीगण्डकी नदीमा दुई जनाको शव फेला
म्याग्दी । म्याग्दी र कालिगण्डकी नदीमा दुई जनाको शव फेला परेको छ । पुस ३ गते विहानदेखि सम्पर्क विहिन हुनुभएकी धवलागिरि गाउँपालिका–७,हिलापोखरीकी ७६ बर्षिया मनकुमारी पुन म्याग्दी नदीमा मृत अवस्थामा फेला पर्नुभएको हो । विहिवार दिउँसो खोर्बाङ स्थित म्याग्दी नदीमा पुनको शब फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स...
-
गोली लागेर छियाछिया परेको विजुलीको पोल काठमाडौंबाट म्याग्दी ल्याइँदैं
बेनी । तत्कालीन नेकपा माओवादी र शाही नेपाली सेनाको भिडन्तका बेला गोली लागेर छिया छिया भएको बिजुलीको पोल म्याग्दी नै फिर्ता गरिने भएको छ। बेनीको मंगलाघाट बजार छेउमा रहेको नेपाली सेनाको तत्कालिन समयमा कालीप्रसाद गण (ई)छेउमा रहेको विजुलीको पोलमा भिडन्त क्रममा सयौं गोली लागी प्वाल नै प्वाल परेको अवस्थामा रहेको थियो । भ...
-
बरंजाबाट बेनी आउँदै गरेको बोलेरो जीप डम्मरामा दुर्घटना हुँदा ५ जना घाइते
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–३,बरंजाबाट सदरमुकाम बेनी तर्फ आउँदै गरेको बोलेरो जीप बेनी नगरपालिका– ६,स्थित डम्मरामा दुर्घटना भएको छ । दुर्घटना परि चालक सहित ५ जना घाईते भएका छन । सोमबार दिउसो सवा १२ बजेको समयमा ग १ ज ८०४२ नम्बर उक्त बोलेरो जीप बेनी दरवाङ सडकबाट करिव १ सय मिटर तल खसेको थियो । दुर्घटना परि घा...
- « Previous Page
- 1
- …
- 12
- 13
- 14
- 15
- 16
- …
- 359
- Next Page »





















