बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ ,घारमा विद्युत सर्ट भएर ६० घरमा क्षति पुगेको छ । आइतबार विद्युतको मुख्य र वितरण लाइन हावाले छोइएपछि उच्च गतिको विद्युत प्रवाह भएर सर्ट हुँदा घारको ओडारे,भुवानीथान,भुन्या,इदार,बिरौटा टोलका घरहरुमा क्षति भएको हो ।भुन्या टोलका जितबहादुर बरुवाल (राम) को पसल जलेर १० लाख रुपैयाँ भन्द...
घटना
-
-
पुर्णगाउँकी गोरी पुन मगरको दुवै मृर्गौला फेल,सहयोगको याचना
बेनी । म्याग्दीको मंगला गाउँपालिका–१,पुर्णगाउँकी दुवै मृर्गौला रोगबाट पीडित गोरी पुन मगरको उपचारमा आर्थिक समस्या भएको छ । पोखरा स्थित गण्डकी अस्पतालमा उपचाररत पुनको दुवै मृर्गौला फेल भएपछि आर्थिक समस्या भएकाे हो । केहि समय अघि मात्र स्वास्थ्यमा समस्या देखिएपछि पुन छोरी सँगै उपचारको लागि पोखरा पुग्नुभएको थियो । ‘...
-
चिमखोलाको घैराबारीमा ट्रिपर दुर्घटना हुँदा दाङका चौधरीको मृत्यु,तीन जना घाइते
म्याग्दी ।म्याग्दीको रघुगंगा गाउँपालिका–७,चिमखोला स्थित घैराबारीमा ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । शनिवार विहान करिब ९ बजे निर्माणाधिन जलविद्युत आयोजनाको सिमेन्ट ढुवानी गरेर घ्यासीखर्कदेखि फर्कने क्रममा लु २ ख ६११२ नम्बरको ट्रिपर दुर्घटना हुँदा दाङ जिल्लाको बरैयाका ४० वर्षिय बी...
-
काठमाडौंंदेखि दरबाङ आउँदै गरेको बस कास्कीको सुइखेतमा दुर्घटना हुँदा ७ जना घाइते(नामावली सहित)
बेनी । काठमाडौंदेखि म्याग्दीको दरबाङ आउँदै गरेको बस कास्कीको सुइखेतमा दुर्घटना हुँदा सात जना यात्रु घाइते भएका छन् ।पोखरा महानगरपालिका–२५,हेम्जा स्थित सुइखेत सडकमा विहिबार विहान राती करिब २ बजेर ५० मिनेट जाँदा ग २ ख १६३० नम्बरको बस दुर्घटना हुँदा सात जना यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । ए...
-
शान्ति सुरक्षा र अपराध नियन्त्रण पहिलो प्राथमिकता:प्रनाउ श्रेष्ठ(भिडिओ)
म्याग्दी । जिल्ला प्रहरी कार्यालय म्याग्दीका नवआगन्तुक प्रहरी नायव उपरिक्षक भरत श्रेष्ठले जिल्ला स्थित सबै सरोकारवाला निकायहरुसँग समन्वय र सहकार्य गरेर जिल्लाको शान्ति सुरक्षालाई थप मजबुत बनाउने बताउनुभयो ।आइतबार पत्रकारहरुसँगको भेटमा प्रनाउ श्रेष्ठले यस्तो कुरा बताउनुभएको हो ।यसअघिका प्रनाउ मदन कुँवर काठमाडौं उपत्यका ...
-
बेनीदेखि घोडेपानी जाँदै गरेको बस दुर्घटना हुँदा २७ जना घाइते
म्याग्दी ।म्याग्दीको बेनी–गलेश्वर सडकखण्ड अन्तर्गत जलेश्वर नजीकै भएको बस दुर्घटनामा २७ जना घाईते भएका छन् । म्याग्दी सदरमुकाम बेनीबाट अन्नपूर्ण गाउँपालिका–६ ,घोडेपानीका लागि छुटेका ग १ ख ५६५५ नम्बरकोे बस शुक्रवार अपरान्न दुर्घटना हुँदा चालकसहित २७ जना घाइते भएका हुन् । सदरमुकाम बेनीदेखि छुटेको बस करिब एक किलोमिटर अग...
-
जलजलाको दह हत्याकाण्ड:हत्या भएका दम्पतीको घाँटी र टाउकोमा चोट,शव पोष्टमार्टम गर्न बेनी अस्पतालमा
म्याग्दी । पर्वतको जलजला गाउँपालिका–२,मल्लाज स्थित दहमा भएकाे एक दम्पतीको विभत्स हत्या घटनाबारे थप अनुसन्धान गर्न पोखराबाट तालिम प्राप्त कुकुर सहितको विशेष टोली घटना स्थलमा आइपुगेको छ । सोमबार राति अपरिचित व्यक्ति/समुहले ६९ वर्षीय सूर्यबहादुर जिसी र उहाँकी ६७ वर्षीया श्रीमती गमला जिसीको हत्या गरेको प्रहरीको प्रारम्भिक ...
-
जलजला गाउँपालिकाकाे दहमा एक दम्पतीको विभत्स हत्या
म्याग्दी। पर्वतको जलजला गाउँपालिका–२,मल्लाजको दहमा एक दम्पतीको विभत्स हत्या भएको छ । सोमबार राति अपरिचित व्यक्तिले ६९ वर्षीय सूर्यबहादुर जिसी र उहाँकी ६७ वर्षीया श्रीमती गमला जिसीको हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।जिसी दम्पतीको घरभित्रै हत्या गरेको अवस्थामा मंगलबार बिहान भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतका ड...
-
बगरखोलामा पौडी खेल्दा बेगका पुर्जाको डुबेर मृत्यु
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–७,चिमखोला स्थित बगरखोलामा पौडी खेल्ने क्रममा डुबेर एक युवाको मृत्यु भएको छ । सोमबार चिमखोलाको कुकुर भुक्ने स्थित बगरखोलामा पौडी खेल्ने क्रममा पानीमा डुबेर रघुगंगा गाउँपालिका–१, बेगका १८ बर्षिय दिपक पुर्जाको मृत्यु भएको हो । पुर्जा सहित पाँच जना खोलामा पौडी खेल्न गएकोमा पुर्जा...
-
म्याग्दीमा असिना–पानीले बाली नष्ट गरेपछि किसान चिन्तित
म्याग्दी । म्याग्दीको माथिल्लो भेगमा वर्षासँगै परेको असिनाले हिउँदेबाली नष्ट गरेको छ । सोमबार जिल्लाको रघुगंगा गाउँपालिकाको पाखापानी, पिप्ले, कुइनेमङ्गले, दग्नाम, झिँ, बेगखोलालगायत क्षेत्रमा असिना पानीले बाली नष्ट गरेको दग्नामका गुन पुनले बताउनुभयो । उहाँका अनुसार असिना पानीले मकै, आलु, जौ, गहुँ, उवा, साग लगायत हिउँदेब...
- « Previous Page
- 1
- …
- 11
- 12
- 13
- 14
- 15
- …
- 360
- Next Page »













