म्याग्दी । राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका–२, र ३, को सिमानामा पर्ने बैसरी अधेरीखोला क्षेत्रमा अवरुद्ध सडक बाह्र दिनपछि सञ्चालनमा आएको छ। सडक माथिबाट पहिरो खसेका कारण बैसरी अधेरीखोलामा आवरुद्ध भएको ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडक बुधबार बिहान १० बजेदेखि सञ्चालन भएको बेनी...
घटना
-
-
मुस्ताङको कागबेनीमा बाढी : १५ घर,निर्माणाधिन पुल र प्रहरी चौकी बाढीले बगायो
बेनी । हिमाल पारीको जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, कागबेनीमा आएको बाढीले १५ घर, एउटा निर्माणाधीन पक्की पुल र प्रहरी चौकी बगाएको छ । आइतबार राति करिब आठ बजे कागखोलामा आएको बाढीले भौतिक संरचनामा क्षति पु¥याएको हो । मानवीय क्षति भने भएको छैन । याे पनि... कागबेनीको बस्तीम...
-
गुडिरहेको बोलेरो जिप माथि पहिरो खस्दा चालक घाइते
बेनी। म्याग्दीको रघुगंगा गाउँपालिका–२,बैसरीको अधेरीखोला क्षेत्रमा गुडिरहेको बोलेरो जिपमाथि पहिरो खस्दा चालक खस्त घाइते भएका छन् । बुधबार साँझ बालेरो जिपलाई गुडिरहेको अवस्थामा पहिरो खसेर पुर्दा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७,महभिरका ४० वर्षीय लाेक्चन गर्बुजा घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बेनी...
-
वर्षाले बेनी-जोमसोम र बेनी-दरबाङ सडक अवरुद्ध
बेनी । वर्षाले ठाउँठाउँमा खसेकाे पहिराेले म्याग्दी जिल्लाका प्रमुख सडक अवरुद्ध भएका छन् । सोमबार रातीदेखिको अविरल बर्षातका कारण सदरमुकाम बेनी देखि छिमेकी जिल्ला मुस्ताङ र म्याग्दीका ग्रामिण क्षेत्र जोड्ने सडकमा यातायात प्रभावित भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख राजेन्द्र पौडेलले रघुगंगा गाउँप...
-
म्याग्दीमा ६० जना फरार अभियुक्त पक्राउ (भिडिओ सहित)
म्याग्दी । म्याग्दीमा पाँच महिनाको अवधिमा विभिन्न मुद्धामा फरार रहेका ६० जना अभियुक्तलाई पक्राउ गरिएको छ । अदालतबाट कसुरदार ठहर भई कैद र जरिवाना तोकिएका तर लामो समयसम्म कानुनको दायरामा नआएका अभियुक्तहरुलाई पक्राउ गरी अदालतको फैसला कार्यान्वयन गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बता...
-
हेलिकप्टरबाट मराङकी गर्भवती महिलाको उद्दार
म्याग्दी। भौगोलिक रुपमा दुर्गम क्षेत्रमा पर्ने धवलागिरी गाउँपालिका वडा नम्बर ६ मराङकी एक जना गर्भवती हेलिकप्टरबाट उद्दार गरिएको छ । प्रसुति ब्यथा लागेर छटपटिएकी ३२ वर्षीया दिना पुन केसीको गण्डकी प्रदेशको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय र धवलागिरी गाउँपालिकाको समन्वयमा मगलबार उद्दार गरिएको हो । गाउँपालिकाको स्...
-
प्रेमिकाको भिडिओ‘पोर्न’ साइटमा राखेपछि…
काठमाडौं । प्रेमीप्रेमिकाबिच मायापिरतीका संवाद र अन्तरङ्ग साटासाट गर्दाको संवादका कतिपय पल सुखद मात्र रहँदैनन्, सम्बन्ध बिग्रियो भने पीडादायी र भयावह हुन सक्छन् । त्यसको उदाहरण प्रकाश र रस्मिला (नाम परिवर्तन)को सम्बन्ध बनेको छ । घटना अनुसार म्याग्दीको मंगला गाउँपालिका–५,स्थित साबिक अर्मन गाविस–२ ,का २७ वर्षीय प्रकाश वि...
-
कालीगण्डकी नदीमा जीपसहित बेपत्ता भनिएका चालक काठमाडौंबाट पक्राउ
बेनी। जीपसहित कालीगण्डकी नदीमामा बेपत्ता भनिएका चालक काठमामाडाैंमा रहेको खुलेको छ । बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६,भीरकाटे खण्डबाट साउन १० गते बेपत्ता भनिएका चालक जिल्लाको मालिका गाउँपालिका–५,देविस्थानका कम्लेश परियार काठमाडौंमा रहेको खुलेको हो । जीपलाई कालीगण्डकी नदीमा बेपत्ता गराएर भागेर...
-
हक्लाङडाडामा करेन्ट लागेर एक जनाको मृत्यु
दरबाङ । करेन्ट लागेर म्याग्दीको मालिका गाउँपालिका–५,रुन्मा स्थित हक्लाङडाडामा एक जनाको ज्यान गएको छ । सोमबार बिजुलीको वितरण लाइनको पोलमा नेपाल टेलिकमको फाइबर बिछ्याउने क्रममा करेन्ट लागेर चितवनको रत्ननगर नगरपालिका–९ ,का २६ वर्षीय अशोक तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक किरण लामाक...
-
ट्याक्टर दुर्घटनामा चालक परियारको मृत्यु
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका– ,३ दुलेपानीमा शनिबार साझँ भएको ट्याक्टर दुर्घटनामा चालक सुजन परियारको मृत्यु भएको छ। कालोपत्र गर्दै गरेको सडकमा अनियन्त्रित भएर दुर्घटना हुदाँ ट्याक्टरले च्यापिएर चालकको घट्नास्थलमा मृत्यु भएको हो । दुर्घटनामा परेर रघुगंगा गाउँपालिका–३,स्थित मालिकाका २३ बर्षिय युवा सुजन परिय...
- « Previous Page
- 1
- …
- 11
- 12
- 13
- 14
- 15
- …
- 356
- Next Page »