• चर्चित बेनी आक्रमण

    कटवालकाण्डले तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई पदबाट राजिनामा गर्नपुर्ने परिस्थिति सिर्जना गरिदियो । सत्ताच्युत भएको तत्कालीन माओवादी सडकमा पछारियो । सडक आन्दोलनलाई बलियो बनाउन संगठन विस्तारको आवश्यकता थियो । कारगर योजना बनाउनुपर्ने आवश्यकता थियो । अर्कोतिर गाउँ छोडेर शहर पसेको माओवादीले शहरमा दरिलो आधार निर्माण गर्न स...

  • रुपचन्द्रलाई पनि नचाउने बेनीको संक्रान्ति मेला !

    म्याग्दी । काली म्याग्दीको सङ्गममा आयोजित हुँदै आएको माघेसंक्रान्ति मेलाको इतिहास बेनीबजारभन्दा निकै जेठो छ । सुन्दा आश्चर्य लागे पनि माघेसंक्रान्तिको हाटमेलाले बेनीबजारको शिलान्यास गरिदिएको हो भन्ने कुरा यथार्थ हो ।पर्वत राज्यकालमा हिउँदभर बेनीको बगरमा अस्थायी बजार बस्ने गथ्र्यो । अस्थायी बजारले भोट–मधेश व्यापारको केन...

  • बिचरा सिडियो साब !

    वि.सं. २०६३ सालको असारे पन्ध्र । काठमाडौं फर्किएको हप्तादिन बितिसके पनि म्याग्दी आउजाउको थकाइ मरिसकेको थिएन । त्यतिनै बेला म्याग्दीका नयाँ सिडियो साहेब अझै गलेश्वर महादेवको दर्शन गर्न जान सकेका छैनन् रे भन्ने समाचार सुनिएथ्यो । समाचारले दश वर्षे युद्धको त्रासद स्मृति ताजा गराउँथ्यो । औपचारिक रुपमा युद्ध समाप्तिको घो...

  • म्याग्दीमा ३४ जना क्षयरोगका विरामी भेटिए

    बेनी । म्याग्दीमा चालु आर्थिक बर्षको ८ महिनामा ३४ जना क्षयरोगका विरामी भेटिएका छन् । विभिन्न समयमा स्थानीय तहमा गरिएको खकार परिक्षण तथा चेकजाँचबाट सो संख्यामा क्षयरोगी भेटिएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयो । विश्वक्षयरोग दिवसको अवसरमा शुक्रबार स्वास्थ्य कार्यालय म्याग्दीले आयोजना ग...

  • क्यान्सर पीडित कृष्णकाे उपचारार्थ बहराइनबाट आर्थिक सहयोग,अझै ३० लाख आवश्यक

    म्याग्दी । बहराइनमा रहेका दग्नामीहरुकाे साझा संस्थाद्धारा क्यान्सर पीडितको उपचारार्थ आर्थिक सहयोग उपलब्ध गराइएकाे छ । म्याग्दीकाे   रघुगंगा गाउँपालिका–४ ,दग्नाम हाल अष्ट्रेलियमा उपचारको क्रममा रहनु भएकी क्यान्सर पीडित कृष्ण गर्बुजालाई दग्नाम बैदेशिक सहयोग समिति बहराइनका उपाध्यक्ष मिलन गर्बुजाको संयोजत्वमा संकलित  ३८ हज...

  • ‘तोरन ल्ह’ पर्व मनाउँदै थकाली समुदाय (तस्बिर सहित)

    बेनी । थकाली समुदायले आइतबारदेखि तोरन ल्ह (फागु पूर्णीमा) पर्व मनाउन शुरु गरेका छन् । नेपालका विभिन्न क्षेत्रमा करिब दश हजार जनाको संख्यामा बसोबास गर्ने थकाली समुदायले फागु पुर्णीमाको अवसरमा हरेक वर्ष तीन दिनसम्म परम्परागत तोरन ल्ह पर्व मनाउने गर्दछन् । तोरन ल्ह मनाउन घरबाहीर र विदेशमा रहेका थकालीयहरु आफ्नो जन्म...

  • कालीगण्डकी नदी किनारमा भेटिएको शवको पहिचान खुल्यो, मृतक गलेश्वरका गणेश रिजाल

    बेनी । शनिबार दिउँसो कालीगण्डकी नदी किनारमा भेटिएको शवको आफन्त प्रहरीको सम्पर्कमा आएका छन । बागलुङको बाङ्गेचौर देखि पर्वतको अदुवाबारी जोड्ने संसारकै लामो (गण्डकी गोल्डेन बृज) तल कालिगण्डकी नदी किनारमा शनिबार भेटिएको शव म्याग्दीको जिल्लाको बेनी नगरपालिका गलेश्वर निवासी वर्ष २३ का गणेश रिजालको भएको प्रहरीले जनाएको छ । ...

  • कालीगण्डकी नदी किनारमा एक पुरुषको शव फेला

    बागलुङ । कालीगण्डकी नदी किनारमा एक पुरुषको शव फेला परेको छ । बागलुङको बाङ्गेचौर देखि पर्वतको अदुवाबारी जोड्ने संसारकै लामो( गण्डकी गोल्डेन बृज) तल कालिगण्डकी नदि किनारमा अन्दाजी ३५र४० वर्ष उमेर समुहको एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक मधुसूदन न्यौपानेले बताउनुभयो । ‘...

  • लागुऔषध सहित एक जना पक्राउ

    बेनी । लागुऔषध सहित एक भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीले मंगलबार म्याग्दी बेनी नगरपालिका वडा नम्बर ८ कालिपुलबाट भारत पश्चिम बंगाल घर भई हाल पोखरा बस्ने बर्ष २८ का अलेमुन हकलाई लागूऔषध सहित पक्राउ गरेको हो । सुचना अधिकारी तथा प्रहरी निरिक्षक किरण लामाका अनुसार ,खैरो हिरोईन जस्तो देखिन...

  • तस्बिरमा ४१ औं मगर स्थापना दिवस

    बेनी । म्याग्दीमा ४१ औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाइएको छ । सोमबार नेपाल मगर संघ ,जिल्ला समन्वय समितिको आयोजनामा बेनीमा ‘हेमबहादुर पुन मगर स्मृती अन्तर मावि लोकनृत्य प्रतियोगिता’ सञ्चालन गरिएको छ । प्रतिनिधि सभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले कार्यक्रमको उद्घाटन उद्घाटन गर्नुभयो । उद्घाटनको पुर्वसन्ध्...