• अस्पतालविरुद्ध ९३ करोड क्षतिपूर्ति माग्दै मुद्दा

    बुटवल । आफू कार्यरत अस्पतालको लापरबाहीका कारण ज्यान गुमाएका हाडजोर्नी विशेषज्ञ डा. ज्ञानेश्वरप्रसाद सिंहको परिवारले झन्डै ९३ करोड क्षतिपूर्ति माग दाबी गर्दै भैरहवास्थित मेडिकल कलेजविरुद्ध मुद्दा दायर गरेको छ। उपचारका क्रममा गत माघमा मृत्यु भएका डा. सिंहको परिवारले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज एन्ड टिच...

  • गुल्मीमा जीप दुर्घटना:एकको मृत्यु ,७ जना घाइते

    गुल्मी । गएराति गुल्मीमा जीप दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने अन्य सातजना घाइते भएका छन् ।जिल्लाको गुल्मीदरवार गाउँपालिका वडा नम्बर २, फोक्सीबास भन्ने स्थानमा लु१च ४७११ नम्बरको जीप दुर्घटना हुँदा चालक २४ वर्षीय मेखबहादुर गाहको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एवं एसपी प्रविणलाल श्रे...

  • यात्रुवाहक बस र मालवाहक ट्रक एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु

    मकवानपुर । हेटौँडा–नारायणगढ सडकखण्ड अन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बिहान यात्रुवाहक बस र मालवाहक ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहान करिब २ बजेको समयमा काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको ना ६ ख १०८५ नम्बरको रात्रि बस र हेटौँडाबाट नारायणगढतर्फ जाँदै गरेको ना ...

  • बैतडीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, ३४ घाइते

    धनगढी । दार्चुलाबाट महेन्द्रनगर तर्फ जाँदै गरेको बस बैतडीको खोडपेमा गए राति दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ, भने ३४ जना घाइते भएका छन ।दार्चुलाबाट महेन्द्रनगर तर्फ जाँदै गरेको ना ५ ख ५१४१ नम्बरको बस दशरथचन्द राजमार्ग सडक खण्ड अन्तर्गत खोडपेमा दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै र १ जनाको डडेल्धुरा अस्पतालमा उपचारको...

  • सिराहामा लागुऔषधसहित दुईजना पक्राउ

    जनकपुरधाम । सिराहा प्रहरीले बुधबार राति लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । जिल्लाको गोलबजार नगरपालिकामा चेकजाँच गर्ने क्रममा स७प ७३२८ नम्बरको मोटरसाइकलमा सवार दुईजनालाई लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता शालिग्राम शर्माले बताए । उनका अनुसार पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका-६ बस्...

  • आरुस्वाँरामा पोथी चितुवा मृत फेला

    गोरखा । जिल्लामा एक वयस्क चितुवा मृतावस्थामा फेला परेको छ । गोरखा नगरपालिका–४, फिनाम, आरुस्वाँरामा मृत पोथी चितुवा फेला परेको हो । स्थानीयवासीले चितुवा मृतावस्थामा देखेपछि प्रहरीलाई जानकारी गराएको थिए । घटनाको जानकारी पाएलगत्तै डिभिजन वन कार्यालयबाट खटिएको टोलीले घटनास्थलमा पुगेर मुचुल्का तयार पारी मृत चितुवालाई वन...

  • पाँच लाख नगदसहित २४ जना जुवाडे पक्राउ

    चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले रु पाँच लाख १७ हजार १७५ सहित २४ जना जुवाडे पक्राउ गरेको छ । उनीहरुलाई भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट बुधबार राति पक्राउ गरिएको हो । स्थानीय सुनिलकुमार क्षेत्रीको कुखुराको खाली खोरमा कौडा खेलिरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट १६ थान कौडासमेत ब...

  • आफूलाई प्रहरीको ‘इन्सपेक्टर हुँ’ सर्वसाधारणलाई धम्क्याउने समूहका तीनजना पक्राउ

    काठमाडौँ । आफूलाई प्रहरीको ‘इन्सपेक्टर हुँ’ भन्दै सर्वसाधारण मानिसहरुलाई धम्क्याई पैसा असुल्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । आफूहरु प्रहरी भन्दै काठमाडौँ महानगरपालिकास्थित बालाजु माछापोखरी क्षेत्रमा चहलपहल देखाउन खोज्ने तीन जनालाई महानगरीय अपराध महाशाखाले पक्रेको हो । पक्राउ पर्नेहरुमा नुवाकोट तादी गाउँपालिका–...

  • रौतहटमा एक युवतीको गोली हानी हत्या

    रौतहट । रौतहटमा एक विवाहित युवतीको गोली हानी हत्या गरिएको छ । स्थानीय माधवनारायण नगरपालिका–७ लौकाहा टोलका राम अयोध्या साहको १८ वर्षीया छोरी अमृता कुमारीको अज्ञात समूहले गोली हानी हत्या गरेको हो । गएराति करिब ११ बजे अज्ञात समूहले घरमा सुतिरहेकी अमृताको कन्चटमा गोली प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी प्रवक्ता डीएस...

  • जबरजस्ती करणीका फरार प्रतिवादी १० वर्षपछि पक्राउ

    उदयपुर । जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत उदयपुरबाट १० वर्षको कैद सजाय पाएका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–९ हँडियाका ४६ वर्षीय नारायणबहादुर राउत रहेका छन्। प्रहरीका अनुसार एक स्थानीय महिलालाई राउतले बलात्कार गरेको कसुरमा जिल्ला अदालत उदपुरले विसं २०६४ जेठ १४ गत...