सुर्खेत । जाजरकोटको जुनिचाँदे गाउँपालिकामा जिप दुर्घटना हुँदा वडाध्यक्षसहित पाँच जनाको मृत्यु भएको छ । जिल्ला सदरमुखकाम खलंगाबाट जुनिचाँदे जाँदै गरेको भे१ज ९३५ नम्बरको जिप बुधबार जुनिचाँदे गाउँपालिका–१ औलखोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको र दुईजना बेपत्ता रहेको जिल्ला...
घटना
-
-
अटो रिक्सा आपसमा ठोक्किँदा एकजनाको मृत्यु
लहान । सिरहाको लहान–ठाडी सहायक सडकखण्डको सखुवानन्कारकट्टी गाउँपालिका– ५ महेशबारीमा दुई अटोरिक्सा आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । दक्षिणबाट उतरतर्फ जाँदै गरेको स१ह ३३२० नम्बरको अटोरिक्सा र विपरीत दिशाबाट आउँदै गरेको अनटेस्ट अटोरिक्सा आपसमा ठोक्किँदा स१ह ३३२० नम्बरको अटोरिक्सामा सव...
-
पेस्तोल र पाँच राउण्ड गोली सहित पक्राउ
काठमाडौं । बाँकेको नरैनापुर गाउँपालिका-५ स्थित मटेहिया सर्वराजपुरुवा भन्ने ठाउँबाट २ थान नलकटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने ५ राउण्ड गोली सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नेपालगंज उपमहानगरपालिका-२० मनिकापुर बस्ने ६२ वर्षीय सलिम नाँउ र नेपालगंज उपमहानगरपालिका-१९ बासुदेबपुर बस्ने ३३ वर्षीय ...
-
‘काकाबाट बलात्कार’ पछि १४ वर्षीया बालिका सुत्केरी
गण्डकी । पेट दुख्यो भनेपछि बाबुआमाले १४ वर्षकी छोरीलाई अस्पताल पुर्याए । चिकित्सकले परीक्षण गर्ने क्रममा उनी गर्भवती भएर बच्चा जन्माउने अवस्थामा पुगेको भनेपछि अभिभावक छाँगाबाट खसेजस्तै भए । बालिकाले अस्पतालमै शिशु जन्माइन् । बुझ्दै जाँदा पत्ता लाग्यो, बालिकालाई बलात्कार गर्ने अरू कोही नभएर आफ्नै काका (२१ वर...
-
चोरीका मोटरसाइकलसहित दुई जना युवक पक्राउ
महोत्तरी । महोत्तरी प्रहरीले मङ्गलबार चोरीका मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको गौशाला नगरपालिका–८ बस्ने १९ वर्षीय सुरेन्द्रकुमार साह र २२ वर्षीय सुनिलकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । उनीहरुले आइतबार जिल्लाको सम्सी गाउँपालिका–७ स्थित...
-
तीन वर्षअघि नाबालकलाई विष खुवाएर फरार महिला पक्राउ
कञ्चनपुर । विष खुवाएर ज्यान मार्ने उद्योग कसुर गरी फरार रहेकी बेलडाँडी गाउँपालिका–१ की २६ वर्षीया समिरा चन्दलाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ । तीन वर्षअघि नाबालकलाई विष खुवाई ज्यान मार्ने उद्योग गरी फरार रहेकी चन्दलाई घरमै लुकीछिपि बसेको बेला पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर...
-
गुल्मीमा आफ्नै बाबुको हत्या गर्ने छोरा पक्राउ
गुल्मी । तीन दिनअघि गुल्मीमा निर्घात कुटपिट गरेर आफ्नै बाबुको हत्या गरी फरार छोरा पक्राउ परेका छ्न । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ४ दोहली बाझ गाउँका ६० वर्षीय दिलबहादुर बस्नेतलाई २८ वर्षीय छोरा अनिल बस्नेतले असोज १८ गते साझ हत्या गरेका थिए । फरार भएका उनलाइ वडा नम्बर १ हर्पुकोट गाउँस्थित फुपू मुसी कुँवरको घर...
-
प्लाष्टिकको बोरामा लागुऔषध, इनरुवामा दुई युवक पक्राउ
सुनसरी । सुनसरी सदरमुकाम इनरुवा–७ वर्छवाचोकबाट मङ्गलबार प्रतिबन्धित लागुऔषधसहित दुई पक्राउ परेका छन् । पक्राउ पर्नेमा हरिनगर गाउँपालिका–७ कविलासा घुस्कीका १९ वर्षीय उपेन्द्र सरदार र १९ वर्षीय हरिशङ्कर सरदार रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए । विशेष सूचनाका अधारमा जिल्ला प्रहरी कार्यालय...
-
लागूऔषध तस्करी : इन्सपेक्टर शाही र पाइलट शेरचन पुर्पक्षका लागि थुनामा
काठमाडौँ । जिल्ला अदालत काठमाडौँले लागूऔषध तस्करीको कारोबारमा संलग्न नेपाल प्रहरीका निरीक्षक (इन्सपेक्टर) र नेपाल एयरलाइन्सका पूर्वपाइलटलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ । अपराधमा संलग्न भएको पुष्टि गर्दै अदालतले इन्स्पेक्टर रुद्र बहादुर शाही र पाइलट भुपेन शेरचनलाई पुर्पक्षको लागि जेल चलान गर्न आदेश दिएको ...
-
ज्वाँईलाई छोरा भनि नागरिकता बनाएको आरोपमा दुईजना पक्राउ
सल्यान । ज्वाँईलाई छोरा भनेर नागरिकता बनाएको आरोपमा सल्यान प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ७ बस्ने ४६ बर्षीय मुस्ताज मियाँ र बबई गाउँपालिका वडा नम्बर ७ दाङ घर भई हाल सल्यान जिल्ला छत्रेश्वरी गाउँपालिका वडा नम्बर ७ बस्दै आएका वर्ष २३ का समीर मियाँ भन्ने ईमाम बक...










