काठमाडौं । गुण्डागर्दीमा संलग्न भएको अरोप लाग्दै आएका राधे भण्डारीलाई जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरेको छ । सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई धाक–धम्की दिएको अभियोगमा उनलाई पक्राउ गरिएको धादिङक प्रहरी उपरिक्षक (एसपी) महेन्द्र खड्काले रातोपाटीलाई बताए । सिद्धलेक गाउँपालिकामा राधेले क्रसर सञ्चालन गरेका छ...
घटना
-
-
बझाङमा बलात्कारको घटना मिलाउने थप एक पक्राउ
धनगढी । बझाङमा बलात्कारको घटना मिलाउने थप एक जना पक्राउ परेका छन्। १२ वर्षीया बालिका सम्झना कामीको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका राजेन्द्र बोहराले १४ वर्षीया अर्की किशोरीलाई गरेको बलात्कारको घटना मिलाउन कागज बनाउने मष्टा गाउँपालिका–२ खिकालाका बाबाजी भनिने बालम दमाई बुधबार पक्राउ परेका हुन्। उनले गत २९ साउनम...
-
बोक्सी आरोपमा महिलालाई कुटपिट गर्ने व्यक्ति पक्राउ
काठमाडौँ । सिरहा नवराजपुर गाउँपालिका–५ की मुर्तीदेवी यादवलाई बोक्सी आरोपमा कुटपिट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँका २० वर्षीय सन्तोष यादवलाई पक्राउ गरी मुद्दा चलाइएको २ नम्बर प्रदेशका प्रहरी प्रमुख धीरजप्रताप सिंहले जानकारी दिए । २०७७ भदौ २७ गते मुर्तीदेवी यादवलाई मध्यराती घरबाट बोलाई सोही ठाउँक...
-
अमेरिकामा बैंक लुटपाट गर्दै गर्दा सम्राट लामा पक्राउ
काठमाडौँ । अमेरिकामा बैंक लुटपाट गर्दै गर्दा एक व्यक्ति पक्राउ परेका छन्।मेरिल्याण्ड राज्यमा बैंक लुटपाट गर्दागर्दै ३० बर्षीय सम्राट लामा पक्राउ परेका हुन्। गेथसबर्गमा बैंक लुटपाट गर्दै गर्दा उनलाई पक्राउ गरेको मोन्टगोमरी काउन्टी प्रहरीले जनाएको छ। अमेरिकाबाट प्रकाशित नेपाली भाषाको खसोखास अनलाइनका अनुसार मंगलबार वि...
-
दाङमा एक किलो सुनसहित तीनजना पक्राउ
काठमाडौँ । दाङमा एक किलो सुनसहित ३ जना पक्राउ परेका छन् । दाङको लमही नगरपालिका–९ अमलियास्थित क्रेटा कारबाट सुन बरामद भएको हो । घोराहीबाट नेपालगञ्ज लैजान लागेको गोप्य सूचनाको आधारमा क्रेटा कार शंका लागि चेकजाँच गर्ने क्रममा जुत्ताभित्र लुकाएर ल्याएको अवस्थामा सुन बरामद भएको दाङका प्रहरी प्रवक्ता तथा डीएसपी सुमित खड्...
-
जग्गा खोज्न आउनेले जग्गा देखाउनेलाई कुटे, अस्पतालमा मृत्यु
काठमाडौं । भक्तपुरको चाँगुनारायणमा जग्गा खोज्दै गएका दुईजनाले कुट्दा स्थानीय व्यापारीको मृत्यु भएको छ । कुटपिटबाट चाँगुनारायण–८ सुडाल बस्ने ६१ वर्षीय चन्द्र लामा वाईवाको मृत्यु भएको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले रातोपाटीलाई बताए । सुडालस्थित आफ्नै घरमा चन्द्रको किराना र मदिराको पसल छ । बुधवार मध्यान्ह...
-
७ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरेको आरोपमा ४३ वर्षीय पुरूष पक्राउ
काठमाडौं । ७ वर्षीया बालिकामाथि बलात्कारको प्रयास गरेको आरोपमा राजधानीबाट एक ४३ वर्षीय पुरूष पक्राउ परेका छन्। पक्राउ पर्ने पुरूष दाङ घोराही नगरपालिका-४ घर भइ महादेवस्थान बस्ने ४३ वर्षीय दुर्गे विक भएको जानकारी प्रहरीले दिएको छ। बुधबार दिउँसो करिब पौने ४ बजे काठमाडौं महानगरपालिका-३२ महादेवस्थानस्थित बागमती करिडोरमा...
-
विद्यालय हिँडेकी बालिका अपहरण गर्ने दुई जना पक्राउ
बलेवा । विद्यालय हिँडेकी बालिका अपहरण गर्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ। काठेखोला गाउँपालिका–६ की एक बालिकालाई गत मङ्गलबार जबरजस्ती मोटरसाइकलमा राखी अपहरण गरेको आरोपमा सोही ठाउँका दुई युवा पक्राउ परेका हुन्। प्रहरीले बुधबार साँझ १९ वर्षीय प्रेम परियार र २४ वर्षीय सुन्दर बिकलाई पक्राउ गरेक...
-
नारायणीमा एक गैंडा मृत फेला
चितवन । नारायणी नदीमा एउटा गैंडा मृत फेला परेको छ । चितवन रािष्ट्रय निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार नवलपुरको भेलौजीमा गैंडा मृत फेला परेको हो । डुङ्गा गस्ती टोलीले बुधबार अपराह्न अन्दाजी १५ वर्षीय गैंडा मृत अवस्थामा फेला पारेको उनले बताए । निकुञ्जको गजग्राह पोष्ट नजिक नदीमा डुबेको अवस्थमा फेला परेको गैंडा...
-
सिद्धिचरण लोकमार्गमा कन्टेनर दुर्घटना २ जनाको मृत्यु, २ घाइते
सिराहा । सिराहाको र्मिचया–कटारी–घुर्मी–ओखलढुंगा जोड्ने सिद्धिचरण लोकमार्गमा बुधबार साँझ भएको कन्टेनर दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन्। लोकमार्ग अन्तरगत कटारी नगरपालिका ८ सिरिसेको सानो दमारमा ना ५ ख ९४२४ नं. को कन्टेनर दुर्घटनामा परी सडकबाट करिव ५ सय मिटर तल खसेको छ। इलाका प्रहरी ...












