• मोरङमा गहुँ र दाल तस्करी

    विराटनगर । तस्करी गरेर भारतबाट नेपाल भित्र्याइएको गहुँ र नेपाल बाट भारत तर्फ लैजाँदै गरेको दाल मोरङ प्रहरीले बरामद गरेको छ। मोरङको जहदा गाउँपालिकाका विभिन्न नाकाबाट तस्करी गरेर भित्र्याइएको गहुँ र भारत लैजाँदै गरेको दाल प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। प्रहरीका अनुसार मोरङ जहदा गाउँपालिक...

  • चण्डोलबाट म्याद गुज्रिएका र नयाँ मिति राख्न लागिएका ३ करोडभन्दा बढी मूल्यका सामान बरामद

    काठमाडौँ । प्रहरी परिसरले काठमाडौंले चण्डोलको एक गोदमाबाट म्याद सकिएका र नयाँ मिति राख्न लागिएका ३ करोडभन्दा बढी मूल्यका सामान बरामद गरेको छ । प्रहरीले गोदामका मालिक जितेन्द्रकुमार लोहिया, अकाउन्टेन्ट मुकेशकुमार रौनियार र स्टोर किपर अनिल मगरलाई पक्राउ गरेको छ । बरामद सामानहरूमा बिस्कुट, तेल, टुना फिस, डाइपर, टिस्यु...

  • कृषि विकास बैंक ह्याकिङ प्रकरण : फरार भारतीय व्यापारी पक्राउ

    महेन्द्रनगर । कृषि विकास बैंकको सिस्टम ह्याकिङ प्रकरणका फरार एक अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय व्यापारी सुशील गर्ग रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए । उनका अनुसार विभिन्न व्यक्तिको खातामा रकम रकमान्तर गरी भुक्तानी लिई बैंकलाई हानि–नोक्सानी...

  • महिलालाई बन्धक बनाएर हत्या गर्ने पक्राउ

    काठमाडौं । महिलालाई बन्धक बनाएर हत्या गरी फरार भएका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका-११ बडेगाउँका ३५ वर्षीय विनय श्रेष्ठ भन्ने विनय माझी पक्राउ परेका हुन् । माझीलाई महानगरीय अपराध महाशाखा, काठमाडौंको टोलीले हेटौंडा उपमहानगरपालिका-१४ नयाँ बस्तीबाट सोमबार नियन्त्रणमा लिएको हो ।...

  • चितवन राष्ट्रिय निकुञ्जमा एकै दिन दुई गैँडाको मृत्यु

    काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जमा एकै दिन दुई गैँडा मृतावस्थामा फेला परेका छन्। नारायणी नदीले बगाउँदा भारतको वाल्मीकि टाईगर रिजर्भ क्षेत्रमा सोमबार एउटा गैँडा मृतावस्थामा फेला परेको निकुञ्जले जनाएको छ। नारायणी हुँदै गण्डक ब्यारेजबाट तलपट्टी बगेर गएको करिब आधा घण्टापछि मृत्यु भएको भारतको वाल्मीकि टाईगर रिजर्भबाट ...

  • १६ जनाको ज्यान लिएको बाग्लुङ दुर्घटना : पीडित परिवारले अझै पाएनन् बीमा रकम

    गुल्मी । गुल्मीको ईस्मा गाउँपालिकाबाट बाग्लुङमा कूल पूजा गर्न जाने क्रममा जिप दुर्घटनामा परेर १६ जनाको ज्यान गएको झण्डै एक वर्ष बितिसक्दा पनि मृतकका परिवारजनले दुर्घटना बीमाको रकम अझै पाउन सकेका छैनन् । २०७६ साल मंसिर १७ गते विहान ईस्मा गाउँपालिका वडा नम्वर ४ पैंयाबाट कार्की टोलबाट बाग्लुङको ढोरपाटन नगरपालिकातर्फ क...

  • त्रिविका उपप्राध्यापकमाथि रड प्रहार

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि मंगलबार विद्यार्थीले रड प्रहार गरेका छन् ।रड प्रहारबाट चलाउनेको टाउकोमा गम्भीर चोट लागेको छ । उनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । त्रिविका प्रवक्ता सूर्य अधिकारीले चलाउनेमाथि कुटपिट भएको जानकारी पाएको बताए । विश्वविद्यालय परिसर कीर्तिपुरम...

  • ‘प्रहरी हुँ, तिम्रो दाजुलाई कारागारबाट रिहा गर्दिन्छु’ भन्दै ठगी गर्ने एक पक्राउ

    काठमाडौँ । ‘प्रहरी हुँ’ भन्दै ठगी गर्ने एक जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा अर्नामा गाउँपालिका बस्ने ३० वर्षीय मोहम्मद जाबिर रहेको प्रहरीले जनाएको छ । जाबिरले सिरहा बरियारपट्टी गाउँपालिका–४ का मुकेश कुमार साहलाई झुटो आश्वासन देखाएर ठगी गरेको पाइएको छ । मुकेश कुमार साहको दाई २३ वर्षीय शिव ...

  • सिरहामा जुवा खेलिरहेको अवस्थामा ८ जना पक्राउ

    काठमाडौँ । सिरहाबाट जुवा खेलिरहेको अवस्थामा ८ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । मिर्चैया नगरपालिका–६ कटारी चौकस्थित होलिडे होटलमा तास खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरु मिर्चैया नगरपालिका–८ बस्ने २१ वर्षीय सियाराम महतो, २२ वर्षीय राजाराम साह, ३५ वर्षीय दिलिप नायक, २५ वर्षीय...

  • जुम्लाको चन्दननाथ मन्दिरका मूर्ति चोरी गरेको आरोपमा तीन जना प्रक्राउ

    जुम्ला । जुम्लाको चन्दननाथ मन्दिरबाट चार वर्ष पहिले चोरी भएका मूर्तिमध्ये थप दुई वटा मूर्ति भेटिएका छन् । २०७३ साल मंसिर ११ गते मन्दिरबाट चोरी भएका दर्जनौँ बहुमूल्य मूर्तिमध्ये विष्णु र भगवती सरस्वतीको मूर्ति भेटिएको प्रहरीले जानकारी दिएको छ । जुम्लाका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार विशेष सूचनाका आ...