म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–७, बिम खरिभिरमा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भिर घाईते भएका छन् । दरबाङबाट बिममा निर्माणधिन भगवती आधारभुत विद्यालयको निर्माण सामाग्री लिएर बिमतर्फ जाँदै गरेको ट्याक्टर घ १ च ५२६ नम्बरको ट्याक्टर देउराली नजिकै दुर्घटना हुदाँ रघुगंगा गाउँपाल...
घटना
-
-
डाका मुद्दाका फरार प्रतिवादी ९ वर्षपछि पक्राउ
काठमाडौँ । डाका मुद्दामा अदालतले कैद तथा जरीवानाको फैसला सुुनाएका एक अभियुक्तलाई ताप्लेजुङ प्रहरीले ९ वर्षपछि पक्राउ गरेर कारागार चलान गरेको छ।पक्राउ पर्नेमा मेरिङ्देन गाउँपालिका वडा नं २ सान्थाक्राका कमल शेर्पा रहेका छन्। उनी घटनाको अभियोग लागेका बखत १७ वर्षका थिए। डाका सम्वन्धी मुद्दामा अदालतले उनलाई ६ वर्ष कैद र २ ...
-
काठमाडौंबाट बाघको छालासहित ४ जना पक्राउ
काठमाडौं । प्रहरीले बाघको छालासहित काठमाडौँको स्वयम्भूबाट ४ जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले स्वयम्भूस्थित होटल प्लाजामा ६० लाखमा बेच्नेगरी ल्याएर राखिएको पाटे बाघको छालासहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धादिको गल्छी गाउँपालिकाका टेकबहादुर तामाङ, सुजन थिङ, आशिष तामाङ र मकवानपुरक...
-
चितवनको माडीमा करेन्ट लागेर एकको मृत्यु
चितवन । चितवनको माडीमा वन्यजन्तु धपाउन बिछ्याइएको करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका ६ वसन्तपुरका ६० वर्षीय सुकदेव महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक देवराज शर्माले जानकारी दिए । उनका अनुसार वसन्तपुरस्थित खेतमा गैँडा धपाउन बिछ्याइएको बिजुलीको नाङ्गो तारको कर...
-
इलाममा रुखको हाँगोले लागेर एक युवकको मृत्यु
इलाम । जङ्गलमा दाउरा काट्ने क्रममा रुखको हाँगोले लागेर फाकफोकथुममा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा फाकफोकथुम–४ का २८ वर्षीय भानुभक्त दलार्मी मगर रहेका प्रहरी चौकी आमचोकका प्रमुख सुवेन्द्र कर्णले जानकारी दिए । काट्दै गरेको रुखले अर्को रुख लडाउँदा उनीको टाउकोमा लागेको जनाइएको छ । शव परीक्षण गर्न लागेको प्रह...
-
भक्तपुरमा बसभित्र सामूहिक बलात्कार, दुईजना पक्राउ,एक फरार
काठमाडौं । भक्तपुरमा १७ वर्षीया किशोरीमाथि बसमा सामूहिक बलात्कार भएको छ । भक्तपुर नगरपालिका–८ कालाँचामा ३ जना युवाले किशोरीलाई सामूहिक बलात्कार गरेका हुन् । रत्नपार्क–भक्तपुर रुटमा चल्ने बा.३ ख. २६१२ नम्बरको बसमा ३ जनाले सामूहिक बलात्कार गरेको महानगरीय प्रहरी वृत जगातीका डिएसपी राजेश थापाले रातोपाटीलाई बताए । बलात्कार...
-
भीमफेदीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
मकवानपुर । भीमफेदी–कुलेखानी सडक खण्डअन्तर्गत् भीमफेदी–६, चिसापानी गढी नजिकै आइतबार दिउँसो जीप दुर्घटना भएको छ । हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ४१०६ नम्बरको जीप अनियन्त्रित भएर सडकबाट करिब १०० मिटर तल खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । उनीहको सनाखत हुन सकेको छैन । जीपेमा आठ जना सवार रहेको र सुमो...
-
लेक लागेर युवकको मृत्यु
सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–२ याङ्लेखर्कमा लेक लागेर एक जनाको मृत्यु भएको छ । सदरमुकाम खाँदबारीबाट मकालु आधार शिविर घुम्न गएका खाँदबारी नगरपालिका –१ का २४ वर्षीय विवेक श्रेष्ठको मृत्यु भएको हो । श्रेष्ठको शिवधारा पुगेर फर्कने क्रममा बाटैमा स्वास्थ्य समस्या देखिएको थियो । उनको शुक्रबार बार राति सुतेकै स्...
-
कावासोतीमा लुटेराले एक महिलाको कान काटेर गहना लुटे
नवलपुर। नवलपुरको कावासोतीमा आज विहान एक महिलाको कान काटेर सुनका गहना लुटिएका छन ।कावासोती १३ बुढौली कुना निवासी ४६ बर्षीया महिला तुलसी पौडेलको कान काटेर लुटेराहरुले ठूला ठूला दुईवटा सुनका रिङ लुटेका हुन । घरबाट कावासोती थाना चोक आउने क्रममा बुढौली कुनाबाट ५ सय मिटर उत्तरतर्फ जंगलको बीच बाटोमा पौडेललाई दुई जना लुटेर...
-
जबर्जस्ती करणी गरेको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा
सिरहा । सिरहाको अर्नमा गाउँपालिका वडा नं १ का वडाध्यक्ष गफार मियाँविरुद्ध प्रहरीमा जबर्जस्ती करणी मुद्दा दर्ता भएको छ । मुद्दा दर्ता भएलगत्तै वडाध्यक्ष मियाँ फरार भएको प्रहरीले जनाएको छ । आफूलाई वडाध्यक्ष मियाँले जबर्जस्ती करणी गरेको भन्दै स्थानीय एक महिलाले वडाध्यक्षविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता गराएको जिल्ल...











