मकवानपुर । त्रिभुवन राजपथअन्तर्गत् मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित भैंसेमा सवारी दुर्घटना भएको छ । भैंसेस्थित सुन्दरी मावि नजिकै शुक्रबार बिहान ट्रक दुर्घटनाहुँदा तीन जना घाइते भएका छन् । ना ७ ख ४२५२ नम्बरको ट्रक सडकबाट करिब २० मिटर तल खोलमा खसेर दुर्घटना भएको भैसै प्रहरी पोस्टका इञ्चार्ज कुलबहादुर श्रेष्ठले ...
घटना
-
-
ब्राउनसुगरसहित एक जना भारतीय नागरिक पक्राउ
झापा । दक्षिणी झापाको सीमावर्ती गाउँपालिका कचनकवल–१ बाट लागुऔषध ब्राउनसुगरसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार किशनगञ्ज सुखानाडिगी पदमपुरका ३२ वर्षीय फरबेद आलम रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
-
दुई सशस्त्र प्रहरीलाई बलात्कारको आरोप
बर्दिया । बर्दियामा दुई जना सशस्त्र प्रहरीलाई बलात्कारको आरोपमा लागेको छ। केही दिनअघि कैलालीको सतिघाटमा कार्यरत सशस्त्र प्रहरीका दुई जवानलाई १४ वर्षीया बालिका र १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोप लागेको हो। जवरजस्ती करणी गरेको आरोप र उद्योगमा सशस्त्र प्रहरीका दुई जवानलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बर...
-
कलंकीमा रहेको चकलेट र जुस गोदाममा प्रहरीको छापा
काठमाडौँ । प्रहरीले कलंकीको एक घरमा चकलेट र ट्याङ्ग(जुस पाउडर) को गोदाममा छापा मारेको छ । महानगरीय अपराध महाशाखाको टोलीले कलंकीको गणेशमान सिंह कलेजनजिकै छापा मारेर चकलेट र जुसको गोदाम नियन्त्रणमा लिएको हो । महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीका अनुसार म्याद नाघेका सामान बिक्री वितरण भइरहेको सूचनाका आधारमा प्रहरीले गो...
-
जनकपुरमा एक कर्मचारी घुससहित पक्राउ
जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाका एक कर्मचारी घुससहित रंगेहात पक्राउ परेका छन् । बिहीबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ का कार्यालय सहयोगी दिलिप पजियारलाई अख्तियारको टोलीले सेवाग्राहीसँग घुस लिइरहेकै बेला रंगेहात पक्राउ गरेका हुन् । सेवाग्राहीसँग नागरिकताको सिफारिस गरिदिने भन्दै २४ हजार रुपैयाँ घुस लिइरहँद...
-
बलात्कार आरोपमा वडा सचिव यादव पक्राउ
जनकपुरधाम । महोत्तरीमा बलात्कार गरेको आरोपमा एक वडा सचिव पक्राउ परेका छन्।महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर-९ स्थित मुसहरी टोलकी एक दलित महिलालाई बलात्कार गरेको आरोपमा वडा नम्बर-९ का वडा सचिव मिथिलेश यादवलाई बुधबार राति ९ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टिकाबहादुर केसीले बताएका छ...
-
बर्दी लगाएरै असईको परीक्षा चलाउने नक्कली इन्स्पेक्टर पक्राउ
काठमाडौं । पक्राउ परेका नक्कली इन्स्पेक्टर।पक्राउ परेका नक्कली इन्स्पेक्टर। नेपाल प्रहरीको प्रहरी निरीक्षकको पोशाक लगाएर ठगी गर्दै हिँड्ने नक्कली इन्स्पेक्टरलाई प्रहरीले पक्राउ गरेको छ। पर्सा प्रहरीले बुधबार बारा जितपुर सिमरा उपमहानगरपालिका-७ चौधरी टोलका २९ वर्षीय अजयकुमार रायलाई बर्दीमै पक्राउ गरेको हो। प्रहरीका अ...
-
म्याग्दीमा गाडेको अवस्थामा महिलाको शव फेला ,श्रीमान प्रहरीको नियन्त्रणमा
बेनी । म्याग्दीको बेनी नगरपालिका –१, बेलबोटमा खाडलमा गाडेकोअवस्थामा एक महिलाको शव फेला परेको छ । बेलबोटकी ३६ बर्षिया माया बोहोराको शव घर नजिक आफ्नै बारीमा खाडल खनेर पुरेको अवस्थामा बुधबार विहान ४ बजेको समयमा फेला परेको जिल्ला प्रहरी कार्यलय म्याग्दीका प्रहरी निरिक्षक तथा सुचना अधिकारी डाक्टरप्रसाद चौधरीले जानकारी द...
-
बारामा १२ बर्षीया बालिका बलात्कृत
वीरगञ्ज । ‘साँझ आठ बजेतिर भाइलाई खाना खान बोलाउन घरबाट निस्केको थिएँ । कता लुकेको थियो, शिवपुजन आएर हातमा समात्यो । को हो रु छोड्, भन्दै कराउँदा मुखमा ओढनी ९सल० कोचिदियो अनि घिसार्दै लालबाबु चाचाको घरमा लगेर जर्बजस्ती गर्यो ।’ बाराको सुवर्ण गाउँपालिका–५ ओरैयाकी १२ बर्षीया बालिकाको भनाइ हो यो । असोज १ गते बे...
-
श्रीमान्-श्रीमतीको विवादले निम्त्याएको दुर्घटना
दाङमा विष सेवनबाट श्रीमानको मृत्यु भएको छ भने श्रीमतीको अवस्था गम्भीर रहेको छ।पश्चिम दाङको बबई गाउँपालिका-५ बबरपुरका २५ वर्षीय भरत केसीको मृत्यु भएको छ भने उनकी श्रीमती रीता केसीको गम्भीर अवस्थामा उपचार भइरहेको छ। आपसी विवादपछि बिहान २ बजे श्रीमानले विष खाएका थिए। उनलाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अ...











