• कोरोना परीक्षण गर्दा अब अनिवार्य रुपमा नेपाली नागरिकता चाहिने

    काठमाडौं । कोरोना परीक्षण गर्दा नतिजा नछुट्टिएमा सबै प्रयोगशालालाई पोजेटिभ रिपोर्ट भनेर दिन स्वास्थ्य तथा मन्त्रालयले निर्देशन दिएको छ । पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ वा नेगेटिभ भनेर नछुट्टिएको खण्डमा (इनकन्क्लुसिभ) पोजिटिभ रिपोर्ट दिन स्वास्थ्य मन्त्रालयका प्रक्वता प्रा.डा.जागेश्वर गौतमले बताए । प्रयोगशालाह...

  • पछिल्लो २४ घण्टामा थप १७९० जनामा कोरोना संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ९० जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ भने देशभर सक्रिय संक्रमित १७ हजार ८५९ रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ९१ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी...

  • कोरोनाबाट सशस्त्र प्रहरीका इन्स्पेक्टरको मृत्यु

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर)को मृत्यु भएको छ । सशस्त्र प्रहरी बल नम्बर ३ गण हेडक्वाटर कंकालिनीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक ९इन्स्पेक्टर० ३३ वर्षीय नवीन बुढाथोकीको विराट मेडिकल कलेज मोरङमा उपचारका क्रममा मृत्यु भएको हो । सशस्त्र प्रहरी बलका अनुसार ब्याडमिन्टन खेल्द...

  • सुतिरहेका अवस्थामा चिर्पटले हानी हजुरआमाको हत्या गरेको अभियोगमा एक पक्राउ

    देउखुरी । आफ्नै हजुरआमाको हत्या गरेको अभियोगमा दाङको गढवा गाउँपालिका–१ चिसापानीबाट प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ। गढवा गाउँपालिका–१ चिसापानीकी ८४ वर्षीया हजुरआमा केशरी घर्तीलाई गए राति दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा २८ वर्षीय नाति जीवनलाई प्रहरीले पक्राउ गरेको हो। चिर्पटको प्रहारबाट गम्...

  • मोरङमा १२ बोर राइफलसहित एक जना पक्राउ

    काठमाडौं । सिकार खेल्न प्रयोग हुने १२ बोर बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ गाउँपालिका-१ सिलिलिङका ५८ वर्षीय अमृतबहादुर श्रेष्ठ छन्। उनले इजाजतबिना बन्दुक राखेको सूचनाका आधारमा गएको प्रहरी टोलीले श्रेष्ठलाई तीन थान खोका, पाँच सय ग्राम बारुदसहित पक्राउ गरेको जिल्ला प्रहरी का...

  • बेवारिसे शव जलाउने म्याग्दीकी १८ वर्षीया सपना रोका मगर बिबिसीको प्रभावशाली महिलाको सूचीमा

    काठमाडौं । म्याग्दीकी १८ वर्षीया सपना रोका मगर बेलायती प्रसारण संस्था (बिबिसी) ले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा परेकी छन्।बिबिसीले मंगलबार सार्वजनिक गरेकी सपनाले पछिल्लो समय बेवारिसे परेका शव जलाउने काम गर्छिन्। बिबिसीको उक्त सूचीमा फिनल्याण्डकी प्रधानमन्त्री साना मरिन, मलेसियाकी चर्चित अभिनेत्री मि...

  • हराइरहेकी छ वर्षीया बालिकाको शव फेला

    महोत्तरी । महोत्तरीमा आइतबार साँझदेखि हराइरहेकी बालिकाको शव फेला परेको छ । जिल्लाको बर्दिवास नगरपालिका–१४ का शहीद आलमकी छ वर्षीया छोरी गुलाव साह खातुनको शव प्रहरीले सोमबार मध्यराति फेला पारेको हो । घरआँगन वरपर नै खेलिरहेकी खातुन आइतबार साँझ अचानक हराएपछि परिवारजन र प्रहरीले उनको खोजी गरिरहेको थियो । बालिकाको शव बर्...

  • म्याग्दीमा मृत्यु पछि एक जनामा कोरोना संक्रमण पुष्टि

    बेनी । म्याग्दीमा मृत्यु पछि एकजनामा कोरोना पुष्टि भएको छ । जिल्लाको रघुगंगा गाउँपालिका १ ठेगाना भई पर्वतको जलजला गाउँपालिका– २ बौरमा वस्ने वर्ष ८४ का एक वृद्धमा मृत्यु पछि कोरोना पुष्टि भएको हो । कोरोनाको लक्षण सहित ४ दिन अगाडि बेनी अस्पतालमामा उपचारका लागि आएका पुरूषको पिसिआर परिक्षण गर्न स्वाव लिईएको थियो । कोरो...

  • भारतीय विदेश सचिव आउँदै

    काठमाडौँ । परराष्ट्र सचिव भरतराज पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा भारतका विदेश सचिव हर्षवद्र्धन श्रृङ्गाला यही मङ्सिर ११ गते नेपालको द्विदिवसीय भ्रमणमा काठमाडौँ आउने भएका छन्। दुई देशबीच उच्चस्तरीय भ्रमण आदानप्रदानकै निरन्तरताका सिलसिलामा भारतीय विदेश सचिवको भ्रमण हुन लागेको बताउँदै परराष्ट्र मन्त्रालयले भ्रमणको ...

  • पछिल्लो २४ घण्टामा थप १९८० जनामा कोरोना संक्रमण , ३०४३ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ८० जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख २२ हजार २ सय ८८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार ४३ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको ह...