• चितवन राष्ट्रिय निकुञ्जमा एकै दिन दुई गैँडाको मृत्यु

    काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जमा एकै दिन दुई गैँडा मृतावस्थामा फेला परेका छन्। नारायणी नदीले बगाउँदा भारतको वाल्मीकि टाईगर रिजर्भ क्षेत्रमा सोमबार एउटा गैँडा मृतावस्थामा फेला परेको निकुञ्जले जनाएको छ। नारायणी हुँदै गण्डक ब्यारेजबाट तलपट्टी बगेर गएको करिब आधा घण्टापछि मृत्यु भएको भारतको वाल्मीकि टाईगर रिजर्भबाट ...

  • राजधानी विवाद:रुपन्देहीका नेकपा कार्यकर्ताहरुले दिए संयुक्त राजीनामा

    बुटवल । प्रदेश ५ को प्रदेशसभामा सरकारले दाङ राजधानी प्रस्तावको विरोध गर्ने नेकपा निकट ३५ विभिन्न व्यवसायी संघ, समाजिक संस्था प्रतिनिधीहरुले राजीनामा दिने घोषणा गरेका छन् । उनीहरुले आज बुटवलमा पत्रकार सम्मेलन गर्दे बुटवल हरेक दृष्टिकोणले पायक पर्ने भएपनि पार्टीले गतल निर्णय गरेको अरोप लगाउँदै उनीहरुले पार्टी सदस्यबाट र...

  • जुम्लाको चन्दननाथ मन्दिरका मूर्ति चोरी गरेको आरोपमा तीन जना प्रक्राउ

    जुम्ला । जुम्लाको चन्दननाथ मन्दिरबाट चार वर्ष पहिले चोरी भएका मूर्तिमध्ये थप दुई वटा मूर्ति भेटिएका छन् । २०७३ साल मंसिर ११ गते मन्दिरबाट चोरी भएका दर्जनौँ बहुमूल्य मूर्तिमध्ये विष्णु र भगवती सरस्वतीको मूर्ति भेटिएको प्रहरीले जानकारी दिएको छ । जुम्लाका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार विशेष सूचनाका आ...

  • ५ वर्षे बालकलाई निर्मम करणी : बेहोस भएपछि घाँटी थिचेर हत्या

    जनकपुर । घरज्वाइँ बसेका रामबहादुर सदा बिहीबार दिउँसो १२ बजे बल्छी बोकेर माछा मार्न ससुराली घरबाट निस्के । बाटोमै काका ससुराका ५ वर्षीय छोरा ९सालो० रूपेश सदा भेटिएपछि ‘माछा मार्न जाने हो रु’ भन्दै सोधे । रूपेश भिनाजुसँगै जान तयार त भए, तर माछा दिनुपर्ने सर्तमा । लगातारको वर्षाले गाउँबाट ८ सय मिटर परको कृषि इँटा उद्य...

  • बलात्कार घटना गाउँमै गुपचुप पारेको आरोपमा ६ जना पक्राउ

    बझाङ । बलात्कार घटना गाउँमै गुपचुप पारेको आरोपमा ६ जना पक्राउ परेका छन् । बझाङको मस्टा गाउँपालिका, खिकालामा गत साउन २६ गते १३ वर्षीया बालिकामाथि भएको बलात्कारको घटना गाउँमै मिलेमतोमा ढाकछोप गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झलक दमाई, लालबहादुर बोहरा, धनचढी बोहरा, थमकला दमाई, पिरु दमाई ...

  • नेपालमा २४ सय ४० जना कोरोना संक्रमित थपिए ,१९ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ४ सय ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २ सय ६३ पुगेका छन् । ...

  • डा.केसीको ज्यान जोखिममा परे त्यसको मूल्य सरकारलाई भारी पर्नेछः साझा पार्टी

    काठमाडौं । २२ दिनदेखि अनसनरत डा.गोविन्द केसीको स्वास्थ्य अवस्थाप्रति साझा पार्टी चिन्ता प्रकट गरेको छ । साझा पार्टीका सहप्रवक्ता शरदराज पाठकले सोमबार एक विज्ञप्ति जारी गरी डा.केसीको स्वास्थ्य स्थितिप्रति गम्भीर चिन्ता प्रकट गरेका हुन् । विज्ञप्तिमा डा.केसीले १९औँ अनशनमा राखेका कुनचाहिँ माग नाजायज छन् भन्ने प्रश्न ग...

  • पशुपति क्षेत्रमा स्थानीयको आन्दोलन

    काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले तयार पारेको गुरुयोजनाको विरोधमा पशुपति क्षेत्र वरपरका बासिन्दा आन्दोलनमा उत्रिएका छन्। पशुपति क्षेत्र संयुक्त संघर्ष समितिको घोषित चरणवद्ध आन्दोलनको कार्यक्रमअन्तरगत आज प्लेकार्डसहित धर्ना बसेका हुन्। पशुपति क्षेत्रको विकासको नाउँमा परापूर्वदेखिको बस्ती नै मास्ने र स्थानीय संस्कृत...

  • किशोरी बलात्कारका ५ जना अभियुक्त कारागार चलान

    बैतडी । बैतडीको सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका ५ जनालाई कारागार चलान गरिएको छ। जिल्ला अदालत बैतडीले आरोपी पाँचै जनालाई पुपक्र्षका लागि थुनामा राख्न आदेश दिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिए। पक्राउ परेका सिगास गाउँपालिका–८ का खड...

  • वैदेशिक रोजगार ठगीका फरार अभियुक्त पक्राउ

    काठमाडौँ । वैदेशिक रोजगार ठगीका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले भिमबहादुर तामाङलाई पक्राउ गरी फैसला कार्यान्वनका लागि काठमाडौं जिल्ला अदालत काठमाडौंमा बुझाएको छ। ठगी मुद्दामा उनलाई वैदेशिक रोजगार न्यायाधिकरणले २०७४ भदौ ११ गते १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार जरिवान...