• मोरङमा गहुँ र दाल तस्करी

    विराटनगर । तस्करी गरेर भारतबाट नेपाल भित्र्याइएको गहुँ र नेपाल बाट भारत तर्फ लैजाँदै गरेको दाल मोरङ प्रहरीले बरामद गरेको छ। मोरङको जहदा गाउँपालिकाका विभिन्न नाकाबाट तस्करी गरेर भित्र्याइएको गहुँ र भारत लैजाँदै गरेको दाल प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। प्रहरीका अनुसार मोरङ जहदा गाउँपालिक...

  • देशभर १ हजार ५५१ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज ११ हजार ४७ जनाको पीसीआर परीक्षण हुँदा १ हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।यस संगै संक्रमित संख्या ९०,८१४ पुगेका...

  • कलाकार हरिवंश आचार्य र उनकी श्रीमतीलाई कोरोना संक्रमण पुष्टि

    काठमाडौँ ।कलाकार हरिवंश आचार्यलाई कोरोना संक्रमण भएको छ। सोमबार स्वाब दिइएकोमा मंगलबार रिपोर्ट पोजेटिभ आएको आचार्यले बताएका छन्। आचार्य र उनकी श्रीमती रमिलामा कोरोना संक्रमण देखिएको हो। उनीहरूको स्वास्थ्य सामान्य छ। सामान्य लक्षण देखिएकाले हिजो मेरो र श्रीमती रमिलाको पिसिआर परीक्षण गरेका थियौं। हामी दुवैको कोरोना स...

  • कृषि विकास बैंक ह्याकिङ प्रकरण : फरार भारतीय व्यापारी पक्राउ

    महेन्द्रनगर । कृषि विकास बैंकको सिस्टम ह्याकिङ प्रकरणका फरार एक अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय व्यापारी सुशील गर्ग रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए । उनका अनुसार विभिन्न व्यक्तिको खातामा रकम रकमान्तर गरी भुक्तानी लिई बैंकलाई हानि–नोक्सानी...

  • खुलेको भोलिपल्टै बन्द भयो तातोपानी नाका

    सिन्धुपाल्चोक । सोमबार खुलाइएको तातोपानी नाका भन्सारमा कार्यरत तीन मजदुरमा मंगलबार चीन क्षेत्रमा कोरोना पुष्टि भएपछि मंगलबार पुन: बन्द भएको छ । यहाँबाट चीनतर्फ सामाग्री लोड अनलोड गर्न गएका ३३ मजदुरको स्वास्थ्य परीक्षण गर्दै स्वाब संकलन गरिएकोमा अहिलेसम्म ७ जनामा संक्रमण देखिएको छ । यसअघिका सीमाक्षेत्रका चार संक्रमि...

  • नेकपाकी सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । सत्तारुढ नेकपाकी सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण भएको छ । कोरोना भाइरस परीक्षणका लागि दिएको स्वाबको रिपोर्ट मंगलबार आएको र उक्त रिपोर्टमा कोरोना पोजिटिभ देखिएको उनले जानकारी दिइन् । प्रतिनिधिसभामा सत्तारुढ नेकपाकी सचेतक रहेकी चौधरीले आफूमा कोरोना भाइरसको संक्रमणका लक्षण देखिएपछि स्वाब परीक्षण गराएको...

  • डा. केसीलाई भेट्न शिक्षण अस्पताल पुग्यो सरकारी टोली

    काठमाडौं । सत्याग्रह बसेको २३ दिनमा डा. गोविन्द केसीलाई भेट्न सरकारी टोली त्रिवि शिक्षण अस्पताल गएको छ। शिक्षासचिव गोपी मैनाली मंगलबार केसीलाई भेट्न शिक्षण अस्पताल गएका हुन्। केसीलाई भेटेर सचिव मैनालीले सत्याग्रह स्थगित गर्न अनुरोध गरेका थिए। तर, केसीले सत्याग्रह स्थगित नगर्ने अडान राखे। उनले सरकारका प्रवक्ताकै भना...

  • महिलालाई बन्धक बनाएर हत्या गर्ने पक्राउ

    काठमाडौं । महिलालाई बन्धक बनाएर हत्या गरी फरार भएका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका-११ बडेगाउँका ३५ वर्षीय विनय श्रेष्ठ भन्ने विनय माझी पक्राउ परेका हुन् । माझीलाई महानगरीय अपराध महाशाखा, काठमाडौंको टोलीले हेटौंडा उपमहानगरपालिका-१४ नयाँ बस्तीबाट सोमबार नियन्त्रणमा लिएको हो ।...

  • दमौलीस्थित जिल्ला कारागारमा आइसोलेसन कक्ष निर्माण

    तनहुँ । तनहुँको सदरमुकाम दमौलीस्थित जिल्ला कारागारमा १५ श्ययाको आइसोलेशन कक्ष निर्माण गरिएको छ । कारागारको पुरानो भवनमा आइसोलेसन कक्ष निर्माण गरिएको कारागार प्रशासनले जनाएको छ । कैदीबन्दीमा कोरोना भइहालेमा बाहिर लगेर राख्दा भाग्न सक्ने खतरा रहेकाले कारागारभित्रै आइसोलेसन निर्माण गरिएको कारागारका सूचना अधिकारी नाराय...

  • एसपी रानाको कमाण्डमा बाँके प्रहरी: साढे ३ महिनामै ३६१ अपराधी पक्राउ

    बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको प्रमुखमा अहिले प्रहरी उपरीक्षक (एसपी) ओमबहादुर राना छन् । उनले बाँके प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेको साँढे तीन महिना पुगेको छ । गत असार ५ गते उनी जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी प्रमुखका रुपमा सरुवा भईआएका थिए । उनको कमान्डमा रहेको बाँके प्रहरीलाई अहिले एकपछि अर्को ...