• ‘काकाबाट बलात्कार’ पछि १४ वर्षीया बालिका सुत्केरी

    गण्डकी । पेट दुख्यो भनेपछि बाबुआमाले १४ वर्षकी छोरीलाई अस्पताल पुर्‍याए । चिकित्सकले परीक्षण गर्ने क्रममा उनी गर्भवती भएर बच्चा जन्माउने अवस्थामा पुगेको भनेपछि अभिभावक छाँगाबाट खसेजस्तै भए । बालिकाले अस्पतालमै शिशु जन्माइन् । बुझ्दै जाँदा पत्ता लाग्यो, बालिकालाई बलात्कार गर्ने अरू कोही नभएर आफ्नै काका (२१ वर...

  • अस्पतालमा भेन्टिलेटर नपाएपछि घर ल्याएका बिरामीको मृत्यु

    इटहरी । अस्पतालमा भेन्टिलेटर नपाएर घरमै ल्याएर राखेका इटहरीका एक जना कोरोना संक्रमितको आज बिहान मृत्यु भएको छ। इटहरी वडा नं. ७ का ६८ वर्षीय सुधीलाल चौधरीको मृत्यु भएको हो। उनलाईं मंगलबार विराटनगर उपचार गर्न लगेपछि पिसिआर परीक्षण गरेपछि कोरोना संक्रमित भएर भेन्टिलेटरमा राख्नुपर्ने अवस्था आएपनि कोशी अस्पताल र वीपी को...

  • चोरीका मोटरसाइकलसहित दुई जना युवक पक्राउ

    महोत्तरी । महोत्तरी प्रहरीले मङ्गलबार चोरीका मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको गौशाला नगरपालिका–८ बस्ने १९ वर्षीय सुरेन्द्रकुमार साह र २२ वर्षीय सुनिलकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । उनीहरुले आइतबार जिल्लाको सम्सी गाउँपालिका–७ स्थित...

  • कोरोना भाइरस मानव छालामा ९ घण्टासम्म बाँच्न सक्छ

    काठमाडौँ । विश्वब्यापी महामारी बनेको कोरोना भाइरस संक्रमणका बारेमा थुप्रै प्रश्नहरु उब्जिने गरेका छन भने नयाँ नयाँ जानकारीहरु आउने क्रम पनि जारी छ ।त्यही सन्दर्भमा कोरोना भाइरस मानव शरीरको छालामा धेरै समयसम्म जिउँदो रहन सक्ने पुष्टि भएको छ । कोरोना भाइरस मानव छालामा कति समय सम्म बाँच्न सक्छ ? भन्ने बारेको अनुसन्धान...

  • प्लाष्टिकको बोरामा लागुऔषध, इनरुवामा दुई युवक पक्राउ

    सुनसरी । सुनसरी सदरमुकाम इनरुवा–७ वर्छवाचोकबाट मङ्गलबार प्रतिबन्धित लागुऔषधसहित दुई पक्राउ परेका छन् । पक्राउ पर्नेमा हरिनगर गाउँपालिका–७ कविलासा घुस्कीका १९ वर्षीय उपेन्द्र सरदार र १९ वर्षीय हरिशङ्कर सरदार रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए । विशेष सूचनाका अधारमा जिल्ला प्रहरी कार्यालय...

  • लागूऔषध तस्करी : इन्सपेक्टर शाही र पाइलट शेरचन पुर्पक्षका लागि थुनामा

    काठमाडौँ । जिल्ला अदालत काठमाडौँले लागूऔषध तस्करीको कारोबारमा संलग्न नेपाल प्रहरीका निरीक्षक (इन्सपेक्टर) र नेपाल एयरलाइन्सका पूर्वपाइलटलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ । अपराधमा संलग्न भएको पुष्टि गर्दै अदालतले इन्स्पेक्टर रुद्र बहादुर शाही र पाइलट भुपेन शेरचनलाई पुर्पक्षको लागि जेल चलान गर्न आदेश दिएको ...

  • तिम्ल्याहा शिशु भेन्टिलेटरमा

    सर्लाही । सर्लाहीको मलंगवास्थित जिल्ला अस्पतालमा जन्मिएका तिम्ल्याहा शिशुलाई जोगाउन गाह्रो भएको छ । कौडेना गाउँपालिका–१ सुक्चैनाकी २५ वर्षीया बबिता राउतले गत शुक्रबार जिल्ला अस्पतालको प्रसूति गृहमा तिम्ल्याहा छोरालाई जन्म दिएकी हुन् । दुईको तौल १ किलो २५ ग्राम छ भने अर्को शिशु १ किलो ५ ग्रामको छ । अस्पतालका बालरोग ...

  • ज्वाँईलाई छोरा भनि नागरिकता बनाएको आरोपमा दुईजना पक्राउ

    सल्यान । ज्वाँईलाई छोरा भनेर नागरिकता बनाएको आरोपमा सल्यान प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ७ बस्ने ४६ बर्षीय मुस्ताज मियाँ र बबई गाउँपालिका वडा नम्बर ७ दाङ घर भई हाल सल्यान जिल्ला छत्रेश्वरी गाउँपालिका वडा नम्बर ७ बस्दै आएका वर्ष २३ का समीर मियाँ भन्ने ईमाम बक...

  • म्याग्दीमा नेपाली सेनाका २ जनामा कोरोना संक्रमण पुष्टि

    म्याग्दी । म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेनी नगरपालिका–६, अर्थुङे स्थित श्रीबक्स गुल्मको क्वारेन्टाइनमा बसेका नेपाली सेनाका दुई जवानमा कोरोना संक्रमण पुष्टि भएको हो । काठमाडौं र रौतहटबाट सरुवा भएर गुल्मकै क्वारेनटाइनमा बसेका दुई जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय म्याग्दीका न...

  • प्रदेश ५ को नाम लुम्बिनी , राजधानी भालुबाङ

    बुटवल । प्रदेश ५ को राजधानी भालुबाङ कायम भएको छ । राजधानी भालुबाङको पक्षमा प्रदेश सभाका ६९ जना सदस्यले मतदान गरेका छन् ।फ्लोर क्रस गरेका केही प्रमुख प्रतिपक्षका सांसदले पनि मतदान गरेपछि भालुबाङ राजधानी बनाउने प्रस्तावको पक्षमा ६९ मत परेको छ । विपक्षमा १३ मत परेको छ । अस्थायी राजधानी बुटवल रहेको थियो । अब प्रदेश ५ क...