• थप ९ जनामा कोरोना पुष्टि , संक्रमितको संख्या २६७ पुग्यो

    काठमाडौ ,शुक्रबार जेठ ०२ गते ।नेपालमा  ९ जनामा कोरोना संक्रमण पुष्टि भएको  छ । शुक्रबार पर्सा, उदयपुर र दाङका गरी ९ जनामा कोरोना पुष्टि  भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ...

  • नेपालमा थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २५८ पुग्यो

    काठमाडौं ,शुक्रबार जेठ ०२ गते । नेपालमा ९ जना कोरोना संक्रमित भेटिएका छन् ।शुक्रबार विहान मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । ...

  • थप ३ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या २४९ पुग्यो

    काठमाडौं,विहिबार जेठ ०१ गते । नेपालमा थप ३ जना कोरोना संक्रमित भेटिएका छन् । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कुराको जानकारी दिएको हो । योसहित संक्रमितको संख्या २ सय ४९ पुगेको छ । मन्त्रालयका अनुसार बिहीबार काठमाडौं दहचोक निवासी ७ वर्षीय बालक, जनकपुर, धनुषा निवासी १७ वर्षीया किशोरी र धादिङ निवासी ३...

  • थप तीन जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या २४६ पुग्यो

    काठमाडौं,विहिबार जेठ ०१ गते । विहिबार थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं र कपिलबस्तुमा दुई जनामा तथा पूर्वी नवलपरासीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा देवचुली नगरपालिका–१२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँग...

  • Breaking :थप २४ जनामा कोरोना पुष्टि ,नेपालमा संक्रमितको संख्या २४३ पुग्यो

    काठमाडौं,बुधबार बैशाख ३१ गते । थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन् ।यो सँगै कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ । ...

  • थप दुई जनामा कोरोना पुष्टि,नेपालमा संक्रमितको संख्या २१९ पुग्यो

    काठमाडौं ,बुधबार बैशाख ३१ गते ।नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २१९ पुगेको छ । बुधबार धुलिखेलस्थित धुलिखेल प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका एक जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै काठमाडौैंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुका एक जनामा पनि संक्रमण पुष...

  • थप २६ जनामा कोरोना संक्रमण , संक्रमितको संख्या २१७ पुग्यो

    काठमाडौं,मंगलबार बैशाख ३० गते । नोभेल कोरोना भाइरसका २६ जना संक्रमित थपिएका छन् । योसंगै आजसम्म देशभर कोरोना संक्रमितको संख्या २१७ पुगेको छ । काठमाडौं, भक्तपुर, सर्लाही, धनुषा, महोत्तरी र पर्सालगायतका जिल्लामा २६ जना संक्रमित थपिएका हुन् । मंगलबार मात्रै ८३ जनामा कोरोना संक्रमण देखिएको छ । यसअघि मंगलबार बिहान ५...

  • वडा अध्यक्ष शेरपुजा धरौटीमा छुटे

    बेनी ,मंगलबार बैशाख ३० गते । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीका वडा अध्यक्ष मनकुमार शेरपुजा धरौटी बुझाएर छुट्नु भएको छ । मंगलबार २०७६ चैत ३० गते प्रहरीले शेरपुजाको कोटगाउ स्थित घर खानतलासी गर्दा एक राउण्ड गोली बरामद भएपछि प्रहरीले दर्ता गरेको हात हतियार तथा खरखजना मुद्दामा २ लाख ५० हजार धरौटी तिरेर छुटेको भ...

  • थप ५७ जनामा कोरोना, नेपालमा संक्रमितको संख्या १९१ पुग्यो

    काठमाडौं,मंगलबार बैशाख ३० गते । नेपालमा थप ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।नयाँ पुष्टि भएको संक्रमितहरु सबै पुरुष हुन् । उनीहरु कपिलवस्तुका ८ जना, रुपन्देहीका ९ जना र पर्साका ३९ जना, बाराका १ जना छन् । ...

  • विदेशमा रहेका २२ प्रतिशत श्रमिक कामविहीन : पीएनसीसी

    काठमाण्डौ ,मंगलबार बैशाख ३० गते । कोरोनाको कारण विदेशमा रहेका २२ प्रतिशत नेपाली कामविहीन भएको एक अध्ययनले देखाएको छ । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)ले कोरोना महामारीका कारण विदेशमा रहेका श्रमिकलाई परेको समस्याबारे विभिन्न माध्यममार्फत सङ्कलन गरेको विवरण अनुसार सबैभन्दा धेरै अथवा २२ प्रतिशत श्रमिकले आफू ...