बेनी ,आइतबार जेठ २५ गते । गत मंगलबार म्याग्दी खोलाले बगाएर बेपत्ता धवलागिरी गाउँपालिका–७ धारापानीका १९ बर्षिय राजेश थापाको शव फेला परेको छ । गत मंगलबार म्याग्दीको मालिका गाउँपालिका–६, छ्यारछ्यारे स्थित क्वारेन्टाइन नजिक म्याग्दी खोलामा नुहाउन गएका थापालाई पाैडी खेल्ने क्रममा खाेलाले बगाएकाे थियाे । बेपत्ता थापाको ...
मुख्य समाचार
-
-
थप २१३ जनामा कोरोना पुष्टि,नेपालमा संक्रमितको संख्या ३४४८ पुग्यो
काठमाण्डौं ,आइतबार जेठ २५ गते । आइतबार थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।आइतबार २१३ जना थपिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३४४८ पुगेकोस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमित मध्ये पुर...
-
म्याग्दीबाट पठाइएको २८ जनाको स्वाब परिक्षण रिपोर्ट नेगेटिभ
बेनी ,आइतबार जेठ २५ गते । म्याग्दीबाट पठाइएको २८ जनाको नमुना स्वाब परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ । भारतबाट आएर क्वारेन्टाइनमा बसेका १५ जना, स्वास्थ्यकर्मी ९ जना, सुरक्षाकर्मी १ जना, पहिलो संक्रमितको रूममेटहरू २ जना र अन्य १ जना गरी २८ जनाको स्वाब संंकलन गरि परिक्षणका लागि पोखरा पठाईएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको ...
-
बागलुङ्ग सहित चार जिल्लामा थप ३८ जनामा कोरोना पुष्टि ,गण्डकीमा संक्रमितको संख्या ११३ पुग्यो
पोखरा ,आइतबार जेठ २५ गते । बागलुङ्ग सहित चार जिल्लामा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार विहान स्याङ्जा, बाग्लुङ, गोरखा र नवलपरासी बर्दघाट सुस्ता पूर्व गरी ३८ जना कोरोना संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता डा. विनोद विन्दु शर्माले प्रेस बिज्ञप्ति मार्फत जानकारी गराउनुभएको हो ।...
-
नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३ पुग्यो
काठमाण्डौं ,शनिबार जेठ २४ गते । नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । मृत्यु भएपछि परीक्षण गरिएका थप दुईजनामा कोरोना संक्रमण देखिएको शनिबारको नियमित प्रेस ब्रिफिङ्गमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभएको हो । उहाँका अनुसार डोल्पाका ५८ वर्षीय पुरुष ...
-
नेपालमा थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं,शनिबार जेठ २४ गते । थप ३२३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शनिबार थपिएसंगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ३२३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शनिबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार थप ३२ जना कोरोना संक्रमण म...
-
थप १७ जनामा कोरोना पुष्टि, गण्डकीमा संक्रमितको संख्या ७५ पुग्यो
कास्की ,शनिबार जेठ २४ गते । शनिबार बिहान गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पोखरा महानगर पालिकाका ५९ बर्षीय १ पुरुष, रुपा गाउँपालिकाका २३ र ३२ बर्षीय २ पुरुष, स्याङ्गजाको वालिङ् नगरपालिका ८ पुरुष तथा हरिनाश गाउँपालिका का २ पुरुष , बागलुङको ताराखोलाका १ पुरुष र नवलपरासी बर्द...
-
थप २७८ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २९१२ पुग्यो
काठमाडौं,शुक्रबार जेठ २३ गते । नेपालमा थप २७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार दुई सय ७८ जना थपिएसंगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २९१२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म ३३३ जनाले कोरोनाभाइरसको संक्रमण जितेर घर फर्किएका छन् । ह...
-
थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाण्डौं ,विहिबार जेठ २२ गते ।विहिबार थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै देशभर संक्रमितको संख्या २६३४ जना पुगेको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार कुल संक्रमित मध्ये २४५० पुरुष र ...
-
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ पुग्यो
पोखरा,विहिबार जेठ २२ गते । थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसंगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५४ पुगेको छ । बिहीबार बिहान प्रदेशको बागलुङ जिल्लाका थप १० जना, स्याङ्जाका १ जना, पर्बतका ४ जना र म्याग्दीका १ जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोद...