रूपन्देही । प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचन आचारसंहिताविपरीत चुनावी प्रचारप्रसारमा हिँडेका छन् । गठबन्धनका उम्मेदवारको पक्षमा मत माग्न उनी जिल्ला दौडाहामा निस्केका हुन् । शनिबार रूपन्देहीको बुटवल र तनहुँ पुग्न देउवाले नेपाली सेनाको एनए ०५८ हेलिकोप्टर प्रयोग गरेका छन् । सेनाको हेलिकोप्टर ८ सिट क्षमताको हो । हे...
मुख्य समाचार
-
-
एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्दै
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आइतबार बिहान साढे १० राखिएको पत्रकार सम्मेलनमा ओलीले मुलुकको पछिल्लो समसामयिक राजनीति र स्थानीय तह निर्वाचनबारे सम्बोधन गर्ने एमालेले जनाएको छ । अध्यक्ष ओली पछिल्ला केही दिनयता चुनावी ...
-
युवा संघका अगुवा कार्यकर्तामाथि हतियार प्रहार
काठमाडौँ । चितवनको खैरहनीमा युवा संघका अगुवा कार्यकर्तामाथि धारिलो हतियार प्रहार गरिएको छ । हतियार प्रहारबाट खैरहनी–८ घर भएका युवा संघका अगुवा कार्यकर्ता कुमार थापा घाइते हुनुभएको छ । उहाँलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको चितवनका एसपी नवराज अधिकारीले बताउनुभयो । आक्रमणमा संलग्न १ जनालाई प्रहरीले पक्राउ ...
-
प्रचण्डलाई जुत्ता हान्छु भन्ने पत्रकार पक्राउ
बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता हान्छु भनेर सामाजिक सञ्जालमा लेख्ने दाङका एक जना पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ । तुलसीपुर उपमहानगर ३ बस्ने वर्ष ५२ का यज्ञ बहादुर बुढालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेले बताउनुभ...
-
सच्चा कम्युनिस्टले कांग्रेसलाई भोट हाल्दैनन् : रावल
अछाम । नेकपा (एमाले) नेता भीम रावलले सच्चा कम्युनिस्टले कांग्रेसलाई भोट हाल्न नसक्ने बताउनुभएको छ । स्थानीय तहको निर्वाचनसम्बन्धी कार्यक्रमका लागि गृहजिल्ला अछाम पुगेका रावलले आफूलाई कम्युनिस्ट पार्टी भन्ने अनि दक्षिणपन्थी भन्दै आएको कांग्रेससँग कुन आधारमा एकता भएको भनेर प्रश्न गर्नुभयो । उहाँले सत्ता स्वार्...
-
झाक्रीलाई पार्टी सचिवको हैसियतमा चुनावी कार्यक्रममा जान आयोगको सहमति
काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाक्रीलाई चुनावी प्रचारप्रसारका कार्यक्रममा जान निर्वाचन आयोगले सहमति दिएको छ। उहाँलाई पार्टी सचिवको हैसियतमा चुनावी कार्यक्रममा जान आयोगले सहमति दिएको हो । झाक्री शहरी विकास मन्त्रीसमेत हुनुहुन्छ । आयोगका कानून अधिकृत मोहनराज जोशीले दिएको सहमति पत्रमा मन्त्रीको हैसि...
-
देविस्थानमा कांग्रेसको चुनावी कार्यक्रम ,‘युवाहरुलाई रोजगारी दिने खालका योजना ल्याउनेछौं ’
दरबाङ । म्याग्दीको मालिकामा गाउँपालिका वडा नम्बर ५ देविस्थानमा कांग्रेसले चुनावी कार्यक्रम गरेको छ । शनिबार देविस्थानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दैै कांग्रेस म्याग्दीका पुर्व सभापति तथा संविधान सभा सदस्य रेशमबहादुर बानियाँले मालिकाको विकास ,सुशासन र समृद्धीको लागि कांग्रेसका उम्मेद्वारहरुलाई मत दिन आह्वान गर्नुभय...
-
माओवादीबाट निर्वाचित वडा अध्यक्ष शेरचन नेकपा एमालेमा प्रवेश
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्वर ४ ओखरबोटका वडा अध्यक्ष दिलिपकुमार शेरचन नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षमा निर्वाचित हुनुभएका शेरचन माओवादी परित्याग गरि नेकपा एमालेमा समाहित हुनुभएको हो । अध्यक्ष शेरचनलाई रुममा आयोजित नेकपा ए...
-
निस्कोटमा कांग्रेसको चुनावी कार्यक्रम (तस्बिरहरु )
बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर १ स्थित निस्कोटमा नेपाली कांग्रेसले चुनावी कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस म्याग्दीका उपसभापति तथा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले मालिकाको विकास ,सुशासन र समृद्धीको लागि कांग्रेसका उम्मेद्वारहरुलाई मत दिन आह्वान गर्न...
-
एमालेले महिलालाई सम्मान गर्न नसक्ने व्यक्तिलाई काठमाडौंको मेयर उठाएको छ : बानियाँ
काठमाडौँ । नेपाली कांग्रेस काठमाडौं जिल्ला सभापति सबुज बानियाँले एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा नौटंकी आवरणका व्यक्तिलाई उम्मेदवार बनाएको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै बाँनियाले स्थापित कुरा सुन्दा मानसिक विचलन देखिने बताउनुभयो ।ुएमालेले महानगरपालिका...






















