म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसले फेरि श्रीप्रसाद रोका मगरलाई उम्मेद्धार बनाएको छ । निवर्तमान अध्यक्ष युवा नेता रोका मगर आगमी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनको लागि चुनावी मैदानमा होमिनुभएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेका उम्मेद्धार बेगप्रसाद गर्बुजा र माओवादीका ...
मुख्य समाचार
-
-
बरंजामा जिप दुर्घटना , ७ जना घाईते
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका ३ बरंजामा बोलेरो जिप दुर्घटना भएको छ । मंगलबार अपरान्ह ४ बजेकाे समयमा ध १ ज ६०४ नम्वरको बोलेरो जिप दुर्घटना हुँदा जिपमा सवार सात जना घाईते भएका छन । जिप पाखाघर नेरको घुम्ती बाट करिव ३० मिटर तल पुगेर वाँसको घारीमा अड्किएको थियो । घाईतेहुनेहरुमा मंगला ३ निवासी प्रेम प्रसाद छन्त्य...
-
नेतामा कांग्रेसको चुनावी सभा
बेनी । म्याग्दीको मंगला गाउँपालिका वडा नम्बर ५ नेतामा नेपाली कांग्रेसले चुनावी प्रचारप्रसार तथा आमसभा कार्यक्रम गरेको छ । गाउँपालिका अध्यक्षका उम्मेद्धार विरेन्द्र बुढाथोकीले गाउँपालिकाकाे विकास गर्न ,सुशासन तथा समृद्ध गाउँपालिका निर्माणकाे लागि आफुले उम्मेद्वारी दिएको बताउनुभयो । जनताको समस्या ,आवश्यकता बुझेर काम गर्न...
-
गठबन्धनका उम्मेद्वारको रत्नैचौरमा आमसभा, बस्ती–बस्तीमा घरदैलो (तस्बिरहरु)
बेनी । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको साझा उम्मेद्वारको टोलीले मंगलबार बेनी नगरपालिका–१, रत्नेचौरमा सभा तथा वडाको विभिन्न टोलमा चुनाव प्रचार कार्यक्रम गरेका छन् । रत्नेचौरमा आमसभामा गरी मेयरका उमेद्वार काँग्रेसका चिरञ्जिवी शर्मा र उपमेयरका उमेद्वार माओवादीका ज्योती लामिछाने पौडेले लामागरा, सारेमारे, उपल्लाचौ...
-
मुनामा गठबन्धनका उम्मेद्वारले भने ‘हामी विकास गरेर देखाउँछौं’
मुना । म्याग्दीको धवलागिरी गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका साझा उम्मेद्वारले सन्तुलित र दिगो विकासमा प्राथमिकता दिने प्रतिवद्धता जनाउनुभएको छ । दुवै दलले संयुक्त रुपमा गाउँपालिकाको केन्द्र मुनामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्षका प्रत्यासी काँग्रेसका प्रेमप्रसाद पुन र उपाध्यक्षका...
-
बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ
नवलपरासी । आफ्नै बुवा ५० वर्षीय शंकर यादवलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामग्राम नगरपालिका–१४ प्रसावल बस्ने ३२ वर्षीय बालगोबिन्द यादव रहेका छन् । उनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । बालगोबिन्दले कुटपिट गर्दा गम्भीर घाइते भएका शंकरको पृथ्वीचन्द्र अस्पताल पर...
-
आउँदो निर्वाचनमा पाँचै दललाई एकैपटक ‘कर्याककुरुक’ पार्छौं : ओली
बिर्तामोड । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी दुवै निर्वाचनमा पाँच दलीय गठबन्धनसँग एमाले प्रतिस्पर्धा गर्न इच्छुक रहेको बताउनुभएको छ । गृहजिल्ला झापाको हल्दिबारी गाउँपालिका १ गोल्धापमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले दुवै निर्वाचनमार्फत एमालेले पाँच वटै दललाई ‘पत्तासाफ’ गर्ने दाबी गर्नुभयो...
-
कांग्रेसका बागीलाई उम्मेदवारी निष्क्रिय गर्न भोलिसम्म समय
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध स्वतन्त्र उम्मेदवारी दिएकाहरूलाई बुधबारसम्म आफ्नो उम्मेदवारी निष्क्रिय गर्न निर्देशन दिएको छ। गत शुक्रबारसम्म उम्मेदवारी फिर्ता नलिएका बागी उम्मेदवारलाई बुधबारभित्र वक्तव्य निकालेर उम्मेदवारी निष्क्रिय गर्न निर्देशन दिइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले ...
-
केशव स्थापित मेरो ब्राण्ड एम्बेसडर : बालेन शाह
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले मेयर पदका अर्का उम्मेदवार केशव स्थापितले आफूविरुद्ध गरिरहेको टिप्पणीप्रति कुनै प्रतिक्रिया जनाइरहन आवश्यक नभएको बताउनुभएको छ । बरु स्थापितले गरिरहेको टिप्पणीले आफूलाई फाइदा पुगेको उहाँको भनाइ छ । ‘नरदेवीमा घरदैलो अभियानमा जाँदा केशव स्थापितले ...
-
अर्थमन्त्रीको विश्लेषणः लेखा परीक्षणमा प्लसका ठाउँमा शून्य राखिएकाले गरिबी अन्त्य भएन
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको राष्ट्रिय सम्पत्तिको लेखा परीक्षण गर्नुपर्ने आवश्यकता भएको बताउनुभएको छ । मंगलबार काठमाडौंमा सुरु भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पहिलो राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री शर्माले राष्ट्रिय सम्पत्ति पहिचान गर्नको लागि मुलुकको राष्ट्रिय सम्पत्तिको लेखा परीक्षण गर्नु...






















