• डब्ल्युएचओका महानिर्देशक आज नेपाल आउँदै

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस आज नेपाल आउँदैछन् । उनले वैशाख ८ देखि १० गतेसम्म नेपालको भ्रमण गर्ने छन् । महानिर्देशकका साथ डब्ल्युएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा ...

  • भारतको न्यून चापीय रेखाको प्रभाव : शनिबारसम्म वर्षा

    हाल नेपालमा उत्तर प्रदेश, विहार र पश्चिम बंगालमा बनेको न्यून चापीय रेखाको प्रभावका साथै स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश तथा देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया सफा रहेको छ। देशको पहाडी भू–भागमा आंशिक देखि सामा...

  • माओवादीले लुलाङको वडा अध्यक्षमा कृष्ण बिकलाई उमेद्वार बनाउने

    म्याग्दी । नेकपा माओवादी केन्द्रले बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङको वडा अध्यक्षको उमेद्वारमा कृष्ण बिकलाई छनौट गरेको छ । लुलाङमा बुधबार बसेको वडा कमिटिको बैठकले बिकलाई सर्वसम्मत रुपमा वडा अध्यक्षको उमेद्वार बनाउने निर्णय गरेको हो । वडा अध्यक्षको उमेद्वार सिफार...

  • नेपाली कांग्रेसले २८ वडामा अध्यक्षका उम्मेद्धार टुंगायो

    म्याग्दी । स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीले २८ वटा वडामा वडा अध्यक्षका उम्मेदवारहरु सर्वसम्मत रुपमा चयन गरेको छ । मनोनयन दर्ताको मिति नजिकदैं जाँदा कांग्रेसले जिल्लाभरबाट सर्वसम्मत उम्मेदवार चयन सहित प्रचारप्रसारलाई तिब्रता दिएको जनाएको छ । जिल्लाको कुल ४५ वटा वडाहरुमध्ये बेनी नगरपालिका वडा नं १...

  • जनता माविका एसइईमा सहभागी हुने विद्यार्थीहरुलाई विदाई

    धनिलाल गर्बुजा दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका–४ स्थित दग्नाममा रहेको जनता माध्यमिक विद्यालयबाट एसइई परिक्षामा सहभागी हुने विद्यार्थीहरुको विदाई गरिएको छ । बुधबार एक कार्यक्रम बिच वैशाख ९ गतेदेखि सुरु भएको एसइई परिक्षामा विद्यालयबाट सहभागी हुने १० जना विद्यार्थीहरुलाई विद्यालयका व्यवस्थापन समिति शिक्षक, विद्य...

  • कुनै पूर्वाग्रह नराखी काम गर्छुः गभर्नर अधिकारी

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतको आदेश समग्र सिस्टमका पक्षमा आएको बताएका छन्।मंगलबार सर्वोच्च अदालतको आदेशबाट निलम्बन फुकुवा भएसँगै आफ्नो पदीय जिम्मेवारी सम्हाल्न बुधबार राष्ट्र बैंक पुगेका गभर्नर अधिकारीले पत्रकारहरुसँग कुरा गर्दै सर्वोच्च अदालतको आदेश समग्र सिस्टमका पक्षमा आए...

  • बेनी–जोमसोम सडकको काभ्रेभीरमा टाईमकार्ड लागु

    म्याग्दी । राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दी र मुस्ताङको सीमाना काभ्रेभीरमा फेरि टाईमकार्ड लागु गरेको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङले एक सूचना प्रकाशित गरी बेनी–जोमसोम सडकको काभ्रेभीरमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मंगलबारबाट दैनिक ३ घण्टा टाईमकार्ड लगाउने लगाउने निर्णय गरेको हो। मु...

  • राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा बेनपामा उम्मेदवार सिफारिस

    म्याग्दी । वैशाख ३० गते हुन गैरहेको स्थानीय तह निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी म्याग्दीले बेनी नगरपालिकाको विभिन्न वडामा उठ्ने वडा अध्यक्षको उम्मेदवारको नाम सिफारिस गरेको छ । सोमबार बेनीमा बसेको पार्टीको बेनी नगर समितिको वैठकले वडाध्यक्ष पदका उम्मेदवारहरु सिफारिस गरेको हो । सो पार्टीको नगर समितिका अध्यक...

  • नेकपा एमाले मंगला–४मा लक्ष्मी बुढाथोकी मगर वडा अध्यक्षको उम्मेदवार

    म्याग्दी । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले मंगला गाउँपालिका ४ मा लक्ष्मी बुढाथोकी रोका मगरलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ । वडा कमिटीको बैठकले बुढाथोकीलाई सर्वसम्मत रुममा वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । बैठकले वडा सदस्यहरुको पनि टुङ्गो लगाएको छ । खुल्ला वडा सदस्यमा नर बहादुर चोचाङ्ग...

  • म्याग्दीमा एमालेले ४३ वडामा अध्यक्षका उम्मेदवार छनौट

    म्याग्दी । वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि म्याग्दीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले हालसम्म ४३ वटा वडामा वडा अध्यक्षका उम्मेदवारहरु चयन गरेको छ । जिल्लाको कुल ४५ वटा वडाहरुमध्ये धवलागिरि गाउँपालिकाको १ नम्बर वडा गूर्जा र ७ नम्बर वडा ताकमबाहेक अन्य सबै पालिकामा रहेका वडाहरुमा वडा अध्यक्षका लागि उम...