• शिव आधारभुत विद्यालयका पुर्व प्रअ घर्ति मगर र उत्कृष्ट दुई विद्यार्थी सम्मानित (तस्बिरहरु)

    बेनी । सामाजिक सेवामा सक्रिय वि एण्ड वि फाउण्डेशनले म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ४ का समाजसेवी एवं सोही वडाको अस्का छाप स्थित शिव आधारभुत विद्यालयका पुर्व प्रअ गोकुल घर्ति मगर र च्युरिबोट स्थित सिद्धार्थ माविका उत्कृष्ट दुई विद्यार्थीलाई नगद सहित सम्मान गरेको छ । सोमबार सिद्धार्थ माविद्धारा आयोजित एक क...

  • एकताबद्ध भएर कांग्रेसलाई जिताउनुपर्छ : अध्यक्ष गुरुङ

    काठमाडौं ।नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले माउ पार्टी काँग्रेसका उम्मेदवारहरूलाई जिताउनुपर्ने बताउनुभएको छ । नवलपरासीको बर्दघाटमा नेपाल तरुण दल बर्दघाट नगर कार्यसमितिद्वारा आइतबार आयोजित कार्यक्रममा गुरुङले काँग्रेसको नेतृत्वमा सरकार बनाउन काँग्रेसको जित अनिवार्य रहेको बताउनुभयो। ‘चाहरे पनि, नचाहेर पनि गठबन्ध...

  • अन्नपूर्ण गाउँपालिकाको सात वडामा एमालेले टुंगो लगायो वडा अध्यक्षको उम्मेदवार

    म्याग्दी । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले अन्नपूर्ण गाउँपालिकाका सात वडामा अध्यक्षको उम्मेदवार टुङ्गो लगाएको छ । ३० बैशाखमा सम्पन्न हुने निर्वाचन नजिकिदै गरेको अवस्थामा एमाले अन्नपूर्ण गाउँपालिका कमिटीले सर्वसम्मत रुपमा उम्मेदवार चयन गरेको हो । वडा नम्बर २ भुरुङ्ग तातोपानीमा श्याम कुमार राना मगरलाई...

  • एसईईको परीक्षा ९ गते शुक्रबारदेखि

    काठमाडौँ ।  गत २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाख गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । कोभिड–१९ को महामारी साम्य भएपछि भौतिक रूपमै परीक्षा सञ्चालन गर्न लागिएको यो पहिलो पटक हो । यसअघि कोभिड–१९ को सङ्...

  • रघुगंगा गाउँपालिकाका पाँच वडामा माओवादीबाट वडा अध्यक्षका उम्मेदवार चयन

    म्याग्दी। आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीको रघुगंगा गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) बाट पाँच वटा वडामा वडा अध्यक्षका उम्मेदवारहरुको टुंगो लगाइएको छ । वडा कमिटीको बैठकबाट वडा नम्बर १ बेगखोला, २ भगवति, ४ दग्नाम, ६ पाखापानी र ८ कुइनेमंगलेमा सर्वसम्मत रुपमा वडा अध्यक्षका उम्मेदवारहरुको टुंगो लगा...

  • मंगला–१मा कांग्रेसबाट पुन वडा अध्यक्षका उम्मेद्धार,घरदैलो अभियान अभियान सुरु

    बेनी । आगामी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा म्याग्दीको मंगला गाउँपालिका–१,कुहुँमा नेपाली कांग्रेसले वडा अध्यक्ष सहित उम्मेदवार टुङगो लगाएर घरदैलो अभियान सुरु गरेको छ । वडा अध्यक्ष पदका लागि री प्रसाद पुन (रविन) सर्वसम्म्त चयन हुनुभएको छ । त्यसैगरी खुल्ला सदस्यहरुमा भुपेन्द्र राम्जाली, लोकबहादुर भण्डारी, म...

  • बेनी नगरपालिकाको मेयर र उपमेयरमा माओवादीका उमेद्वार सिफारिस

    बेनी । नेकपा माओवादी केन्द्रले आसन्न स्थानीय तह निर्वाचनका लागि म्याग्दीको बेनी नगरपालिकाको मेयर र उपमेयरका उमेद्वार सिफारिस गरेको छ । बेनीमा आइतबार बसेको बेनी नगर कमिटिको बैठकले मेयरमा सेरबहादुर केसी र धनलाल जैसी, उपमेयरमा ज्योती लामिछाने पौडेलको नाम प्रदेश कमिटिमा सिफारिस गर्ने निर्णय गरेको हो । माओवादीका प्रदेश क...

  • माओवादी संग तालमेल हुँदैन : एमाले म्याग्दी

    म्याग्दी । नेकपा एमाले म्याग्दीले आगमी स्थानीय तहको निर्वाचनमा माओवादी संग कुनै पनि हालतमा तालमेल नगर्ने बताएको छ । शनिबार म्याग्दी न्युज डटकममा प्रकाशित समाचारको खण्डन गर्दै एमाले म्याग्दीका सचिव सुरज केसीले यस्तो कुरा बताउनुभएको हो । उहाँले सत्तारुढ दल नेकपा माओवादी केन्द्र संग स्थानीय तहकाे चुनावमा तालमेलको लागि कुन...

  • कांग्रेस रघुगंगाको पार्टी कार्यालय स्थापना ,सभापति गर्बुजाद्धारा उद्घाटन

    बेनी । नेपाली कांग्रेस रघुगंगा गाउँपालिका कार्यसमितिले कार्यालय स्थापना गरेको छ । रघुगंगा गाउँपालिका वडा नम्बर ३ स्थित मौवाफाँटमा स्थापना भएको कार्यालयको शुक्रबार एक कार्यक्रमका विच जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति गर्बुजाले पार्टीलाई थप सशक्त र व्यव...

  • बेनी–मालढुङ्गा सडक आजदेखि दैनिक पाँच घण्टा बन्द

    म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि आजदेखि दैनिक पाँच घण्टा बन्द गर्न थालिएको छ । मालढुङ्गा–बेनी सडक निर्माणको कामलाई सहजरुपमा गति दिन २०७९ वैशाख २५ गतेसम्म दैनिक पाँच घण्टा सवारी आवतजावत बन्द गरिएको हो । बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मालढुङ्गा–बेनी सड...