काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति भण्डारीलाई भेट्न विदेशमन्त्री वाङ शीतल निवासमा पुग्नुभएको थियो । वाङले स्वदेश फर्किनुअघि आजै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पनि छुट्टाछुट्टै ...
मुख्य समाचार
-
-
अब पोखरा संसारसँग जोडिने छ : मन्त्री आले
पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले संसारका पर्यटकको आकर्षणको केन्द्र पोखरालाई अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले संसारसँग जोड्ने बताउनुभएको छ । चीन सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गरेसँगै शनिबार सो विमानस्थल निर्माण कम्पनीलाई कदरपत्र प्रदान गर्दै उहाँले ...
-
स्थानीय तह निर्वाचन : पर्यवेक्षणका लागि निवेदन दिन आह्वान
काठमाडौँ । काठमाडौं र निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पर्यवेक्षण गर्न चाहने राष्ट्रिय सङ्घसंस्थालाई निवेदन दिन आह्वान गरेको छ।निर्वाचनका क्षेत्रमा अनुभव, विज्ञता, दक्षता र प्रतिष्ठा आर्जन गरेका राष्ट्रिय सङ्घसंस्था र व्यक्तिबाट निर्वाचन पर्यवेक्षण गराउन निवेदनका लागि आयोगले आजदेखि लागू हुन...
-
पार्टीको सकारात्मक पक्षलाई तत्काल सम्प्रेषण गर्नुहोस् : नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीमा प्रवेश गर्नेहरूको लहर रहरलाग्दो भएको बताउनुभएको छ । पार्टीको संगठन विस्तार जारी रहँदा पार्टीमा मानिसहरू जताततै संगठित भइरहेको बताउनुभयो । समाजवादी प्रेस संगठन नेपालको प्रथम विस्तारित बैठकलाई आइतबार बिहान सम्बोधन गर्दै पार्टी संगठनप्रति मानिसहरूक...
-
गठबन्धन काँग्रेसको चाहना होइन, मुलुकको बाध्यता हो : सिंह
काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेपाली काँग्रेससँग अन्य दलको तुलना हुनै नसक्ने बताउनुभएको छ । काँग्रेस जनजनको मनमा बसेको पुरानो र भरपर्दो पार्टी भएको सिंहले बताउनुभयो । काँग्रेस को एक महिने अभियान अन्तर्गत आइतबार विहान बानेश्वरमा आयोजित कार्यक्रममा उनले वर्तमान सत्ता गठबन्धन काँग्रेसको चाहाना नभइ ...
-
बेनपा–७ को तरुण दलको अध्यक्षमा थापा
बेनी । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुणदल बेनी नगरपालिका–७ ,को वडा इकाई अध्यक्षमा मनिष थापा चयन हुनुभएको छ ।समितिको उपाध्यक्षमा अभिशेक श्रेष्ठ, समिर पौडेल त्यस्तै सचिवमा बिजय श्रेष्ठ, विवस केसी कोषाध्यक्षमा रोहन भट्टचन र सह–सचिवमा सुईकार शेरपुर्जा सहित २९ सदस्यीय कार्यसमिति चयन भएको हो । बेनी बजारको संगमच...
-
प्रनाउ राईद्वारा कार्य प्रगति विवरण सार्वजनिक
म्याग्दी । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक श्याम कुमार राईले आफ्नो कार्यकालमा सम्पादन भएका कार्यहरुको प्रगति बिबरण सार्वजनिक गर्नुभएको छ ।शनिबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार भेटघाट तथा कार्य समिक्षा कार्यक्रमको आयोजना गरि राईले आफ्नो कार्यकालका महत्वपूर्ण उपलब्धीहरुको बिषयमा जानकारी गराउनुभएक...
-
अमर माविमा कम्प्युटर हस्तान्तरण तथा अक्षयकोष स्थापना (भिडियो/तस्बिरहरु)
पाखापानी । म्याग्दीको रघुगंगा गाउँपालिका–६ ,पाखापानी स्थित अमर माविमा कम्प्युटर हस्तान्तरण तथा अक्षयकोष स्थापना कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रमका विच लायन्स क्लव अफ पोखरा अन्जुलीकीअध्यक्ष बिना पाईजा र लायन्स फस्ट भिडिजी ईलेक्ट चन्द्रकुमार केसीले विद्यालय व्यवस्थामन समितिका अध्यक्ष खिम ...
-
अबको संघर्ष सामाजिक रुपान्तरणका लागि हो : पूर्वमन्त्री थापा (तस्बिरहरु)
म्याग्दी । नेपाल कम्युनिष्ट पार्टि एमाले स्थायी कमिटि सदस्य एवं पूर्व महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले अवको राजनैतिक संघर्ष समाज रुपान्तरणका लागि हुनुपर्ने बताउनुभएको छ । याे पनि... अखिल नेपाल महिला संघ म्याग्दीको आठौँ जिल्ला सम्मेलनको शुक्रबार बेनीमा उद्घाटन गर्नुहुँदै संघको राष्ट्र...
-
देविस्थान स्वास्थ्य चौकीमा सोलार पावर जडान (फोटो फिचर)
लिला पुर्जा बेनी। म्याग्दीको मालिका गाउँपालिका–५, देविस्थान स्थित देविस्थान स्वास्थ्य चौकीमा सोलार पावर जडान गरिएको छ । गिभ पावर फाउण्डेशनको सहयोगमा ७.३८ किलोवाट क्षमताको सोलार पावर जडान गरिएको हो । विहिबार उक्त सोलार पावरको गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगर ,वडा अध्यक्ष पिपला बुढा र सहयोगी संस्था फाउण्...






















