• जलस्रोत ऐनको मस्यौदा संसदमा पेश गर्ने तयारी

    काठमाडौँ । सरकारले जलस्रोत ऐनको मस्यौदालाई संसदमा पेश गर्ने तयारी गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले राष्ट्रिय जलस्रोत नीति–२०७७ लाई कार्यान्वयन गर्नका लागि आवश्यक कानुन बनाउन सो मस्यौदालाई अन्तिम रुप लिई संसदमा पेश गर्ने तयारी गरिएको बताउनुभएको हो । अव छिट्टै सो मस्यौदालाई क्याबिनेटमा पेश गरी ...

  • गैंडा स्थानान्तरण गर्न थालियो अध्ययन

    चितवन । दुर्लभ एक सिंगे गैंडा स्थानान्तरणका लागि अध्ययन सुरू गरिएको छ। चितवन राष्ट्रिय निकुञ्जमा आन्तरिक र बाह्य गैंडा स्थानान्तरणका लागि अध्ययन थालिएको हो।राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले उपमहानिर्देशक बेदकुमार ढकालको संयोजकत्वमा अध्ययन समिति बनाएको छ। यो समितिले गैंडासँगै बाह्रसिंगे स्थानान्तरणका ला...

  • हाम्रो अवस्था ०७४ मा जस्तो हुन्छ कि भन्ने चिन्ता छ : शेखर कोइराला

    विराटनगर । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले आउने निर्वाचनमा काँग्रेसको अवस्था ०७४ को जस्तै हुने हो कि भन्ने चिन्ता रहेको बताउनुभएको छ । विराटनगरस्थित कोइराला निवासमा काँग्रेसको चुनाव लक्षित गीत सार्वजनिक कार्यक्रममा बोल्दै कोइरालाले यस्तो बताउनुभएको हो । गठबन्धन गर्नु हुँदैन भन्ने विषयमा तल्लो तहका कार्यकर्...

  • मन्त्रिपरिषद हेरफेर गरेर केही नयाँ मन्त्री आउने सम्भावना छ : प्रचण्ड

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद हेरफेरको सम्भावना रहेको बताउनुभएको छ । यसबारे कुराकानी भइरहे पनि औपचारिक निर्णयमा नपुगिएको उहाँले बताउनुभयो । आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रचण्डले बालुवाटारमा भेटवार्ता गर्नुभएको थियो। ‘मन्त्रिपरिषदमा हेरफेरको कुरा त चलेको छ...

  • बेनी–तातोपानी सडक कालोपत्र गर्न सुरु

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्ड जोड्ने सडक कालोपत्र गर्न थालिएको छ । मार्ग खुलेको १५ वर्षपछि म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडकको बेनीबाट तातोपानी खण्ड कालोपत्र गर्न सुरु भएको हो । मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडकमा कालोपत्र गर्न सोमबारदेखि ‘प्राइम क...

  • मंगलामा एमालेको पालिका स्तरीय प्रशिक्षण

    म्याग्दी । नेकपा एमाले मंगला गाउँपालिका कमिटिको आयोजनामा सोमबार अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटिका सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ, जिल्ला कमिटि उपाध्यक्ष बालकृष्ण सुवेदी र उपसचिव राजकुमार थापाले प्रशिक्षण दिनुभएको ह...

  • दुर्घटनाग्रस्त विमानको भग्नावेशषमा खोजी कार्य जारी

    एजेन्सी । चीनमा सोमबार दुर्घटनाग्रस्त विमानको भग्नावशेषबाट शव संकलन गर्ने र खोजी कार्य मंगलबार बिहान पनि जारी छ । १३२ यात्रु सवार चाइना इस्टर्नको बोइङ ७३७ दक्षिणपश्चिम चीनको ग्वाङ्सीको एउटा पहाडमा दुर्घटनग्रस्त भएको थियो । छरिएको भग्नावशेषबाट मंगलबार पनि खोजी जारी रहेको चिनियाँ सरकारी सञ्चार माध्यम सिसिटिभीले जनाएको...

  • घाइते–अपाङ्गबारे ५ बुँदामा प्रधानमन्त्रीलाई प्रचण्डको ध्यानाकर्षण

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर दश वर्षे सशस्त्र द्वन्द्वबाट पीडितहरुलाई राहत र सम्मान उपलब्ध गराइने विषयमा छलफल गर्नुभएको छ । मंगलबार बिहान अध्यक्ष प्रचण्ड बालुवाटार पुगेर देउवासँग सो विषयमा छलफल गर्दै ५ बुँदामा ध्यानाकर्षण गराएको प्रचण्डका ...

  • पीएनजीविरुद्ध बलिङ गर्दै नेपाल

    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनी (पीएनजी) सँग खैल्दैछ । दुबई क्रिकेट रंगशालामा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ । पीएनजीले केहिबेरमा नेपालविरुद्ध ब्याटिङ थाल्नेछ । पहिलो खेलमा पीएनजीलाई दुई विकेटले हराएको नेपाल आजक...

  • एनआरएनबाट ठूलो अपेक्षा छ, एक भएर काम गर्नस् : अर्थमन्त्री शर्मा

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले नेपालको राजनीतिमा आएको विकृति एनआरएनएमा देखिएको बताउनुभएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १० औं विश्व सम्मेलन उदघाटन समारोहलाई आज काठमाडौंमा सम्बोधन गर्दै उनले सो कुरा बताउनुभएको हो । विधानलाई मिचेर काम नगर्न उहाँले सबै गैरआवासीय नेपालीहरुलाई आग्रह गरे । टुटफुट ...