काठमाडौँ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३, धैरेनिचौरमा निर्माण भएको ३३/११ केभीको मुसिकोट सबस्टेसन सञ्चालनमा आएको छ । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर र ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले सोमबार मुसिकोटमा आयोजित कार्यक्रममा सबस्टेसनको संयुक्त रुपमा उद्घाटन गर्नुभयो । सबस्टेसनबाट रुकुम पश्चिम, रुकुम प...
मुख्य समाचार
-
-
सबै गैरआवासीय नेपालीहरुबीच एकता आवश्यक : घले
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष शेष घलेले सबै गैर आवासीय नेपालीहरुबीच एकता आवश्यक रहेको बताउनुभएको छ । सबै नेपाली बीच पार्टनरसीपको आवश्यकता रहेको भए पनि त्यो हुन नसकेको उहाँले बताउनुभयो । मंगलबार एनआरएनएको १० औं विश्व सम्मेलनको उदघाटन समारोहमा बोल्दै घलेले अहिले संस्थामा भूकम्प गएको बताउन...
-
यूक्रेनबाट ३५ लाख मानिस विस्थापितः राष्ट्रसंघ
एजेन्सी । रुसले यूक्रेनमा आक्रमण गरेपछि अहिलेसम्म यूक्रेनबाट झण्डै ३५ लाख मानिस विस्थापित भएका छन् । राष्ट्रसंघीय निकायले सोमबार सार्वजनिक गरेको प्रतिवेदनका अनुसार विस्थापित भएकाहरू अधिकांश छिमेकी मुलुकमा पुगेका छन् । त्यसैगरी अरू करिब एक करोड मानिस भने आन्तरिक रुपमा विस्थापित भएका छन्। उनीहरु यूक्रेन भित्रकै एक ठाउ...
-
आज तपाईंको लागि अर्को दिन हो, हिजोको गल्ती सुधार्नु पर्छ : कप्तान सन्दीप
काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युएई र पपुवा न्युगिनीविरूद्धको त्रिकोणात्मक सिरिजमा नेपाल खराब ब्याटिङबाट गुज्रिरहेको छ। पपुवा न्युगिनीविरूद्धको पहिलो खेलमा खराब ब्याटिङका बावजुद पनि दुई विकेटको जित हात पारेको नेपालले पछिल्ला दुई खेलमा भने हार बेहोर्यो। खराब ब्याटिङ गरेपछि युएईविरुद्ध ४८ र ९...
-
एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्री फेरिँदैनन् : नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीबाट सरकारमा गएका मन्त्रीहरु हेरफेर नहुने स्पष्ट पार्नुभएको छ । केही दिनयता एकीकृत समाजवादीले सरकारमा पठाएका मन्त्रीहरु फिर्ता बोलाएर नयाँलाई जिम्मेवारी दिने तयारी गरेको समाचारहरु सार्वजनिक भइरहँदा पार्टी अध्यक्ष नेपालले त्यसमा सत्यता नभएको बताउनुभएको ...
-
आफू पनि गलत गर्दिनँ र गर्न पनि दिन्नँ : मन्त्री आले
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सिलाइ व्यवसाय सम्मानित पेशा भएको बताउनुभएको छ । नेपाल कपडा तथा सिलाइ व्यवसायीको दोस्रो साधारणसभामा मन्त्री आलेले सिलाइ व्यवसाय सम्मानित पेशा भएको र उक्त व्यवसायलाई सबैले सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, 'पेशा सबैको सम्मानित नै हुन्छ...
-
जनयुद्धका घाइते भक्त रानालाई भेट्न वीर अस्पताल पुगे प्रचण्ड
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ जनयुद्धका घाइते पूर्वजनमुक्ति सेना भक्त राना मगरलाई भेट्न वीर अस्पताल पुगेका छन् ।स्वास्थ्यमा समस्या देखिएपछि राना वीर अस्पताल भर्ना भएका हुन् । मकवानपुरको झुरझुरेमा घाइते भएका राना शान्ति प्रक्रियापछि वाइसिएलको जिम्मेवारी रही काम गर्दै आएका थिए । ...
-
थप ४५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ सय ७८ पीसीआर परीक्षणमा ४१ जना र ७ सय ७४ एन्टीजेन परीक्षणमा ४ जना गरी ४५ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण...
-
गिरिजाप्रसाद कोइराला सन्तुलित कूटनीतिको पक्षमा हुनुहुन्थ्यो : कोइराला
काठमाडौँ । पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराल सन्तुलित कूटनीतिकको पक्षमा रहेका दाबी बताउनुभएको छ । गिरिजाप्रसाद कोइरालाको १२औँ स्मृति दिवसको अवसरमा सोमबार काठमाडौँमा आयोजित गिरिजाप्रसाद कोइराला र नेपालको परराष्ट्र सम्बन्ध विषयक कार्यशाला गोष्ठीमा उनले गिरिजाको सन्तुलन क...
-
आगामी निर्वाचनमा कांग्रेस देशको ठूलो र बहुमतको पार्टी बन्छ : महामन्त्री शर्मा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशलाई सही दिशामा लैजान कांग्रेस कटिबद्ध रहेको बताउनुभएको छ । आज पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले कांग्रेस र सरकारको ध्यान अहिले निर्वाचनमार्फत देशलाई सही दिशामा लैजान केन्द्रित भएको बताउनुभएको हो । महामन्त्री शर्माले सरकारले अहिले जनताको जीवन रक्षाको का...






















