• तमोर करिडोर सडकको कालोपत्रे प्रक्रिया थाल्न प्रधानमन्त्री देउवाको निर्देशन

    पाँचथर । प्रधानमन्त्री शेरबहादुर देउवाले तमोर करिडोर सडक आयोजनाको कालोपत्रे प्रक्रिया थाल्न निर्देशन दिनुभएको छ । प्रदेश १ को पूर्वी पहाडी जिल्लाका नागरिकलाई तराईसम्म जोड्न छोटो दूरीको उक्त आयोजनाको ट्रयाक खोल्ने काम सम्पन्न भएकाले कालोपत्रे प्रक्रिया थाल्न निर्देशन दिनुभएको हो । पाँचथरको तुम्बेवा गाउँपालिकामा सोमबा...

  • सिटिइभिटी र सामुदायिक विद्यालयको पाठ्यक्रम एउटै बनाइने

    काठमाडौँ । शिक्षा मन्त्रालयअन्तर्गतका निकायबाट प्राविधिक धारमा उत्पादन हुने एउटै तहका जनशक्ति र लगानीमा निकै भिन्नता भएपछि पाठ्यक्रम समायोजनको तयारी भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) र शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सामुदायिक विद्यालयमा प्राविधिक धारका कार्यक्रम सञ्चालन हुँदै ...

  • चुनावी तालमेलको मोडेल टुंगिन बाँकी छ : नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले स्थानीय तहको चुनावमा सत्तारुढ गठबन्धनमा रहेका दलहरुका बीचमा तालमेल हुने बताउनुभएको छ । सोमबार काठमाडौंको शंखरापुर नगरपालिकामा भएको कार्यक्रममा अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो । नेकपा एकीकृत समाजवादी शंखरापुर नगर कमिटीका अध्यक्ष श्याम कुमार वाइबाका अनुसार अध...

  • एमाले बैठकमा घनश्याम भूसालले राखे कम्युनिस्ट एकताको प्रस्ताव

    काठमाडौं । नेकपा एमालेको पोलिटब्यूरो कमिटीको बैठकमा घनश्याम भूसालले कम्युनिष्ट पार्टीहरुबीच एकताको प्रस्ताव राख्नुभएको छ । सोमबार सुरु भएको बैठकमा भूसालले तीन कारणले कम्युनिष्ट पार्टीहरुबीच एकता आवश्यकता रहेको उल्लेख गर्नुभएको छ । एमाले वाम एकताको मूल प्रवाह भएको, विभाजित पार्टीहरुबीच वैचारिक तथा सैद्धान्तिक कारण नभ...

  • युएईले नेपाललाई दियो २०३ रनको लक्ष्य

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा खेलमा घरेलु टोली युएईसँग खेलिरहेको छ । युएईले नेपाललाई जितका लागि २०३ रनको लक्ष्य दिएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदान टस हारेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ९ विकेट गुमाएर २०२ रन बनाएको हो ।युएईका लागिरोहन मुस्ताफाले सर्वाधिक...

  • बिमस्टेक सम्मेलनका लागि परराष्ट्र मन्त्री खड्का श्रीलंका जाने

    काठमाडौं । पाँचौं बिमस्टेक शिखर सम्मेलनमा भाग लिन परराष्ट्र मन्त्री नारायण खड्का श्रीलंका जाने भएका छन्। परराष्ट्र मन्त्री खड्का र परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालसहित नेपाली प्रतिनिधिमण्डलको टोली श्रीलंका जाने भएको हो। यही चैत १६ मा बिमस्टेक सदस्य राष्ट्रहरूको पाँचौं शिखर सम्मेलन श्रीलंकामा हुँदैछ। आइतबार ...

  • चीनमा १३३ जना यात्रु बोकेको जहाज दुर्घटना

    एजेन्सी । चीनमा सोमबार दिउँसो यात्रुवाहक हवाईजहाज दुर्घटनामा परेको छ । युनान प्रान्तको राजधानी कुनमिङबाट ग्वान्जाओका लागि उडेको चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७ जहाज गुवाङ्सी प्रान्तमा दुर्घटनाग्रस्त भएको चिनियाँ सरकारी सञ्चारमाध्यमलाई उदृधृत गर्दै समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । जहाज दुर्घटना भएपछि जंगलम...

  • नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक हब बनाउन सकिन्छ : राज्यमन्त्री श्रेष्ठ

    काठमाडौँ । राज्यमन्त्री उमेश श्रेष्ठले अबको शिक्षा दुई धारमा हुनुपर्ने बताउनुभएको छ । सोमबार कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित कान्तिपुर एजुकेसन समिट–२०२२ मा बोल्दै श्रेष्ठले उक्त विचार व्यक्त गर्नुभएको हो । ‘अब शिक्षा दुई धारमा सञ्चालन गरिनु पर्छ,’ उहाँले भन्नुभयो, ‘पब्लिक धार र प्राविधिक धार बनाएर जान जरुरी छ । ...

  • निजी स्कुलले सामाजिक विभेद निम्तियो : शिक्षाविद् कोइराला

    काठमाडौँ । शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले निजी शिक्षाको विकास तथा विस्तारसँगै सामाजिक विभेद आएको बताउनुभएको छ । निजी शिक्षा ज्यादै महँगो भएकाले पनि समाज विभक्त हुँदै गएको उहाँले बताउनुभयो । सोमबार कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित कान्तिपुर एजुकेसन समिटको दोस्रो सत्र ‘निजी शिक्षाको नाफा घाटा’ विषयक अन्तरक...

  • टिपरको ठक्करबाट युवतीको मृत्युपछि सुर्खेत तनावग्रस्त

    सुर्खेत । टिपरको ठक्करबाट युवतीको मृत्यु भएपछि सुर्खेतको वीरेन्द्रनगर प्रवेश गर्ने मुख्य नाका छिन्चु बजार तनावग्रस्त बनेको छ।चैत ५ गते दिउँसो लेकवेशी नगरपालिका–५ नेटाकी लक्ष्मी पुलामी मगरको टिपरको ठक्करबाट मृत्यु भएको थियो। वीरेन्द्रनगरबाट छिन्चुतर्फ जाँदै गर्दा वीरेन्द्रनगर–११ धुलियाबीट नजिक उनी सवार भे ७ प १७९९ नम...