पछिल्लो समय नेपालमा रैथाने बाली लोप हुने अवस्थामा पुग्न थालेको छ । बागलुङमा धेरै उत्पादन हुने अन्नको रुपमा रहेको कोदोबालीको पछिल्लो समय प्रवर्द्धनपछि महत्व बढ्दै गएको छ । कोदोखेती विस्तारै घट्दै गएपछि कृषि ज्ञान केन्द्रले समेत रैथाने बाली संरक्षण अभियान चलाएको छ । बागलुङका किसानले भर्खरै मात्र कोदो थन्काएका छन् । पछिल्...
मुख्य समाचार
-
-
२०औ जेसिजकपको फाइनलमा प्रकाश मावी र शारदा मावि भिड्ने
म्याग्दी । प्रकाश मावी र शारदा मावि छिस्वाङ बेनीमा जारी अन्तर मावी २० औ जेसीजकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । गौमती खत्री विकास कोष टाइटल स्पोन्सर रहेको प्रतियोगिताको शुक्रबार भएको सेमि फाइनलमा बेनी सामुदायिकलाई हराउदै प्रकाश मावि र किसानी चन्द्रकुन्ता मावि धारापानीलाई हराउदै शारदा मावि फाइनलमा प्रवेश ...
-
सातौं म्याग्दी महोत्सव एवं माघे संक्रान्ति मेला हुने (भिडिओ सहित )
म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा सातौं म्याग्दी महोत्सव एवं माघे संक्रान्ति मेला तथा प्रदेश स्तरीय कृषि ,पर्यटन ,औद्योगिक ,व्यापा मेला–२०७९ हुने भएको छ । जिल्ला स्थित स्थानीय तहको आयोजना र म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा माघे संक्रान्ति पर्वको अवसरमा पुष २८ देखि माघ ७ गतेसम्म बेनी स्थित खुलामञ्चमा प्रदेशस...
-
एक्लो विद्यार्थी पढाउँदै एक्ली शिक्षिका
पर्वत । वनको माँझमा एउटा सानो गाउँ छ । त्यही गाउँ छेउमा कक्षा ५ सम्म पढाउने एउटा पुरानो विद्यालय छ । विद्यार्थीको पर्खाइमा विद्यालयका कक्षाकोठाका ढोका सधैँ खुला हुन्छन् । उनीहरुका लागि बनाइएका डेस्क–बेञ्च भरिभराउ भए पनि त्यहाँ बसेर पढ्ने विद्यार्थी एक जनाबाहेक अरु कोही छैनन् । विद्यार्थीको अभावमा विद्यालय नै रित्तिएको ...
-
धवलागिरीको प्रशासकीय भवन शिलन्यास
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाको प्रशासकीय भवन शिलन्यास गरिएको छ । वडा नम्बर ३ घट्टेखोलामा निर्माण हुन लागेको भवनको सोमबार गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले शिलन्यास गर्नुभयो । भवन निर्माणका लागि गत असार ३ गते प्रतिष्ठा–जुम्ली–माछापुच्छ्रे जेभीले रु। सात करोड ७१ लाख ८९ हजार ६६६ मा ठेक्का सम्झौता गरेको थियो ...
-
कसरी चुनिन्छन् राष्ट्रपति र उपराष्ट्रपति ?
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मत परिणाम आइसकेको छ। अब समानुपातिक तर्फको मात्रै मत परिणाम आउन बाँकी छ। प्रत्यक्षतर्फको मत परिणामको टुंगो लागिसक्दा सत्ता गठबन्धन प्रमुख दल नेपाली काँग्रेस प्रत्यक्षतर्फ ५७, नेकपा एमाले ४४, नेकपा (माओवादी केन्द्र) १८, नेकपा (एकीकृत समाजवादी) १०, जनता समाजवादी पार्टी ७, राष्ट्रिय ...
-
म्याग्दीमा २० औँ जेसिज कपको तयारी पुरा
बेनी । यही मंसिर २१ गते (बुधवार) देखि सुरु हुने २० औँ सस्करणको जेसिज कप फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । आईतवार जेसिज सचिवालयमा पत्रकार सम्मेलनको आयोजना गरि म्याग्दी जेसिजले प्रत्येक बर्ष आयोजना गर्ने अन्तरमावि स्तरीय जेसिज कप फुटबल प्रतियोगिताको सवै तयारी पुरा भएको जानकारी गराईएको हो । ‘जेसिज कप फुटवल म्याग्...
-
देवीस्थानमा महिनावारी स्वच्छता र प्रजनन स्वास्थ्यसम्बन्धी कार्यक्रम
म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–५, देवीस्थानमा हिँजो (शनिवार) महिनावारी स्वच्छता र प्रजनन स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । ‘सभ्य समाजको पहिचान, लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने मूल नारासहित यस वर्षको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत कार्यक्रम गरिएको हो । ...
-
म्याग्दीमा १४ जना उम्मेद्वारको जमानत जफत
म्याग्दी । म्याग्दीमा १४ जना उम्मेद्वारको जमानत जफत भएको छ । एक निर्वाचन क्षेत्र र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा उम्मेद्वारी दिएका २० जना मध्ये १४ जनाको जमानत जफत भएको हो ।प्रतिनिधिसभाका लागि ९ जना ,प्रदेश सभा (क) मा ५ जना र (ख) मा ६ जना गरी ११ जनाले उम्मेद्वारी दिएका थिए । यसरी जमानत जफत हुनेमा राष्ट...
-
गोल्डेन आइडलको फाइनलमा पुगेका म्याग्दीका‘प्रकाश’समेतको टिमको बेनीमा लाईभ कन्सर्ट हुने
म्याग्दी । आठौँ गोल्डेन आइडलको फाइनलमा पुग्न सफल भएका म्याग्देली गायक प्रकाश सुनार सहितको टिमले बेनीमा लाईभ प्रस्तुती राख्ने भएका छन् । नृत्य र गायनतर्फ फाइनलमा पुग्न सफल भएका कलाकारहरुको गृहजिल्लामा साँगेतिक प्रस्तुती राख्ने क्रममा यहि मंसिर १७ गते शनिवारका दिन बेनीको खुलामञ्चमा गोल्डेन आइडलको फाइनलिष्टहरुको लाइभ कन्स...
- « Previous Page
- 1
- …
- 69
- 70
- 71
- 72
- 73
- …
- 1528
- Next Page »






















