• एमालेको मालिका गाउँपालिकाको दुखुमा चुनाव लक्षित कार्यक्रम

    म्याग्दी ।आउँदो वैशाख ३० हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरेर नेकपा एमाले मालिका गाउँपालिका कमिटीले घरदैलो कार्यक्रमको आयोजना गरेको छ । यसैक्रममा सोमबार मालिका–६, दरबाङको दुखुलेक र बेंसीमा घरेदैलो तथा मतदाता भेटघाटसहित चुनाबी सभा सम्पन्न गरिएको हो । चुनाबी सभालाई सम्बोधन गर्दै एमाले म्याग्दीका जिल्ला सचिवालय सदस्...

  • बिममा कांग्रेसको चुनावी सभा (तस्बिरहरु)

    बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ७ बिममा नेपाली कांग्रेस मालिका गाउँपालिकाले चुनावी प्रचार कार्यक्रम गरेको छ । सोमबार बिममा एक कार्यक्रमका विच कांग्रेसले चुनावी प्रचार कार्यक्रम गरेको हो । सभालाई कांग्रेस म्याग्दीका सचिव भरत रकालले सम्बोधन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै सचिव रकालले कांग्रेसका उम्मेद...

  • मालिकामा कांग्रेसको घरदैलो अभियान तिब्र

    बेनी । आगमी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनको लागि नेपाली कांग्रेसले जिल्लाको मालिका गाउँपालिकामा चुनावी घरदैलो अभियानलाई तिब्रता दिएको छ । वडा नम्बर १ रुमको घाङलेपानीबाट कांग्रेसले गाउँपालिका स्तरीय घरदैलो अभियान सुरु गरेको छ । घरदैलो अभियानको क्रममा गाउँपालिका अध्यक्ष पदका उम्मेद्धार युवा नेता श्रीप्रसाद रो...

  • वडा अध्यक्षका उम्मेद्धार ताराबहादुर रोका मगरको चुनावी घोषणापत्र सार्वजनिक

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष उम्मेद्धार ताराबहादुर रोका मगरले चुनावी घोषणापत्र सार्वजनिक गनुभएको छ । वडा अध्यक्षका उम्मेद्धार युवा नेता रोका मगरको घोषणापत्रमा विद्यालयको गुणस्तर सुधार ,राष्ट्रिय माविमा ‘प्लस टु’संचालन,सडक स्तरोन्नती देखी एक घर एक धारा लगायत कार्यक्रम समेतिएका छन् । ...

  • मालिका गाउँपालिकामा १४७ जनाको उम्मेद्धारी दर्ता

    म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकामा ३७ पदका लागि १४७ जनाको मनोनयन दर्ता भएको छ । गाउँपालिका अध्यक्षमा चार र उपाध्यक्षमा चार जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । वडा अध्यक्षमा २८ र वडा सदस्यहरुमा १११ जनाले मनोनयन दर्ता गरेको निर्वाचन अधिकृत गोविन्द उपाध्यायले जानकारी दिनुभयो । ...

  • मालिकामा कांग्रेसको शक्ति प्रदर्शन (फोटो फिचर)

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिकामा कांग्रेसले आफ्नो शक्ति प्रदर्शन गरेको छ । १२ गते उम्मेद्धारी मनोनयन दर्ताको तयारीमा रहेको कांग्रेस मालिकाले आइतबार आफ्नो शक्ति प्रदर्शन गरेको हो । कांग्रेसले आगमी स्थानीय तहको निर्वाचनको लागि आफ्नो चुनावी अभियानलाई तिब्रता दिएको छ । ¥यालीलाई सम्बोधन गर्दै संविधान सभा सदस्य ...

  • स्थानीय तह निर्वाचन : यी हुन् मालिका गाउँपालिकामा कांग्रेसका उम्मेद्धारहरु

    बेनी । म्याग्दीको मालिका गाउँपालिकामा कांग्रेसले गाउँपालिका अध्यक्ष ,उपाध्यक्ष र सात वटै वडा अध्यक्षका उम्मेद्धार टुंगो लगाएको छ । शुक्रबार गाउँपालिकाको उपाध्यक्षमा वडा नम्बर ५ की वडा अध्यक्ष महिला नेतृ पिपला बुढालाई उम्मेद्धार बनाउने निर्णय गरेको कांग्रेस मालिका गाउँपालिकाका कार्यवाहक सभापति विरेन्द्र पुनले जानकारी दि...

  • मालिका गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसले पिपला बुढालाई उम्मेद्धार बनाउने

    बेनी । म्याग्दीको मालिका गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसले महिला नेतृ पिपला बुढालाई उम्मेद्धार बनाउने भएको छ । शुक्रबार दरबाङमा बसेको बैठकले वडा नम्बर ५ की वडा अध्यक्ष समेत रहनुभएकी बुढालाई सर्वसम्मत गाउँपालिकाको उपाध्यक्ष पदका लागि उम्मेद्धार बनाउने निर्णय गरेको कांग्रेस मालिका गाउँपालिकाका कार्यवाहक सभापति व...

  • मालिका गाउँपालिकामा माओवादी केन्द्रको उम्मेद्धारी घोषणा

    दरवाङ । नेकपा माओवादी केन्द्रले म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका उम्मेद्धार सार्वजनिक गरेको छ । गाउँपालिका, अध्यक्ष, उपाध्यक्ष र सात वटै वडाका अध्यक्षमा सर्वसम्मत उमेद्वार चयन गरेको हो । गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका जिल्ला समन्वय समिति संयोजक रेशम जुग्जाली (सुविन) र उपाध्यक्षम...

  • शिव आधारभुत विद्यालयका पुर्व प्रअ घर्ति मगर र उत्कृष्ट दुई विद्यार्थी सम्मानित (तस्बिरहरु)

    बेनी । सामाजिक सेवामा सक्रिय वि एण्ड वि फाउण्डेशनले म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ४ का समाजसेवी एवं सोही वडाको अस्का छाप स्थित शिव आधारभुत विद्यालयका पुर्व प्रअ गोकुल घर्ति मगर र च्युरिबोट स्थित सिद्धार्थ माविका उत्कृष्ट दुई विद्यार्थीलाई नगद सहित सम्मान गरेको छ । सोमबार सिद्धार्थ माविद्धारा आयोजित एक क...