दरबाङ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ४ स्थित च्युरिबोट सम्पन्न अन्तर माध्यमिक विद्यालय तह स्तरीय हाजिरी जवाफ प्रतियोगितामा सिद्धार्थ मावि प्रथम भएको छ । मालिका गाउँपालिकाको शिक्षा ,युवा तथा खेलकुद शाखाको आयोजना र सिद्धार्थ माविको व्यवस्थापनमा शुक्रबार सम्पन्न प्रतियोगितामा सिद्धार्थ मावि प्रथम भएको हो । ...
मालिका गाउँपालिका
-
-
दिच्याममा हाजिरी जवाफ प्रतियोगिता
म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६, दिच्याममा रहेको भगवती आधारभूत विद्यालयमा आज (शुक्रवार) हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । वार्षिक परीक्षालाई मध्यनजर गर्दै शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यसहित हाजिरी जवाफ प्रतियोगिता गरिएको हो । प्रतियोगितामा मालिका आधारभूत विद्यालय दुखु, किसानी माध्य...
-
मगरदाङ्गमा रक्सी,जुवातास र लागुपर्दाथ सेवन निषेध !
देवीस्थान । समाजमा भएका विकृति विसंगतिलाई हटाउदैँ सभ्य समाज निर्माणमा सहयोग गर्ने अठोटका साथ स्थापना भएको मगरदाङ्ग आमा समूहले गाउँसभा मार्फत सामाजिक नीतिनियमहरु तथा नयाँ ज्यालादर तोकेको छ । महिलाहरुलाई आत्मनिर्भर बनाउँदै मौलिक संस्कृति संरक्षण तथा समाजमा भएका विकृति विसंगतिको अन्त्यको लागि सक्रिय समुहले समाजमा ज...
-
कार्यसम्पादन मुल्यांकनमा मंगला देशकै उत्कृष्ट ७ पालिका भित्र पर्न सफल,अन्य पालिकाले कति अंक ल्याए ?
बेनी । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा म्याग्दीको मंगला गाउँपालिका देशकै उत्कृष्ट ७ स्थानीय तहभित्र पर्न सफल भएको छ । बेनी नगरपालिकाले पनि ७१ अंक प्राप्त गरेर ७० अंक कटाउन देशभरका ३९ वटा स्थानीय तहको सूचिभित्र पर्न सफल भएको छ । कार्यसम्पादन_सूचक_मूल्याङ्कन1 ७५ अंक कटाउने ७ स्...
-
साथीको स्मृतिमा भिम माविका विद्यार्थीलाई पुरस्कार
दरबाङ। म्याग्दीको मालिका गाउँपालिका–५,देविस्थानका तीन जना युवाहरुले साथीको स्मृतिमा भिम माविका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका छन् ।विज्ञान पुनको स्मृतिमा उहाँका साथीहरु सुवास पुन मगर, मेखु पुर्जा र सुमन घर्तिले दोस्रो त्रैमासिक परिक्षामा प्रथम, दृतीय र तृतीय हुने कक्षा १ देखि १२ सम्मका विद्यार्थीलाई पुरस्कृत गर्...
-
मालिकाको राष्ट्रपति रनिङ शिल्डमा विवाद : किसानी माविलाई विजयी घोषणा,उपविजेता घोषित भीम माविको असहमति
दरवाङ। म्याग्दीको मालिका गाउँपालिकाले आयोजना गरेको अन्तर मावि स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता विवादका विच सम्पन्न भएको छ । गाउँपालिकाको केन्द्र दरबाङमा सम्पन्न भएको प्रतियोगितामा वडा नम्बर ७ स्थित बिमको किसानी माविलाई बिजयी घोषणा गरिएको छ । माघ ११ देखि संचालन भएको प्रतियोगितामा उपविजेता घोषित भिम...
-
मालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु
दरवाङ । मालिका गाउँपालिकाको केन्द्र दरवाङमा तेस्रो विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । मालिका गाउँपालिकाको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ११ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुनेले नगद रु. ८० हजार, रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्र...
-
निःशुल्क स्वास्थ्य शिविरबाट दुईसय बढी लाभान्वित
दरबाङ । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२, रुममा सम्पन्न बृहत तथा निःशुल्क स्वास्थ्य शिविरमा २ सय ३६ जनाले सेवा लिएका छन् । मालिका–६, दरबाङमा सञ्चालित दरबाङ्ग पोलिक्लिनीक एण्ड प्याथ ल्याव प्रालिको आयोजना, वडानम्बर २ र रुम स्वास्थ्यचौकीको सहयोग तथा समन्वयमा शनिवार सम्पन्न स्वास्थ्य शिविरबाट रुमका स्थानीयवासी लाभान्व...
-
गण्डकी प्रदेश सरकारमा माओवादीबाट म्याग्दीका जुग्जाली मन्त्री बन्ने
पोखरा । गण्डकी प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रको तर्फबाट म्याग्दीका रेशमबहादुर जुग्जाली (सुविन)लाई सरकारमा पठाउने भएको छ । पोखरामा सोमबार बसेको संसदीय दलको बैठकले म्याग्दी प्रदेशसभा क्षेत्र ख बाट निर्वाचित जुग्जालीलाई सरकारमा पठाउने निर्णय गरेको हो । माओवादीको गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले माओवादी केन्...
-
रुममा बृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने
दरबाङ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर २ रुममा बृहत निशुल्क स्वास्थ्य शिविर संचालन हुुने भएको छ । गाउँपालिकाको वडा नम्बर ६ स्थित दरबाङमा सञ्चालित दरबाङ्ग पोलिक्लिनिक एण्ड प्याथ ल्याब प्रालिको आयोजना , वडा नम्बर २ र रुम स्वास्थ्य चौकीको सहयोग तथा समन्वयमा यही माघ ७ गते शनिबार बृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन...
- « Previous Page
- 1
- …
- 16
- 17
- 18
- 19
- 20
- …
- 65
- Next Page »


























