मुना । म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा बिहिबारदेखि मेलमिलाप सम्बन्धी तालिम शुरु भएको छ । गाउँपालिकाको सहयोग र शान्तिका लागि समग्र विकास संस्थाको आयोजनामा आठ दिनसम्म सञ्चालन हुने तालिममा न्यायिक समितिका पदाधीकारी र ७ वटै वडाका गरि २७ जनाको सहभागिता रहेको छ । न्यायिक समितिका पदाधीकारीहरुको क्षमता विकास र ...
म्याग्दी
-
-
सांसद जुग्जालीद्धारा विभिन्न मन्त्रालयमा भेटघाट र योजना पेश
काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जाली (सुविन)ले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम, बजेट र योजनाका विषयमा विभिन्न मन्त्रालयमा भेटघाट र योजना पेश गर्नुभएको छ । म्याग्दी प्रदेशसभा क्षेत्र (ख)बाट निर्वाचित गण्डकी प्रदेशका पुर्व मन्त्री र नेकपा माओवादी केन्द्र म्याग्दीका संयोजक समेत रहेका जुग्...
-
भुरुङ–तातोपानीमा गरिमाको एटिएम
बेनी। म्याग्दीको पर्यटकीय स्थल भुरुङ्ग तातोपानीमा गरिमा विकास बैंकले एटिएम सेवा शुरु गरेको छ ।अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर २ मा पर्ने भुरुङ्ग तातोपानी म्याग्दीको प्रमुख पर्यटकीय स्थल हो । तातोपानीमा आउने र मुस्ताङ्ग–जाने आउने पर्यटकहरुलाई लक्षित गरेर शुरु गरिएको एटिएम सेवाको बुधबार गाउँपालिकाका अध्यक्ष भारतकुमार पु...
-
मंगला शिक्षा क्याम्पसको निर्मित दुई भवन उद्घाटन
बेनी । म्याग्दीको मंगला गाउँपालिका–२,बाबियाचौरस्थित लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पसमा निर्मित दुई वटा भवनको उद्घाटन भएको छ । मंगलबार एक समारोहका बिच विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा.देवराज अधिकारी र मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले उद्घाटन गर्नुभएको छ । विश्व विद्यालय अनुदान आयोगको भौतिक अ...
-
जिफन्टले बेनीमा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनायो
बेनी । हिमाली जिल्ला म्याग्दीमा पनि आज (सोमबार) विविध कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइएको छ । ‘सामाजिक सुरक्षा, मर्यादित श्रमः श्रमको सम्मान राष्ट्रको अभियान’ भन्ने यस वर्षको मूल नारासहित मे १ तारिख दिनको अवसरमा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइएको हो । दिवसको अवसर पारेर नेपाल टे«ड युनियन म...
-
नेपाल ट्रेड युनियन कांग्रेस म्याग्दीको अध्यक्षमा उपाध्याय
बेनी । नेपाल ट्रेड युनियन कांग्रेस म्याग्दीकोे अध्यक्षमा कोमलप्रसाद उपाध्यायले निरन्तरता पाउनुभएको छ । सोमबार निर्माण व्यवसायी संघ म्याग्दीको सभाहलमा सम्पन्न पाचौँ अधिवेशनबाट दोस्रो कार्यकालका लागि उपाध्याय सहित १६ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।त्यस्तै समितिको खुल्ला उपाध्यक्षमा सोमकान्त सुवेदी, खुमा सापकोटा पौडेल,...
-
सरकार र महावीर पुनबीच ७ बुँदे सहमति
काठमाडौं । विभिन्न माग राखेर आन्दोलन गरिरहनुभएका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुन र सरकारबीच ७ बुँदे सहमति भएको छ ।आज उपप्रधान तथा रक्षा एवम् कानूनमन्त्री पूर्णबहादर खड्का र पुनबीच उक्त सहमति भएको हो । उपप्रधानमन्त्री खड्का र पुन हस्ताक्षरित सहमतिमा अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्का...
-
प्रजातन्त्र स्मृति दिवस !
ऋषि धमलाका विश्रृङ्खल प्रश्नको उत्तर दिने सन्दर्भमा हिजो अस्ति मात्रै हो क्या रे ख्यातानामा मानवाधिकारवादी अभियन्ता कृष्ण पहाडीले गुनासो गर्दै थिए –‘सरकारले जनयुद्ध दिवस मनाउनुको सट्टा प्रजातन्त्र दिवस मनाउनु पथ्र्यो । जनयुद्ध दिवसलाई हामीले मान्दैनौं । जनताले मान्दैनन् । माओवादीहरुले मात्रै मान्ने दिनलाई राष्ट्रिय पर्...
-
सांसद गर्बुजा पुर्वाधार विकास समितिमा
काठमाडौँ । म्याग्दीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ प्रतिनिधिसभा अन्तर्गत पुर्वाधार विकास समितिमा रहनुभएको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले कांग्रेस म्याग्दीका सभापति समेत रहनुभएका सांसद गर्बुजाको नाम पुर्वाधार विकास समितिमा रहने वाचन गरेर सुनाउनुभएको हो ।...
-
आमा जेलमा, छोराको बिचल्ली
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९,घतानका ६ बर्षिय निमेश खड्कालाई मनिषा सुबेदी खड्काले विदेशमा धन कमाउन आएको भन्दै बेला–बेलामा फोन गर्छिन् ।छोरा निमेशलाई धेरै धन कमाएपछि मात्रै भेट्न आउने भन्दै फोन गर्ने उनी कर्तव्यज्यान मुद्दामा जेल सजाय भोगिरहेकी छन् । श्रीमान उत्तम खड्कासँगै मिलेर आफन्तको मनशायपूर्वक हत्या गरिएक...






















