• बेनी नगरपालिका र डिभिजन वन कार्यालय सम्मानित

    बेनी। म्याग्दीका दुई कार्यालय सम्मानित भएका छन् । जिल्ला समन्वय समिति म्याग्दीको नवौँ जिल्ला सभाको अवसरमा विहिवार बेनी नगरपालिका र डिभिजन वन कार्यालय सम्मानित भएका हुन् । कार्य सम्पादनको आधारमा जिल्लामा उत्कृष्ट भएकोमा नगरपालिका र वन कार्यालयलाई प्रसंसापत्रद्धारा सम्मान गरिएको हो । याे पनि... प्रदेश तथा स्थान...

  • वार्षिक समीक्षा गोष्ठी तथा नवौं जिल्ला सभा सुरु (तस्बिर/भिडिओ)

    म्याग्दी । जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा आर्थिक वर्ष २०७९÷०८० को वार्षिक समीक्षा गोष्ठी तथा नवौं जिल्ला सभा सुरु भएको छ । आज (बिहीबार) एक समारोहबीच जिल्ला समन्वय समितिको सभाहलमा म्याग्दी जिल्लामा रहेका संघ तथा प्रदेशका विषयगत कार्यालय र स्थानीय तहको समीक्षा सुरु गरिएको हो । वार्षिक समीक्षा गोष्ठी तथा नवौ...

  • यी हुन् एमाले म्याग्दीका पालिका हाक्ने नेताहरु

    बेनी । नेकपा एमाले म्याग्दीले जिल्लाका सबै स्थानीय तहमा अधिवेशन सम्पन्न गर्दै नयाँ नेतृत्व समेत चयन गरेको छ । पाँच गाउँपालिका र एक नगरपालिका रहेको म्याग्दीमा अधिवेशनबाट सर्वसम्मत चुनिएका पालिका कमिटीमा युवा नेताको बर्चस्व रहेको छ । एमालेले सबै पालिकामा दोस्रो अधिवेशनबाट नयाँ कमिटी चयन गरेको हो । बेनी नगरपालिका कमिटी...

  • नेकपा एमाले बेनी नगरपालिका अध्यक्षमा कटुवाल

    बेनी ।नेकपा एमाले बेनी नगरपालिका कमिटीको अध्यक्षमा बेलबहादुर कटुवाल चयन हुनुभएको छ । म्याग्दी सदरमुकाम बेनीमा बुधबार सम्पन्न बेनि नगर कमिटी दोस्रो अधिबेशनबाट कटुवाल अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको हुनुभएको हो । अध्यक्ष पदका लागी एकल उम्मेदवारी परेको थियो । त्यस्तै कमिटीको उपाध्यक्षमा कृष्णदत्त पौडेल, सचिवमा ...

  • नेकपा एमाले बेनी नगरपालिकाको दोस्रो अधिवेशन सुरु

    बेनी । नेकपा एमाले बेनी नगरपालिकाको दोस्रो अधिवेशन सुरु भएको छ । म्याग्दी सदरमुकाम बेनीमा बुधबार सुरु भएको अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ । अधिवेशनमा एमाले नेता तथा राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अधिवेशन गर्नुहुने भएको छ । ...

  • नेकपा एमाले अन्नपूर्ण गाउँपालिका अध्यक्षमा पुर्जा

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका कमिटीको नयाँ नेतृत्व चयन भएको छ । मंगलवार पोखरेबगरमा सम्पन्न अन्नपुर्ण गाउँपालिका कमिटीको दोश्रो अधिवेशनबाट धन कुमार पुर्जाको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कमिटी चयन भएको हो ।पुर्जा यसअघि पनि एमालेको गाउँपालिका कमिटिका अध्यक्ष हुनुहुन्थ्यो । कमिटीको उपाध्यक्षमा सुरेश पूर...

  • ताकममा कृषि औजार मर्मत सम्बन्धी तालिम

    ताकम। म्याग्दीको धवलागिरी गाउँपालिका–७ ,ताकममा सोमबार कृषि औजार मर्मत सम्बन्धी तालिम सम्पन्न भएको छ ।गाउँपालिकाको कृषि शाखाले आयोजना गरेको तालिम ७ दिनसम्म सञ्चालन भएको थियो । वडा नम्बर २, ३, ४ र ७ नम्बर वडाका २ज्ञ जनाको सहभागिता रहेको तालिममा मिनिटेलर हलो मर्मत सम्बन्धि तालिम दिइएको हो । तालिममा सहभागिहरुलाई १÷१...

  • एमाले मंगला गाउँपालिकाका अध्यक्षमा याम थापा

    बाबियाचौर । नेकपा एमाले मंगला गाउँपालिका कमिटिको अध्यक्षमा थाम थापा चयन हुनुभएको छ । साेमबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा सम्पन्न दोस्रो अधिवेशनबाट थापाको अध्यक्षतामा ३१ सदस्यीय कमिटि चयन गरेको हो ।कमिटिको उपाध्यक्षमा चिरञ्जिवी आचार्य, सचिवमा चक्रलाल पाण्डे (राजु), उपसचिवमा एकजित रोका र सरस्वती उपाध्याय रहनु भएको छ...

  • मच्छिमको भूमे युवा क्लव सामाजिक कार्यमा सक्रिय

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७, मच्छिममा रहेको भूमे युवा क्लवले विभिन्न सामाजिक कार्य गरेको छ । मेला सञ्चालन गरेर भएको आम्दानी, दाताको सहयोग र श्रमदान जुटाएर सो कार्य गरेको हो । क्लवका पुर्व अध्यक्ष मिलन छन्त्याल (सेरबहादुर)ले मच्छिमको डाडामा दृष्य अवलोकन स्थल, सार्वजनिक शौचालय, प्रतिक्षालय निर्माण गरिएको जानक...

  • म्याग्दी उद्योग वाणिज्य संघको नवनिर्वाचित समितिको पदस्थापना (तस्बिरहरु)

    बेनी । म्याग्दी उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिलाई पदस्थापना गरिएको छ । संघको ३० औं साधारणसभा तथा १२ औं अधिवेशनबाट सर्वसम्मत रुपमा सुविन श्रेष्ठको नेतृत्वमा चयन भएको नयाँ कार्य समितिलाई सोमबार औपचारिक रुपमा पद हस्तान्तरण सहित पदस्थापना गरिएको हो ।कार्यक्रममा नवनिर्वाचित अध्यक्ष श्रेष्ठ सहित वरिष्ठ उपाध्यक्ष...