म्याग्दी । आठ हजार ९१ अग्लो अन्नपूर्ण हिमाल आरोहणका लागि कतारकी राजकुमार आस्मा आन्थानी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा आउनुभएको छ । उहाँ आठ हजार मिटर अग्ला विश्वका १४ वटा हिमाल आरोहण गरेर किर्तिमान बनाउनु भएका निर्मल पुर्जा (निम्स)ले नेतृत्व गर्नुभएको टोलीमा आउनुभएको हो । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्...
राष्ट्रिय
-
-
मंगला शिक्षा क्याम्पसमा दुईदिने उद्घोषण तथा क्षमता विकास तालिम
बेनी । म्याग्दीको मंगला गाउँपालिका–२, बावियाचौर लाम्पाटास्थीत मंगला शिक्षा क्याम्पसमा आयोजित दु्ई दिने उद्घोषण, भाषणकला तथा क्षमता विकास तालिम समापन भएको छ । विश्वविद्यालय समता अनुदानमा आधारीत क्षमता अभिबृद्धि कार्यक्रम अन्तरगत विद्यार्थीलाई लक्षित गरी शनिबार र आइतबार सञ्चालन भएको तालिममा १९ जनाको सहभागिता रहेको थियो ।...
-
‘तोरन ल्ह’ पर्व मनाउँदै थकाली समुदाय (तस्बिर सहित)
बेनी । थकाली समुदायले आइतबारदेखि तोरन ल्ह (फागु पूर्णीमा) पर्व मनाउन शुरु गरेका छन् । नेपालका विभिन्न क्षेत्रमा करिब दश हजार जनाको संख्यामा बसोबास गर्ने थकाली समुदायले फागु पुर्णीमाको अवसरमा हरेक वर्ष तीन दिनसम्म परम्परागत तोरन ल्ह पर्व मनाउने गर्दछन् । तोरन ल्ह मनाउन घरबाहीर र विदेशमा रहेका थकालीयहरु आफ्नो जन्म...
-
कालीगण्डकी नदी किनारमा भेटिएको शवको पहिचान खुल्यो, मृतक गलेश्वरका गणेश रिजाल
बेनी । शनिबार दिउँसो कालीगण्डकी नदी किनारमा भेटिएको शवको आफन्त प्रहरीको सम्पर्कमा आएका छन । बागलुङको बाङ्गेचौर देखि पर्वतको अदुवाबारी जोड्ने संसारकै लामो (गण्डकी गोल्डेन बृज) तल कालिगण्डकी नदी किनारमा शनिबार भेटिएको शव म्याग्दीको जिल्लाको बेनी नगरपालिका गलेश्वर निवासी वर्ष २३ का गणेश रिजालको भएको प्रहरीले जनाएको छ । ...
-
जिल्ला स्तरीय नृत्य प्रतियोगिता: शिक्षकमा बेनी सामुदायिक र विद्यार्थीमा प्रकाश मावि विजयी (तस्बिरहरू)
बेनी । शिक्षा विकास तथा समन्वय इकाई मयाग्दीको आयोजनामा शनिबार बेनीमा सम्पन्न जिल्ला स्तरीय शिक्षक तथा विद्यार्थी नृत्य प्रतियोगितामा शिक्षक तर्फ प्रथम बेनी सामुदायिक मावि बेनी, द्धितिय शिख मावि शिख र तृतिय पाउद्धर मावि पाउद्धरका शिक्षकहरु भएका छन् । याे पनि... त्यस्तै विद्यार्थी तर्फ क्रमशः प्रकाश मावि, क...
-
कालीगण्डकी नदी किनारमा एक पुरुषको शव फेला
बागलुङ । कालीगण्डकी नदी किनारमा एक पुरुषको शव फेला परेको छ । बागलुङको बाङ्गेचौर देखि पर्वतको अदुवाबारी जोड्ने संसारकै लामो( गण्डकी गोल्डेन बृज) तल कालिगण्डकी नदि किनारमा अन्दाजी ३५र४० वर्ष उमेर समुहको एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक मधुसूदन न्यौपानेले बताउनुभयो । ‘...
-
अन्नपूर्णमा समुदायमा आधारित विपद् प्रतिकार्य तालिम
म्याग्दी ।उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको आयोजनामा समुदायमा आधारित विपद् प्रतिकार्यसम्बन्धी तालिम आज (शुक्रवार) सम्पन्न भएको छ । गोर्खा वेलफेयर ट्रष्ट नेपालको सहयोग र युकेएडको आर्थिक सहयोगमा विपद्को समयमा आइपर्ने समस्याको सामना गर्नका लागि पूर्वतयारीस्वरुप तालिम सञ्चालन गरिएको हो । स्थानीय विपद् तथा जलव...
-
मावि स्तरीय हाजिरी जवाफमा सिद्धार्थ मावि र आधारभुत स्तरीय चित्रकलामा केवी एकेडेमी प्रथम (तस्बिरहरु सहित)
दरबाङ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ४ स्थित च्युरिबोट सम्पन्न अन्तर माध्यमिक विद्यालय तह स्तरीय हाजिरी जवाफ प्रतियोगितामा सिद्धार्थ मावि प्रथम भएको छ । मालिका गाउँपालिकाको शिक्षा ,युवा तथा खेलकुद शाखाको आयोजना र सिद्धार्थ माविको व्यवस्थापनमा शुक्रबार सम्पन्न प्रतियोगितामा सिद्धार्थ मावि प्रथम भएको हो । ...
-
जिल्लास्तरीय विद्यार्थी वक्तृत्त्वकलामा प्रकाश मावि र शिक्षक हाजिरी जवाफ प्रतियोगितामा मुक्तिधाम मावि प्रथम
बेनी । म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न भएको जिल्ला स्तरीय विद्यार्थी वक्तृत्त्वकला प्रतियोगितामा प्रकाश मावि र शिक्षक हाजिरी जवाफ प्रतियोगितामा मुक्तिधाम मावि राखुका शिक्षकहरु विजयी भएका छन् ।शिक्षा विकास तथा समन्वय इकाई म्याग्दी र सामाजिक विकास कार्यालय म्याग्दीको आयोजनामा शुक्रबार सम्पन्न प्रतियोगिताको वक्तृत्त्वकला...
-
बेनी बजारको मियाँ वस्ती
म्याग्दी । बेनी पुगेपछि रहमद मियाँ सँग भेट हुने संयोग जुरेन भने खल्लो लाग्छ । के छुट्यो के छुट्यो जस्तो लाग्छ । बेनी पुगेपछि सधै भेट्ने कोसिस गर्छु । आजसम्म उनको वासस्थानमा पाइला राखेको भने छैन ।मनले त्यता जान प्रेरित गर्दैन । सायद, मेरो हृदयको कुनै कुनामा मियाँ मित्रहरुको हितमा कुनै काम गर्न नसकेको आत्मग्लानी पो छ कि ...














