चितवन । भरतपुर महानगरपालिकाको तीन वर्षभन्दा बढीको निरन्तर प्रयासपछि यहाँ सुविधासम्पन्न सभागृह (सिटीहल) बन्ने भएको छ । सभागृह निर्माणका लागि ठेक्का सम्झौता भएसँगै निर्माणको काम अघि बढेको हो । महानगरको नयाँ नेतृत्व आएसँगै सभागृहका लागि जग्गा खोजी शुरु गरिएको थियो । तत्कालीन समयमा सभागृह निर्माण गर्न शहरी विकास मन्त्र...
राष्ट्रिय
-
-
कोटेश्वरमा एटीएम मेसिन ‘फोड्दा फोड्दै’ युवक पक्राउ
काठमाडौँ । एटीएम मेसिन फोडिरहेको अवस्थामा एक युवक पक्राउ परेका छन् । सिन्धुपाल्चोक बाह्रबिसे घर भई हाल काठमाडौँ बस्दै आएका १९ वर्षीय अनिल तामाङलाई प्रहरीले आइतबार राति पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका–३२ मुनीभैरब सडक खण्डमा रहेको एनआईसी एसिया बैंकको एटीएम फोडदै गरेको अवस्थामा तामाङलाई महानगरीय प्रहरी प्रभाग ...
-
आफ्नै घरको आगलागिमा परी घाइते बालिकाको एक महिना पछि मृत्यु
ताप्लेजुङ । गत कात्तिक १९ गते आफ्नै घरमा भएको आगलागिमा परी घाइते भएकी ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवाको थलङकी १० बर्षिया बालिका मूना थलङको एक महिना पछि मृत्यु भएको छ। उपचारका क्रममा झापाको बिएण्डसी अस्पतालमा छोरीको मृत्यु भएको मूनाका बुवा रनध्वोज थलङले जानकारी दिए। रन्ध्वोजका आगलागिमा परी घाइते मून...
-
७ बर्षपछि वन मुद्धामा फरार प्रतिवादी पक्राउ
काठमाडौं । वन मुद्धामा फरार रहेका प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय तनहुँले ७ बर्षपछि पक्राउ गरेको छ । तनहुँ बरभन्ज्याङ बस्ने ४२ बर्षिय अर्जुन गैरेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सिनाले रातोपाटीलाई बताए । ०७० चैत १२ मा जिल्ला अदालत तनहुँले अर्जुनलाई ३ महिना कैद र १९ हजार जर...
-
तारकेश्वरमा कोरोना सङ्क्रमितलाई रु पाँच हजार दिइने
तारकेश्वर । तारकेश्वर नगरपालिकाले कोभिड –१९ पोजेटिभ भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई रु पाँच हजार दिने भएको छ । नगरपालिकाभित्र कोरोना सङ्क्रमित भई होम आइसोलेसनमा बसेका व्यक्तिलाई पोषणभत्तास्वरुप रकम दिइने भएको हो । कोरोना पोजेटिभ देखिएर आइसोलेशनमा बसेका बिरामीलाई प्रत्येक वडा कार्यालयबाट स्वास्थ्य शाखामा समन्वय ग...
-
मनोज गजुरेल दोस्रो विवाहको तयारीमा
काठमाडौं । हास्य कलाकार मनोज गजुरेलले बिहे गर्ने भएका छन् । यसअघिकी पत्नी मीना ढकालसँग सम्बन्धबिच्छेद भएपछि गजुरेलले दोस्रो बिहे गर्न लागेका हुन् । गजुरेलले आफूले बिहे गर्न लागेको पुष्टि गर्दै भने, ‘मैले बिहे गर्ने निर्णय लिएको छु । अहिले केही आन्तरिक कुरा मिलाउन बाँकी रहेकाले सबै विषय केही पछि मात्रै तपाईँलाई बताउ...
-
बाँकेमा थप दुई संक्रमित पुरुषको मृत्यु
दाङ । बाँकेमा कोरोना संक्रमित थप दुई जना पुरुषको मृत्यु भएको छ।बर्दियाका ७२ वर्षीय पुरुष र कञ्चनपुरका ७३ वर्षीय पुरुषको सोमबार बिहान उपचारका क्रममा मृत्यु भएको बाँके जिल्लाका कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका सूचना स्रोत व्यक्ति तेज वलीले सेतोपाटीलाई बताए। बर्दियाको गेरुवा गाउँपालिका वडा नं. ५ का पुरुषको भेरी अस्प...
-
झापामा हात्तीसँग मारुती भ्यान ठोक्किदाँ दुई जना घाइते
झापा । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको चारआलीमा हात्तीसंग ठोक्किएर आइतबार साँझ मारुती भ्यान दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। पूर्वबाट पश्चिमतर्फतर्फ आउँदै गरेको मे १ च १७६३ नं. को मारुती भ्यान देउनिया खोलाछेउ हात्तीसँग ठोक्किएको हो। सुँडमा गाडी ठोक्किएपछि अनियन्त्रित भएर नजिकै को कल्भर्टमा दुर्घटना भएको ज...
-
हुम्लामा ११ सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण पुष्टि
हुम्ला । उच्च हिमाली जिल्ला हुम्लामा पुनः ११ सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । यही मङ्सिर १८ गते सिमकोट विमानस्थलमा कार्यरत एक महिला सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ देखिएको थियो । उनको सम्पर्कमा आएका अन्य सुरक्षाकर्मीको कन्ट्याक्ट टेसिङका क्रममा स्वाव सङ्कलन गरी १२ जना सुरक्षाकर्मीको पिसीआर परीक्षण गरिएको थियो ...
-
मोटरसाईकलको ठक्करबाट एक पैदल यात्रुको मृत्यु
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा मोटरसाइकलले ठक्कर दिंदा एक जना पैदल यात्रुको मृत्यु भएको छ । बा ६१ प ८४१० नम्बरको मोटरसाइकलको ठक्करबाट सडक पार गर्दै गरेका काठमाडौंको आलोकनगर निवासी ७० बर्षीय लोकनाथ धितालको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । धितालको गएराति पौने १० बजे सिभिल अस्पतालमा उप...





















