बेनी बुधबार चैत्र २० गते । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) म्याग्दीको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । सदरमुकाम बेनीमा बुधबार एक कार्यक्रमका विच प्रथम जिल्ला भेला समापन भएको हो । भेलाले पत्रकार साधन राम्जाली मगरको संयोजकत्वमा सात सदस्य जिल्ला तदर्थ समिति गठन गरको छ । संयोजक राम्जाली मगर सहित समितीको ...
राष्ट्रिय
-
-
हावाहुरी पिडितका लागि बेनीमा ६२ हजार बढी राहत संकलन
बेनी मंगलबार चैत्र १९ गते । बारा र पर्साका आधिँहुरी पिडितको राहतका लागि बेनीमा आर्थिक सहयोग संकलन गरिएको छ । अनेरास्ववियु म्याग्दी र अनेरास्ववियु (क्रान्तिकारी) म्याग्दीको संयुक्त आयोजनामा बेनिमा राहत सङकलन गरिएको हो । जिल्लाको सदरमुकाम बेनी बजारबासीहरुबाट ६२ हजार सात सय ११ रुपैयाँ संकलन भएको अनेरास्ववि...
-
तराईमा रगत अभाव हुन नदिन म्याग्दीमा रक्तदान
बेनी मंगलबार चैत्र १९ गते । तराईमा रगत अभाव हुन नदिन म्याग्दीमा रगत संकलन गरिएको छ । आइतबार आएको भिषण हावा हुरीका कारण तराईका बारा र पर्सामा घाईतेहरुको उपचारमा रगतको कमी हुन नदिन म्याग्दीमा लायन्स क्लबहरुको आयोजनामा .मंगलबार रगत संकलन गरिएको हो । नेपाल रेडक्रस सोसाईटी ,रक्त सञ्चार केन्द्र बेनी म्याग्दी तथ...
-
कामदारको गुनासो सुन्न कल सेन्टर ,मन्त्रीले सिधै गुनासो सुन्ने
काठमाडौं मंगलबार चैत्र १९ गते । विदेश गएका नेपाली कामदारले भोग्दै आएका गुनासो र समस्या सिधै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय समक्ष राख्न सिंहदरबारमा कल सेन्टर सेवा सुरु गरिएको छ । कल सेन्टरमार्फत पीडितले राखेको गुनासो तत्काल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीले थाहा पाउने व्यवस्था मिलाइएको मन्त्र...
-
म्याग्दीका स्थानीय तहमा नेकपा एकताको टुङ्गो
सन्तोष गौतम बेनी चैत १८ गते । म्याग्दीका ६ वटै स्थानीय तह र वडा स्तरमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को एकताको टुङ्गो लागेको छ । नेकपा म्याग्दीको सोमबार हाँडेभिर स्थित पार्टी कार्यालयमा बसेको जिल्ला संयन्त्रको बैठकले छ वटा स्थानीय तह मध्य चार वटा स्थानीय तह र २८ वटा वडामा पूर्व एमाले तथा दुई वटा स्थानीय तह र १७ व...
-
पर्यटन महोत्सवले म्याग्दीबासी उत्साहित
म्याग्दी, सोमबार चैत १८ गते । यही चैत २१ गते देखी बेनीको खुल्ला मञ्चमा हुन लागेको रेडियो म्याग्दीको ११ औँ बार्षिक उत्सव तथा प्रथम म्याग्दी पर्यटन महोत्सवलाई बेनीमा रहेका उद्योगी, व्यपारी र बेनीबासि स्थानिय सरोकारवलाहरुसंग महोत्सवको तयारीको बिषयमा आईतवार भेला सम्पन्न गरिएको छ।म्याग्दी जिल्लाको बिद्युतिय संचार माध्यम...
-
बारा पर्सा अपडेट : मृतकको संख्या ३३ पुग्यो, मृतकका परिवारलाई ३ लाख राहत
बारा सोमबार चैत्र १८ गते । आइतबार साँझ वर्षासँगै आएको हावाहुरीले बारा र पर्सामा ज्यान गुमाउनेको संख्या ३३ पुगेको छ ।घाईते हुनेहरुको सङख्या भने झण्डै ६ सयको हाराहारी छ । रातको समयमा कतिपय घाईतेहरु सुरक्षाकर्मी उद्धारकर्मीको सम्पर्कमा समेत नआएकाले मृतकको सङख्या बढ्ने अनुमान छ । हावाहुरीले बारामा धेरै क्षति पुगेको ...
-
बारामा भीषण आँधी–हुरी, २४ जनाको मृत्यु ५० भन्दा बढि घाइते
बारा ,आइतबार चैत्र १७ गते । आईतवार आएको भिषण आँधी हुरीमा परेर बारामा २४ जनाको मृत्यु भएको छ । जिल्लाका विभिन्न स्थानमा आएको आँधी हुरीमा परेर २४ जनाको मृत्यु भएको हो । आँधीका कारण घरमा रुख ढलेको र घर भत्किँदा पुरिएएर त्यति धेरै जनाको ज्यान गएको २ नम्बर प्रदेश प्रहरी प्रमुख हरिबहादुर पालले जानकारी दिए । ...
-
राप्रपा म्याग्दीको पत्रकार भेटघाट तथा अन्तक्रिया कार्यक्रम
बेनी आइतबार चैत्र १७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति म्याग्दीको आयोजनामा शनिबार सदरमुकाम बेनीमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । ‘राष्ट्रियता, प्रजातन्त्र र उदारवाद’ भन्ने मूल नारासहित पत्रकार भेटघाट र पार्टीका कार्यकर्ताहरुसँग अन्तत्र्रिmया गरिएको हो । पत्रकार भेटघाट कार...
-
कांग्रेस नेताहरू भन्छन् -एसईई प्रश्नपत्र बाहिरिनुमा केन्द्र सरकार जिम्मेवार
काठमाडौं ,शनिबार चैत्र १६ गते । प्रदेश–२को एसईई परीक्षा रद्द भएको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेताहरुले केन्दीय सरकार जिम्म्ेवार हुनुपर्ने बताएका छन्। परीक्षा अगाडि नै प्रश्नपत्र बाहिरिन थालेपछि शुक्रबार साझ प्रदेश–२को परीक्षा रद्द गरिएको थियो। सरकारको लापरवाहीका कारण एसईई परीक्षा रद्द भएको...






















