काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरी अन्तर्राष्ट्रिय फ्लाइटको तयारीबारे जानकारी लिनुभएको छ । बुधबार बिहान निरीक्षण गरी गृहमन्त्री खाणले अन्तर्राष्ट्रिय फ्लाइटबारे जानकारी लिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका निमित्त प्रमुख अनुप केसीले जानकारी द...
राष्ट्रिय
-
-
राजनीतिक भविष्यबारे चितवन कांग्रेसका नेता–कार्यकर्ताले चिन्ता लिनु पर्दैन : भण्डारी
चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले चितवनका कांग्रेसका नेता–कार्यकर्ताले राजनीतिक लगानी र भविष्यबारे चिन्ता लिनु नपर्ने बताउनुभएको छ । चितवनमा कांग्रेस भित्र बढेको असन्तुष्टि मिलाउन चितवन आएका केन्द्रीय सदस्य भण्डारीले भरतपुरमा प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा बोल्दै भरतपु...
-
बिदा नबसी एआइजी थापा नियमित काममा फर्किँदै
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) सहकुलबहादुर थापा आजदेखि नियमित काममा फर्किने भएका छन् । प्रहरी महानिरीक्षक (आइजीपी) बढुवाप्रति असन्तुष्ट उनी १० दिन बिदामा बस्ने पक्षमा थिए । तर, सोमबार गृहमन्त्री बालकृष्ण खाणसँग भेटघाट भएपछि उनी काममा बिदा नबसेर काममा फर्किन तयार भएका हुन् । थापा कनि...
-
सिरहामा जसपा केन्द्रीय सदस्य अधिकारीमाथि आक्रमण
सिरहा । सिरहामा जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय कार्यकारिणी सदस्य तथा केन्दीय पार्टी कार्यालय सचिव प्रकाश अधिकारीमाथि आक्रमण भएको छ । पश्चिमबाट पूर्व आइरहेका उहाँमाथि पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहा र मिर्चैया नगरपालिकाको सीमानामा पर्ने घुर्मी खोला पुल नजिक मंगलबार राति अज्ञात समूहले आक्रमण गरेको ह...
-
पार्टी एक गर्नेबारे राप्रपासँग अनौपचारिक कुरा भएको हो, त्यसपछि संवाद अघि बढेन : रवीन्द्र मिश्र
काठमाडौँ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरूसँग केही समयअघि पार्टी एक बनाएर जानेबारे अनौपचारिक कुराकानी भएको बताउनुभएको छ । दुई पार्टी एक ठाउँमा आउन सके हस्तक्षेपकारी विन्दुमा पुग्न सकिन्छ भनेर छलफल गरिएको तर संवाद त्यसअघि अघि बढ्न नसकेको मिश्रले बताउनु...
-
कमल थापाको चिन्ता : सनातन धर्म नासियो भने पहिचान र एकता कमजोर हुन्छ
काठमाडौँ । हिन्दु धर्मको एजेन्डा बोकेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले धर्म परिवर्तन रोक्ने चुनावी मुद्दा कुनै दलले नबनाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । उहाँले धर्म परिवर्तनलाई संविधानले निषेध गरेको स्मरण पनि गराउनुभयो । उहाँको यो अभिव्यक्ति ख्रिष्टियन धर्म लक्षित छ । थापाले सनातन धर्म नासिए पहिचान र एक...
-
भ्रष्ट्राचारमुक्त स्थानीय तह बनाउने उद्देश्य छ : दिपकबहादुर सिंह
मकवानपुर । मकवानपुर राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा) का हेटौँडा उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार दिपकबहादुर सिंहले भ्रष्टाचारमुक्त स्थानीय तह बनाउने उद्देश्य बोकेर उम्मेदवारी दिएको बताउनुभयो । उहाँले भ्रष्ट्राचारले देश सखाप भएकाले त्यसको न्युनिकरणलाई आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । उहाँले हेटौंडाबासीको...
-
बमको हल्लापछि विमानस्थल खाली गराइयो
काठमाडौँ । बम राखिएको हल्लापछि त्रिभुवन विमानस्थल खाली गराइएको छ। विमानस्थलको आन्तरिकतर्फ प्रवेश गरेका सबै यात्रुलाई बाहिर निकालिएको छ । यस्तै विमानमा चढिसकेकालाई समेत बाहिर निकालिएको छ। विमानस्थलमा बम राखेको भन्दै अज्ञात व्यक्तिले फोन गरेपछि तनावको अवस्था सिर्जना भएको हो । विमानस्थलको ल्याण्डलाइन नम्बरमा कसैले फोन ...
-
रघुगंगाको झिँमा कांग्रेसको चुनावी सभा
म्याग्दी । नेपाली कांग्रेसबाट रघुगंगा गाउँपालिका–५ झिंमा चुनावी सभा सम्पन्न भएको छ । चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस निर्वाचन क्षेत्र (क)का सभापती ओम छन्त्यालले समृद्ध रघुगंगा निर्माणको लागि नेपाली कांग्रेसका उम्मेदवारहरुलाई विजय गराउन आग्रह गर्नुभयो । उहाँले भाषण गर्ने तर काम नगर्ने भन्दा पनि काम गरेर द...
-
चितवनमा मान्छे मार्ने बाघ नियन्त्रणमा
काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जले मान्छे मार्ने बाघलाई नियन्त्रणमा लिएको छ । पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनबाट बाघ नियन्त्रणमा लिइएको हो। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार यही वैशाख १८ गते एक जनाको ज्यान लिएपछि बाघलाई नियन्त्रणमा लिइएको हो। सो क्षेत्रमा केही समय अघिदेखि रहेको यस बाघ...






















