दैलेख । दैलेखको सदरमुकाम हो, नारायण नगरपालिका। नारायण नगरपालिकाको आँगनमै पर्छ बादी नमुना बस्ती । यस बस्ती भएर पालिका उप प्रमुख, प्रमुखदेखि सांसद, मन्त्रीसम्म आउजाउ गर्छन् । नमुना बस्तीको छोएरै जिल्लाका विभिन्न ठाउँहरू पुग्छन् । तर, नमुना बस्तीको समस्या समाधानमा कसैले चासो देखाएनन् । जब चुनाब आउन थाल्छ, तब मात्र नेता...
राष्ट्रिय
-
-
ईपीएसमार्फत नेपालीलाई दक्षिण कोरिया पठाउने सम्झौता नवीकरण गर्ने सरकारको निर्णय
काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत नेपाली नागरिकलाई दक्षिण कोरिया पठाउने सम्बन्धी समझदारीपत्र नवीकरण गर्ने निर्णय भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सम्झौता नवीकरण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो। सरकारले ईपीएसमार्फतबाट वर्षेनी दक्षिण कोरियामा नेपा...
-
उपकार लघुवित्तको आइपिओ खुला
काठमाडौँ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ। कम्पनीले आजदेखि प्रतिकित्ता १०० अङ्कित मूल्यमा दुई करोड ३६ लाख २५ हजार मूल्य बराबरको दुई लाख ३६ हजार २५० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गरेको हो। कम्पनीले निष्काशन गरेको साधारण शेयरमा जार...
-
महिलालाई जिताउने गरी अघि बढ्यौँ : महर
काठमाडौँ । कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले संविधानमा व्यवस्था भएको समावेशीताको मर्मलाई निर्वाचनमा पनि दलीय गठबन्धनले आत्मसात गर्नुपर्ने बताउनुभएको छ । ‘स्थानीय निर्वाचनमा महिला उम्मेदवारीको वैधानिक व्यवस्था र कार्यान्वयन’ विषयक छलफलमा उहाँले संविधानले स्थानीय तहको प्रमुख वा उपप्रमुखमध्ये कुनै एक पदमा दलहरुले ...
-
नेपाल छन्त्याल संघको सातौं राष्ट्रिय महाधिवेशन (भिडिओ/तस्बिरहरु)
म्याग्दी । नेपाल छन्त्याल संघको सातौं राष्ट्रिय महाधिवेशनको अवसरमा बेनीमा निकालिएको साँस्कृतिक झाँकी सहितको ¥याली । । महाधिवेशनको उद्घाटन गृहमन्त्री बालकृष्ण खाँणले गर्नुहुने भएको छ । शुक्रबारदेखी सुरु भएको महाधिवेशन शनिबार समापन हुने आयोजकले जनाएको छ । महाधिवेशनबाट आगामी तीन बर्षे कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन...
-
नेपालगञ्ज नाकाबाट पाँच सय महिलाको उद्धार
काठमाडौँ । मानव बेचबिखनविरुद्ध क्रियाशील माइती नेपालले जोखिमपूर्ण यात्रामा रहेका करिब पाँच सय महिला तथा बालबालिकालाई नेपालगञ्ज नाकाबाट उद्धार गरेको छ। पछिल्लो एक वर्षको अवधिमा नेपालगञ्जस्थित जमुनाहनाका भएर जोखिमपूर्ण अवस्थामा भारततर्फ प्रवेश गर्ने क्रममा रहेका ४९९ महिला तथा बालबालिकालाई उद्धार गरिएको माइती नेपाल नेप...
-
भारतद्वारा साना परियोजनाका लागि ७ करोड ८ लाख सहयोग
काठमाडौँ । दार्चुला जिल्लामा विद्यालय तथा स्वास्थ्य चौकी भवन र धादिङमा सिँचाइ परियोजना निर्माणका लागि भारत सरकारले ७ करोड ८ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ। भारतीय दूतावासद्धारा बिहीबार जारी विज्ञप्ति अनुसार जनविकास माध्यमिक विद्यालय, इरकोट स्वास्थ्य चौकी भवन र महेशफाँट सिँचाइ परियोजना निर्माणका लागि भारतीय रा...
-
बागमती प्रदेशका छोरीलाई अब सरकारले पढाउँछ : मुख्यमन्त्री पाण्डे
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले वाग्मती प्रदेशका सबै छोरीलाई अब प्रदेश सरकारले उच्च शिक्षा अध्ययन गराउने बताउनुभएको छ । गैर सरकारी संस्था महासंघ बागमती प्रदेशको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभा उद्घाटन गर्दै उनले प्रदेश सरकारले आगामी आर्थिक वर्षबाट सामुदायिक विद्यालयबाट एसइई उत्ती...
-
आगामी निर्वाचनमा पुरा नहुने घोषणापत्र नबनाउनुस् : कोइराला
विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले महाअधिवेशनका तिक्तता विर्सेर पार्टीलाई एक ढिका बनाउन नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ । बिहीबार विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै डा.कोइरालाले कांग्रेस एक भए कसैले पनि निर्वाचनमा हराउन नसक्ने भएकाले सबैलाई एक जुट हुन आग्रह गर्नुभएको हो । ‘भर्खरै सम्पन...
-
एमाले सरकारबाट हटेको नौ महिनामै देशको अर्थतन्त्र ध्वस्त भयो : ओली
बाँके । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले सरकारबाट हटेको नौ महिनामै देशको अर्थतन्त्र ध्वस्त भएको बताउनुभएको छ । उहाँले त्यसको अर्थतन्त्र ध्वस्त हुनुको कारण पाँच दलीय गठबन्धनको असक्षमता नै भएको जिकिर गर्नुभयो । उहाँले यी सबै समस्याबाट पार लगाउन एमालेलाई जिताउनुपर्ने बताउनुभयो। सर...






















