• नेपालको अर्थतन्त्रलाई श्रीलंका बनाउने सपना पूरा हुँदैन : अर्थमन्त्री शर्मा

    काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्र श्रीलंकासँग तुलना गर्दै जनतालाई आतंकित गर्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा भएको नेपालको वित्त र अर्थ व्यवस्थाबारे राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्र श्रीलंकासँग तुलना हुनै नसक्ने दाबी गर्...

  • बूढीगण्डकी आयोजनाबारे ओली र बाबुरामको आत्मआलोचना सुन्न पाइयोस् : महामन्त्री शर्मा

    काठमाडौँ । सरकारले बूढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमा नै निर्माण गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आन्तरिक स्रोतबाट नै बूढीगण्डकी आयोजना निर्माण गर्ने निर्णय गरेको हो। यसअघि ०७४ कात्तिकमा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा पनि बुढीगण्डकी आयोजना स्वदेशकै लगानीमा बनाउने निर्णय भएको थियो...

  • आगामी निर्वाचन सामान्य नभइ अधिकार प्राप्तिको लडाइँँ हो : प्रचण्ड

    जनकपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले आगामी निर्वाचन सामान्य नभइ प्राप्त उपलब्धिको रक्षा गर्ने र थप अधिकारका लागि लड्ने अभियान भएको बताउनुभएको छ । सिरहाको मिर्चैया नगरपालिकाद्वारा सहिद रामप्रताप साहको नाममा निर्मित प्रतिमासहितको प्रवेशद्वार उद्घाटन कार्यक्रममा उहाँले अहिले पनि संविधान...

  • टाइफाइडविरुद्ध खोप सम्बन्धी अभिमुखिकरण ,म्याग्दीमा २८ हजार बढी बालबालिकालाई खोप लगाईने

    म्याग्दी । दक्षिण पूर्वि एसियाली मुलुकहरुमध्ये नेपालमा पहिलो पटक सञ्चालन हुन लागेको टाइफाइड रोगविरुद्धको खोप अभियानमा म्याग्दीमा २८ हजार बढी बालबालिकालाई खोप प्रदान गरिने भएको छ । म्याग्दीमा २८ हजार ७ सय १८ बालबालिका र विद्यार्थीलमई खोप लगाइने भएको हो । नियमित खोप सेवामा समावेश गरि देशव्यापीरुपमा सञ्चालन हुन लाग...

  • थप ७ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८ सय १९ पीसीआर परीक्षणमा ७ जना संक्रमित फेला परेका हुन । १ हजार ८ सय ४९ एन्टीजेन परीक्षणमा भने सबैको नेगेतिभ रिर्पाेट आएको हो । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु...

  • एमालेका कारण नागरिकता विधेयक पारित गर्न सकेनौं : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेको अवरोधका कारण संसदमा नागरिकतासम्बन्धी विधेयक पारित गर्न नसकेको बताउनुभएको छ । बिहीबार सिरहामा आयोजित कार्यक्रममा उहाँले नागरिकता विधेयक संसदमा व्यापक छलफल गरेर पारित गर्नुपर्नेमा एमालेको अवरोधका कारण छलफल र पारित हुन नसकेको बताउनुभएको ह...

  • व्यवस्थाको चुनाव गरौँ भाग लिन्छौँ : विप्लव

    चितवन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ले संसदीय व्यवस्था संकटग्रस्त भएको बताउनुभएको छ । जनआन्दोलन दिवसको अवसरमा आज (बिहीबार) भरतपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै विप्लवले संसदीय व्यवस्था असफल भइसकेको दाबी गर्नुभयो । ‘आज पनि जनताको जीवनमा खास परिवर्तन भएको छैन । जनताले अनुभूति गर्नेगर...

  • बाँकेबाट साफ भएको नेकपा एस भन्ने पार्टीका कार्यकर्ता अब खोजेर पनि पाइँदैनन् : ओली

    नेपालगन्ज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि स्थानीय निर्वाचनमा जनताले आफ्नो पार्टीलाई नेतृत्व दिने दाबी गर्नुभएको छ । उहाँले समृद्ध नेपालका लागि एमालेको विकल्प नरहेको समेत बताउनुभयो । बिहीबार बिहान नेपालगन्जमा कार्यकर्ता प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली...

  • काठमाडौंको फोहोरबाट बिजुली र ग्याँस उत्पादन गर्न सकिन्छ : प्रधानमन्त्री देउवा

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको फोहोरबाट बिजुली र ग्याँस उत्पादन गर्न सकिने बताउनुभएको छ । बिहीबार विश्व स्वास्थ्य दिवसको अवसर पारेर काठमाडौंमा आयोजित टाइफाइड बिरुद्धको खोप अभियान सञ्चालनको शुभारम्भ गर्दै प्रधानमन्त्री देउवाले फोहोरबाट बिजुली र ग्याँस उत्पादन गरेर फोहोर व्यवस्थापन गर्नुपर्ने बताउन...

  • लखन थापाबारेको अभिव्यक्ति फिर्ता लिन ओलीलाई आग्रह

    बुटवल । नेपालका प्रथम शहीद शहीद बाकाबीर हुन् भनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्ति फिर्ता लिन लखन थापा मगर स्मृति प्रतिष्ठान रुपन्देहीले माग गरेको छ । प्रतिष्ठानले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै फिर्ता लिन ...