काठमाडौँ । नेपाली राष्ट्रिय फुटसल टोलीले आज मैत्रीपूर्ण खेलमा कीर्गिज क्लब डर्डोइसँग पराजय ब्यहोरेको छ। आज सम्पन्न खेलमा नेपाली टोली डर्डोइसँग ३–१ गोलअन्तरले पराजित भएको हो खेलमा नेपाली टोलीले छैटौं मिनेटमै अग्रता बनाएको थियो। नेपालका लागि विजय श्रेष्ठले गोल गरेका थिए। पहिलो हाफको अन्तिम मिनेट बाँकी छँदा डर्डोइका अर...
राष्ट्रिय
-
-
नेपाल टेलिकमको नाफा ७ अर्ब ३३ करोड
काठमाडौँ । नेपाल टेलिकमले ७ अर्ब ३३ करोड मुनाफा आर्जन गरेको छ । बिहीबार काठमाडौंमा आयोजित सो कम्पनीको १४ औं वार्षिक साधारणसभामा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष डा.बैकुण्ठ अर्यालले कम्पनीले ७ अर्ब ३३ करोड खुद नाफा आर्जन गर्न सफल भएको बताउनुभएको हो । उहाँले को...
-
सिमकार्ड बिक्रीवितरणमा कडाइ
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको सिमकार्ड तथा रिमकार्ड बिक्री वितरणमा कडाइ गर्न सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ । प्राधिकरणले आज एक सूचना जारी गरी सो निर्देशन दिएको हो । सेवा प्रदायक कम्पनीले सिमकार्ड बिक्रीवितरण गर्दा भर्नुपर्ने फारम रीतपूर्वक नभराएको तथा कागजात रुजु नगरी सिमकार्ड बिक्री...
-
मधेशका १० भन्दा बढी युवा दुबईमा अलपत्र
जनकपुरधामा। चार महिनाअघि वैदेशिक रोजगारका लागि दुबई गएका मधेश प्रदेशका १० जना भन्दा धेरै युवा काम नपाएर अलपत्र परेका छन् । काम नपाउँदा कमाइ नभएर खान पनि समस्या भएको भन्दै उनीहरुले स्वदेश फर्काइदिन सहयोग मागेका छन् । ऋण लिएर परिवारको उज्ज्वल भविष्यको कामनासहित युनाइटेड अरब इमिरेट्सको दुबई गएका उनीहरु आफैं अलपत्र परेक...
-
कानुनमन्त्रीमा बन्दी नियुक्त
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवक्ता गोविन्द बन्दीलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनाउनुभएको छ । उहाँको शपथ राष्ट्रपति कार्यालय दिउँसो २ बजेका लागि राखिएको छ । प्रधानमन्त्री देउवाले गैरसांसद बन्दीलाई मन्त्री बनाउनुभएको हो । उहाँले एमसीसी पारित गर्ने बेलामा व्याख्यात्मक घोषणाको मस्यौदा तयार ...
-
आचारसंहिताप्रति असहमति जनाउँदै एमालेले आयोगलाई ज्ञापनपत्र बुझाउने
काठमाडौँ । नेकपा एमालेले निर्वाचन आयोगले तयार पारेको निर्वाचन आचारसंहिताका केही बुँदाहरूप्रति असहमति जनाउँदै आयोगलाई ज्ञापनपत्र बुझाउने भएको छ । बिहीबार दिउँसो एमाले महासचिव शंकर पोखरेलको नेतृत्वको प्रतिनिधि मण्डल आयोग पुगेर आचारसंहिताका केही प्रावधानबारे असहमति जनाउदै ज्ञापनपत्र बुझाउन लागेको एमाले प्रचार विभाग उपप...
-
लुम्बिनी प्रदेशमा सत्ता गठबन्धन नियत राखेर छुटाएको होइन : चौधरी
रुपन्देही । नेकपा एकीकृत समाजवादी पार्टीका पोलिटब्युरो सदस्य एवम् लुम्बिनी प्रदेशका अध्यक्ष मेटमणि चौधरीले प्रदेश बैठकमा सत्ता गठबन्धनले नियत राखेर नछुटाएको प्रक्रिया दिनुभएको छ । प्रदेशमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले सत्ता गठबन्धन गर्ने निर्णय गत बुधबार सहमति गरेर हस्ताक्षर पत्र सर्...
-
चार दिनअघि अपहरणमा परेका बालकको शव सेप्टिक ट्यांकीमा फेला
काठमाडौँ । सर्लाहीमा एक बालकको शव हत्या गरी सेप्टिक ट्यांकीमा फ्याँकिएको अवस्थामा फेला परेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रवीणकुमार पोखरेलका अनुसार मलंगवा नगरपालिका–१२ का १० वर्षीय मिठू ठाकुरको हत्या भएको हो। उनको शव बिहीबार बिहान छिमेकीको घरको सेप्टिक ट्यांकीबाट निकालिएको छ। हत्यामा संलग्न रहेको आर...
-
सबैको सहयोगले नसर्ने रोग नियन्त्रण गर्न सकिन्छ : मन्त्री खतिवडा
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले नसर्ने रोगहरूको रोकथाम र नियन्त्रणमा सबै पक्षको समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ । स्वास्थ्य मन्त्रालयमा आज आयोजित ‘नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना’ सार्वजनिक गर्दै मन्त्री खतिवडाले सबैको सहयोगले नसर्ने रोगको रोकथाम र न...
-
सरकारले पुँजीगत खर्च गर्न सकेन : रामशरण महत
काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा।रामशरण महतले सरकारले पुँजीगत खर्च गर्न नसकेको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले काठमाडौँमा गरेको साक्षात्कारमा उनले अहिले नेपालको आर्थिक अवस्थामा केही समस्या आएको र यस्तो बेला सरकारले पुँजीगत खर्च गर्न नसकेको बताउनुभयो । अनपयुक्त रुपमा नेपालमा बजेट धेरै ...






















