• कांग्रेस महाधिवेशन : २९ वटा मतपत्र, भोट खसाल्न एक घण्टा लाग्ने !

    काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशनमा कागजी मतपत्र नै प्रयोग गर्ने भएको छ। सूचना, सञ्चार तथा प्रचार विभागले इलोक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्न सुझाव दिए पनि कागजी मतपत्र नै प्रयोग हुने देखिएको छ। प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार प्रदेश अधिवेशनपछि इलोक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्नेबारे एकपटक...

  • बागलुङमा मतदाता नामावली संकलन मंसिर १७ गतेदेखि गरिने

    बागलुङ । आसन्न निर्वाचनलाई लक्षित गर्दै जिल्ला निर्वाचन कार्यालय बागलुङले मतदाता नामावली संकलन अभियान सुरु गर्ने भएको छ । बुधबार जिल्लास्थित सरोकारवाला निकायसँग अन्तिरक्रिया गर्दै जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख ओमनारायण शर्मा ढुंगानाले यही मंसिर १७ गतेदेखि मतदाता नामावली संकलन अभियान सुरु गर्ने जानकारी गरा...

  • परिवर्तन उल्ट्याउन खोज्नेलाई बालुवाटारबाट निकालेर बालकोट पुर्‍याइयोः प्रचण्ड

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले प्रतिगमनलाई असफल बनाएको बताउनुभएको छ । पार्टी मुख्यालयमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले प्रतिगमनलाई असफल बनाउन अघिल्लो वर्ष लाखौँ जनता सडकमा ओर्लिएको बताउनुभयो । गत सालको प्रतिगमनविरोधी आन्दोलनमा लाखौँ जनता परिचालित गर्Ȁ...

  • ताप्लेजुङमा ८६ हजार बढी मतदाता

    ताप्लेजङ । ताप्लेजुङमा २०७८ साल कात्तिक मसान्तसम्ममा ८६ हजार ९३ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। जिल्ला निर्वाचन अधिकारी शकुन्तला राईका अनुसार यो अवधिमा ४५ हजार ६ सय ४७ जना पुरुष र ४० हजार ४ सय ४६ जना महिला मतदाता रहेका छन्। तेस्रो लिङ्गी मतदाताको संख्या शून्य रहेको निर्वाचन कार्यालयले जनाएको छ।...

  • कमल थापाले स्वीकारे गल्ती, अब सत्तामा जाँदा विचार गर्ने

    काठमाडौँ । राप्रपा अध्यक्ष कमल थापाले विगतमा पार्टी सरकारमा जाँदा गल्ती भएको स्वीकारेका छन् । ‘विगतमा पटकपटक राप्रपा सरकारमा सहभागी हुँदा पार्टीको एजेण्डा ओझेलमा पर्यो भन्ने पार्टीका आम कार्यकर्ताहरूको गुनासो छ । हिन्दुराष्ट्र र राजसंस्थाको एजेण्डा बोकेको पार्टी सरकारमा जुनसुकै सरकारमा सहभागी भएको पार्टीका सहयोगी र ...

  • १६ जिल्लामा काँग्रेस जिल्ला अधिवेशन स्थगित

    काठमाडौँ । नेपाली काँग्रेसले जिल्ला अधिवेशन हुन नसकेका १६ जिल्लाको अधिवेशन स्थगित गरेको छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिले विहीबार एक विज्ञप्ति जारी गर्दै अधिवेशन हुन बाँकी जिल्लाको अधिवेशन कार्यक्रम स्थगित गरेको हो ।आजबाट प्रदेश अधिवेशन सुरु भएकाले जिल्ला अधिवेशन अब महाधिवेशनपछि मात्र गर्ने काँग्रेस निर्वाचन समित...

  • कर्णाली प्रदेशसभा अधिवेशन अन्त्य

    सुर्खेत । कर्णाली प्रदेशसभाको नवौं अधिवेशन अन्त्य भएको छ । दुईवटा बैठक बसेर अधिवेशन अन्त्य गरिएको हो । मंसिर १४ गते मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लाथि अधिवेशन बोलाइएको थियो । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारलले बुधबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेको प...

  • केन्द्रीय सदस्यका आकांक्षीकै नाम महाधिवेशन प्रतिनिधिको सूचीबाट गायव !

    काठमाडौँ । राप्रपामा नयाँ नेतृत्वको चयनका लागि शुक्रबार मतदान हुन लागेको सन्दर्भमा महाधिवेशन प्रतिनिधिको विषयमा विवाद चर्किएको छ । जिल्लाबाट सिफारिस भएर आएका महाधिवेशन प्रतिनिधिको सूचीमा केन्द्रीय सचिवालयबाट हेरफेर भएको भन्दै विवाद चर्किएको हो । राप्रपाको महाधिवेशनमा केन्द्रीय सदस्यका आकांक्षीले नै आफ्नो नाम प्रतिनि...

  • राष्ट्रपति भण्डारीले त्रियान प्रज्ञा सम्मेलनको उद्घाटन गर्ने

    रुपन्देही । आज राष्ट्रपति विद्यादेवी भण्डारी लुम्बिनीमा आउने कार्यक्रम रहेको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजनामा लुम्बिनी प्रथम त्रियान प्रज्ञा सम्मेलनमा सहभागी हुन राष्ट्रपति भण्डारी लुम्बिनी जाने हुनुभएके हो । राष्ट्रपतिले दिउँसो १ बजे मुख्य समारोहको उद्घाटन गर्ने विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचा...

  • राप्रपा महाधिवेशन : दोस्रो दिनको बन्दसत्र जारी

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बन्दसत्र राजधानीको भृकुटीमण्डपमा जारी रहेको छ । पहिलो दिन महाधिवेशनको उद्घाटनपछि बन्दसत्र सुरु भएको थियो भने बिहीबारको बन्दसत्रमा अध्यक्षत्रयले राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव पेस गरेका थिए । सोही प्रस्तावमाथि आज पनि छलफल भइरहेको हो । बन्दसत्रबाट दुई प्...