मुना । नेकपा माओबादी केन्द्र धवलागिरी गाउँपालिकाको अध्यक्षमा यामन रोका चयन हुनुभएको छ ।मुनामा शनिबार सम्पन्न प्रथम पालिका अधिबेशनले रोकाको अध्यक्षतामा ५५ सदस्यीय पालिका कमिटी सर्बसम्मत चयन गरेको हो । कमिटीको उपाध्यक्षमा झकबहादुर छन्त्याल, रिमप्रसाद थापा र होममाया बिक रहनुभएको छ । सचिबमा रेशम पुन, सहसचिबमा चक्र प...
राजनिति
-
-
माओवादी केन्द्र मंगला गाउँपालिकाको अध्यक्षमा रोका
बाबियाचौर । नेकपा माओवादी केन्द्र मंगला गाउँपालिका कमिटी, म्याग्दीको अध्यक्षमा यामबहादुर रोका चयन हुनुभएको छ ।बाबियाचौरमा शनिबार सम्पन्न प्रथम अधिबेशनबाट बरंजाका रोकाको अध्यक्षतामा ५५ सदस्यीय पालिका कमिटी गठन गरेको हो । बि।स। २०७४ को स्थानीय तह चुनावमा माओवादी केन्द्रबाट वडा नम्बर ३ को अध्यक्षका उमेद्बार बनेका रोका शिक...
-
माओवादी केन्द्र मालिका गाउँपालिकाको अध्यक्षमा शेरचन (तस्बिर )
दरबाङ । नेकपा माओवादी केन्द्र मालिका गाउँपालिका कमिटीको अध्यक्षमा युवा नेता दोरण शेरचन चयन हुनुभएको छ ।पालिकाको केन्द्र दरबाङमा शनिबार सम्पन्न प्रथम अधिबेशनले गाउँ कार्यपालिकाका सदस्य समेत रहेका शेरचनको अध्यक्षतामा ५५ सदस्यीय कमिटी निर्बाचित गरेको हो । कमिटीको उपाध्यक्षमा दुर्गा फगामी, गौरी सेञ्चुरी, बुद्धीबहादुर जुग्ज...
-
म्याग्दीका पाँच पालिकामा आज माओवादी केन्द्रकाे अधिवेशन हुँदै
बेनी । राष्ट्रिय सम्मेलनपूर्व तल्ला तह कमिटिका अधिवेशन गरिरहेको नेकपा (माओवादी केन्द्र) आज शनिबार एकसाथ स्थानीय तहको अधिवेशन गरेर नेतृत्व चयन गर्दैछ् । अधिवेशनको प्रचारदेखि व्यवस्थापकीय तयारीका काम पूरा भएको नेकपा माओवादी केन्द्रको निर्बाचन समितिका म्याग्दी जिल्ला संयोजक चन्द्रबहादुर घिमिरेले जानकारी दिनुभयो...
-
नेकपा माओवादी केन्द्रः आज ७५३ स्थानीय तहमा सम्मेलन
काठमाडौं । सत्ता घटक नेकपा (माओवादी केन्द्र) लाई पनि आन्तरिक चुनाव लागेको छ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले १०औँ महाधिवेशनको उद्घाटन नै गरिसकेको र सत्तासीन नेपाली कांग्रेस जिल्ला नेतृत्व चयनमा व्यस्त रहेका बेला माओवादी केन्द्रले पनि पालिका सम्मेलन थालेको हो । माओवादी केन्द्रले तत्कालीन नेकपा विभाजनपछि पहिलो पटक...
-
माओवादी केन्द्र भुरुङ–तातोपानीको अध्यक्षमा पुन
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२, मा शुक्रबार नेकपा माओवादी केन्द्रको वडा अधिबेशन सम्पन्न भएको छ ।अधिबेशनले रेशम पुनको अध्यक्षतामा माओवादी केन्द्रको वडा कमिटी सर्बसम्मत चयन गरेको छ । ३ सदस्य पछि थप गर्ने गरी गठन भएको ३५ सदस्यीय कमिटीको उपाध्यक्षमा आशिष सिर्पाली, सचिबमा चन्द्रकुमार फगामी र कोषाध्यक्षमा अनिता सुन...
-
मगर मुक्ति मोर्चा नेपालको अध्यक्षमा निरू थापा मगर
म्याग्दी । निरू थापामगरको अध्यक्षतामा ६५ सदस्यिय नयाँ कार्यसमिति चयन गर्दै मगर मुक्ति मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । समितिका अन्य पदाधिकारिहरूमा उपाध्यक्ष सुदर्शन थापामगर महासचिव इन्द्र घर्तीमगर सचिव दुर्गा थापामगर कोषाध्यक्ष भिम प्रकाश पुन मगर चयन भएका छन् । निर्बाचित नयाँ कार्यसमितिलाई ...
-
लिम्पियाधुरा, लिपुलेक र कालापानीको जमिन संवाद गरेर फिर्ता ल्याउनुपर्छ : ओली
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नयाँ नक्सामा समेटिएको लिम्पियाधुरा, लिपुलेक र कालापानीको जमिन संवादका माध्यमबाट फिर्ता लिनुपर्ने बताउनुभएको छ । चितवनमा सुरु भएको १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले नेपालले सबै छिमेकी राष्ट्रहरुसँग सहकार्य गरेर, समदूरी कायम राखेर अघि बढ्...
-
उपराष्ट्रपति पुनद्वारा दुई महाकाव्य सार्वजनिक
काठमाडौं । उपराष्ट्रपति नन्द बहादुर पुनले भरत जंगमद्वारा लिखित भरत जंगम अभिनन्दनग्रन्थ, भरतांशु र भरत नामक दुई महाकाव्य सार्वजनिक गर्नुभएको छ । भ्रष्टविरोधी शास्त्रका प्रवर्तक तथा कालजयी व्यक्तित्व भरत जंगमको ७५ औँ जन्मोत्सवको अवसरमा हीरक महोत्सक मूल समारोह समितिले शुक्रबार काठमाडौमा आयोजना गरेको कार्यक्रमा उपराष्ट्...
-
केही मान्यता र परिवेशले एमाले र माओवादी अलग्गिएको हो : लिलामणि पोखरेल
चितवन । नेकपा (माओवादी केन्द्र)का नेता लिलामणि पोखरेलले केही फरक मान्यता र परिवेशले माओवादी केन्द्र र एमाले अलग हुन पुगेको बताउनुभएको छ ।चितवनमा आयोजित एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले तत्कालीन नेकपामा रहँदा देखिएका फरक मान्यता र परिवेशले माओवादी र एमाले अलग हुन पुगेका बताउनुभयो । राजनीतिक दलहरूको...













