काठमाडौँ । एमाले चितवन जिल्ला अध्यक्ष पार्वती रावलले केपी ओलीको नेतृत्वमा आगामी ३ तहको निर्वाचनमा एमालेले २ तिहाइ बहुमत ल्याउने बताउनुभएको छ । चितवनमा शुक्रबार पाटीको दसौँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै रावलले २ तिहाइ बहुमत ल्याएर बाँकी रहेका कामहरू पूरा गर्ने बताउनुभयो। रावलले चितवन विकास निर्माण शैक्षिक, स्वास्...
राजनिति
-
-
नीतिगत विमतिलाई संवैधानिक विधिमार्फत टुंगो लगाउनुपर्छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दलहरूबीचमा रहेका नीतिगत विमतीलाई संविधानले तय गरेका विधिमार्फत टुंगो लगाउनुपर्ने बताउनुभएको छ । एमालेको दसौं महाधिवेशनलाई शुक्रबार सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री देउवाले सबै राजनीतिक दलहरू संवाद गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री देउवाले भन्नुभयो, ...
-
मेरा खुट्टा तान्नेहरू अहिले प्रधानमन्त्री देउवाका खुट्टा समाइरहेका छन् : ओली
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं केपी शर्मा ओलीले आफूलाई अप्ठेरो पार्नेहरूले अहिले प्रधानमन्त्री शेरबहादुर देउवाका खुट्टा समाइरहेको बताउनुभएको छ । नारायणी किनारमा शुक्रबार एमालेको दसौं महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै ओलीले अहिलेको सरकारबारे आफूले धेरै भन्न नचाहेको बताउनुभयो । प्रधानमन्त्री देउवा र ...
-
देश बनाउनका लागि चुनावमा हामीले बहुमत ल्याउनुपर्नेछ : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा विकासको लहर ल्याउनका लागि आगामी निर्वाचनमा बहुमत ल्याउनुपर्ने बताउनुभएको छ ।चितवनमा आज आयोजित पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले अब चुनावको तयारीमा जुट्ने बताउनुभएको छ । ओलीले भन्नुभयो, ‘हामी चुनावको तयारीतर्फ जाने छौं । ए...
-
माओवादी केन्द्र निस्कोटको वडा अधिवेशन,अध्यक्षमा पुन
बेनी । म्याग्दीको मालिका गाउँपालिका–१, निस्कोटमा बिहिबार नेकपा माओवादी केन्द्रको प्रथम वडा अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले रमेश पुनको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी चयन गरेको छ । उपाध्यक्षमा कबिर गोतामे, सचिबमा पुकार घर्ति, सहसचिबमा सुनमाया सेती र कोषाध्यक्षमा प्रेमिका सेती रहनुभएको छ । अधिबेशनलाई सम्बोधन ग...
-
दग्नाममा माओवादीको वडा कमिटी
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा नेकपा माओवादी केन्द्रको वडा कमिटी गठन भएको छ ।दर्मीजामा बिहिबार भएको प्रथम वडा अधिबेशनबाट बिप्रसाद पुनको अध्यक्षतामा १९ सदस्यीय वडा कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्षमा राजकुमार शेरपुञ्जा, सचिबमा यामबहादुर बिक र कोषाध्यक्षमा पुर्णकुमारी बिक चयन हुनुभएको नेकपा माओवाद...
-
५ महिनापछि एउटै मञ्चमा देउवा, ओली र यादव
काठमाडौँ । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र सुरू भएको छ । चितवनको नारायणी नदी किनारमा तयार भएको मञ्चमा एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा सँग–सँगै पुगेका हुन् । देउवा हेलिकप्टरबाट एमाले महाधिवेशनमा भाग लिनकै लागि चितवन पुगेका हुन् । करिब ५ महिनापछि देउवा...
-
नारायणी नदी किनारमा एमाले कार्यकर्ताको मेस
चितवन । नेकपा एमालेको १० औं महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन देशका विभिन्न स्थानबाट समर्थक–शुभेच्छुक चितवन पुगेका छन् ।सभामा सहभागी हुन आउनेहरुलाई एमाले पार्टी केन्द्रले खानेबस्ने प्रबन्ध नमिलाएकाले कार्यकर्ताहरु आफैंले नारायणी नदी किनारमा मेस चलाएका छन् । एमालेले ५ लाख जनसहभागिता गराउने दाबी गरेको छ र त्यसअन...
-
एमाले महाधिवेशन : प्रचण्डले पठाए लिलामणि पोखरेल
चितवन । नेकपा (एमाले)को १०औं महाधिवेशनलाई शुभकामना दिन नेकपा (माओवादी केन्द्र)का तर्फवाट लिलामणि पोखरेल चितवन आइपुगेका छन् । एमालेले महाधिवेशन उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बोलाएको थियो ।प्रचण्ड भने काभ्रेका दुईवटा पालिकामा हुने पार्टीको अधिवेशन उद्घाटनमा ग...
-
बारलाई प्रधानमन्त्री देउवाको जवाफ : दुई–तीन दिनभित्र निकासको पहल गर्छु
काठमाडौं । सर्वोच्च न्यायालयको विवादको निकासका सन्दर्भमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल बार एसोसिएसनका पदाधिकारीबीच छलफल भएको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बारका पदाधिकारी र वरिष्ठ अधिवक्ताहरूले प्रधानमन्त्री देउवासँग करिब आधा घण्टा छलफल गरेका हुन् । प्रधानमन्त्रीसँगको छलफलबारे बार महासचि...












